Umaar Pachpanka Photu Bachpan ka..:P
Hey,
Inspired by Desktop I II and III, Wotz ur hair style and (((NEW & Improved)))Lemme see ur room..Lemme see ur childhood photograph people...HERE IS MINE...:)...Classic!!!..;)
shweeta dahling i didn't knew you were a cartoon. i thought i saw a powerpuff girl........but it's shweeta dahling hoina ta.
veri cute big head. head larger than body hehehe...
I can't resist anymore. this is my pic.j pare Parla. some 18 years b4.
dat's me. now!
SAjhako hero wanna b like dat.
Ha ha ha! Sabaiko satru,
Your pic is classic! I like your radio!
what do you mean i wanna be like dat. dat's me but i won't tell you who am i in the pictuer.
लु मेरो पनि एउटा।
अस्ति जाँदा यै थ्रेडको लागि भनेर खिचेर ल्या'को।
हा हा हा! भौते! गजबको फोटू, कति बर्षको थियौ, त्यो नि उल्लेख गर्या भए सुनमा सुगन्ध हुने थियो।
हा हा हा! भौते! गजबको फोटू, कति बर्षको थियौ, त्यो नि उल्लेख गर्या भए सुनमा सुगन्ध हुने थियो।
.
A million dollars picture of satru's. Looking cute with the radio and chasma.
चित्रे, यो फोटो तीन बर्स एघार महीनाको हो। भर्खर पाटीमा खरीले कपुरी-क लेख्न सिक्दै थेँ।
यतिखेर सरलेको फराकमा समाएर झुण्डिँदै ज्याग्दी-खोलाको तिरमा बयँर खान जान सक्ने भैसक्याथेँ।
हा हा भौते! सरलेको नि फोटू छ? छ भने टाँसुम् न!
हाम्रा भौते गुरूले त बच्चैदेखि एडभेन्चर गर्न सिकेका रैछन्!
फल्यापफुलुप(flippy), तिमी नि फोटू टाँसम् न, if you have!
.
I thought Bhaute was a guy!
Mappey, there would be identity crisis if I post a childhood picture as I haven't changed an ounce! :-)
I thought Bhaute was a guy! रे
के को गाइ हुनु नि, काली। भउते त साँढे हो साँढे।
मुइले नि पहिले फल्याप-फुलुप साँढे भन्ने ठानेको। पछि कोइराला बाजे पछि ला'को देखेर पो गाइ हो रे' छ भनेर थाह पाको।
तिउँरो नि एउटो टाँस्देउ न त। हाम्ले खाइदिन्नम के रे, तिउँरो फोटु।
:) :)
ह्या अउरिकाआ आइदेखि भन्टयागं भुन्टुन्गं नि बा आमा लै गाइ(guy) भन्दा रे'छन । मेरो पालो 'तिमुर भैसी' उसो भा भन्देको खुशीले फूरुगं
अनि खेरि कुन चै दिन पो इन्टरनेटमा देकेछन के रे buffalo। सोधे केरे के हो भनेर ।कुरो त सहि नै सिकाम्न पर्यो 'यै हो भैसी' भन्देको 'नो आइम् नट् भुइसी " भन्दै रुन थाले
गर्नु गर्यो नेपाली र अउरेजी ले
जे होस फोटो चै राम्रो रे'छ तर सरलीको पो हो कि अस्तो लाओ के । रिसाएर बाज नै हुन बेर छैन :):)
.
Picma ta keti justo dekhey with a hair band ki mero ankha kamjoor bha?
१. कतिपय फोटो हरु मैले हेर्न सकिन। जस्तो निर्माण को र चित्रेको ।
मोउजिलाले हो कि भनेर IE मा पनि चेक गरेँ । I E मा चैँ फोटो भ'को जस्तो देखाउँछ तर पुरा फोटो खुल्दैन। किन होला? । जान्ने ले सिकाइदिनु हुन्छ कि?
२. मेरो पनि सानो हुँदाको फोटो छैन । म १० महिना को जस्तो हुँदा एक जने विदेशीले माइलो बाबाको परिवारको फोटो खिचेको रैछ, त्यो फोटोमा मेरो बाबा ले मलाइ समाएर त्यहिँ उभिनु भको रैछ। त्यहि नै मेरो पहिलो फोटो हो । त्यस्पछि सायद, म १४ वर्ष भएपछि मात्र होला मेरो फोटो खिचेको । तर त्यो पनि म सँग अहिले छैन।
अहिले आ'र चैँ मलाइ एउटा खेल खेल्न मन लागेको छ। त्यसैले सकेसम्म म फोटो नै खिच्दैन। लु जा।
बिरालो(copycat),
Yes, lots of pics are missing, like Nirman's, Poonte dai's and lots of others. However, mine is still there, you can check it again, it appears completely.
Please log in to reply to this post
You can also log in using your Facebook