Nakkali Lai Bhagai Diyo Jhilkey Le lyrics
Anyone know the words to Nakkali Lai Bhagai Diyo Jhilkey Le?
Nakali lai bhagai lagyo jhilke le
Jhilke lai tal paryo
Timi maa hami sojha lai
bithaai ma gal paryo......................
अलिकति थप्छु है त।
*** *** ***
नक्कलीलाई भगायो झिल्केले
तिमी हामी सोझालाई ब्यर्थमै गाल प-यो
नक्कलीलाई भगायो झिल्केले!
पराईले गाउँदा दुबै कान थुन्थिन् रे!
तिमी हामीले गाउँदा
निद्रामा पनि सुन्थिन् रे!
नक्कलीलाई ... ... ...
nakkali lai bhagai lagyo bhaute le
whats up..dada giri. thanx hai. U guys sing daaami...but anyone know the whole version?
नक्कलीलाई भगाइलग्यो झिल्केले
झिल्केलाई ताल पर्यो
तिमी हामी सोझालाई ब्यर्थमै गाल प-यो
नक्कलीलाई भगायो झिल्केले!
पराईले गाउँदा दुबै कान थुन्थिन् रे!
हामीले गाउँदा भने निद्रामा पनि सुन्थिन् रे!
दिनदशा लागेर हो कि अचम्मै के यस्तो चाल पर्यो
तिमी हामी सोझालाई ब्यर्थैमा गाल पर्यो
नक्कलीलाई भगायो झिल्केले
पहिले देखि हामरो माया पिरती थियो रे
विन्ध्यावासिनी थानैमा औठी चिनो दियो रे
न त कहिले देखेको न त कहिले भेटेको
त्यही मोरी नक्कलीलाई मोहनी लगाइदियो रे
नक्कलीलाई भगायो झिल्केले
उडी जाने पुतलीको प्वाँख उनी गन्थिन् रे!
पनि आउँदैन र गालब?
अर्को नि सुनुम् है "नक्कली कान्छीको खुबै राम्रो लजाउने बानी!"
Dada Giri..Thanx :D
yea, the other song is great too. I guess everyone loves kanchis eh?
गीत नसुनेको नै ६-७ वर्ष भे'छ। पहिले त कण्ठै आउँथ्यो, सबै पोलेर खाइएछ।
दादाले देको लिन्कबाट गीत सुनेपछि फेरि एक पटक
------------------------------------------------------
नक्कलीलाई भगाइलग्यो झिल्केले
झिल्केलाई ताल पर्यो
तिमी हामी सोझालाई फ्वाँकैमा गाल प-यो
नक्कलीलाई भगायो झिल्केले!
पहिले देखि हामरो माया पिरती थियो रे
विन्ध्यावासिनी थानैमा औठी चिनो दियो रे
न त कहिले भेटेको न त कहिले देखेको
त्यही मोरी नक्कलीलाई मोहनी लगाइदियो रे
दिनदशा लागेर हो कि अचम्मै के यस्तो चाल पर्यो
तिमी हामी सोझालाई ब्यर्थैमा गाल पर्यो
नक्कलीलाई भगायो झिल्केले
तिमी हामी भनेसी हुरुक्कै तिनी हुन्थिन् रे
दुई चार दिन कतै गए सम्झी सम्झी रुन्थिन् रे
पराईले गाउँदा दुबै कान थुन्थिन् रे!
हामीले गायौं भने निद्रामा पनि सुन्थिन् रे!
के यस्तो देख्नु पर्यो अचम्मै कसले पो जाल गर्यो
तिमी हामी सोझालाई ब्यर्थैमा गाल पर्यो
नक्कलीलाई भगायो झिल्केले
My pleasure Xena.
Actually i had a lyrics collection of more than 300 songs when i was in class 10.
and i had memorized almost all those songs by heart... people do have weird hobbies dont they? only if,... only if i had memorized those geography lessons instead (might have got 1% more in SLC.. rekya). ahile ta birsisakiyo k garne!!!
haha, gaalab. It's all good ;) memorzing songs is a talent..I wish I cud do that..but somehow I manage to forget the words..but luckily the tune stays here.
मलाइ लाको थियो गलबे ले तल को माथि , माथिको तल पार्यो कि भन्ने साच्चे र च , तर तल पुरै लेखेको गलबेको काम प्रशंशिय छ !
गलबे तिमि त गन्डकि बोर्लिङा पढेको होइन तेसो भ त तिम्रो जो गराफि बामेले पढाका हुन केरे, अइले त बुढा नै हेडसर भचन । बुढाका खुब टिभि हेरिन्थ्यो क्यारनि आफ्नो त होस्टल फादर हिचडा पर्यो ।
bamdev sir le agriculture padhayeka hun...
geography ta nepalean bro ko gaule rabi sir le ho...
ब्रो का होस्टेल फादर को थे र? हामीले पनि कम्ता स्ट्रगल गरिएन हो!!!
Ma pani yeso nepali ma lekhu vanera try mareko hai...
kaanchhi ko geet haru raamraa chhann
Hmm....
how do u write in nepali here?
lets see if i used unicode correctly.
do i need to know Nepali keyboard letters??
thanks for suggestions
Neupane jee,
download "Nepali Roman Key" from madan puraskar pustakalaya. follow the procedures and i am sure you will face no problems.
http://www.mpp.org.np/download_details.php#U_roman
Please log in to reply to this post
You can also log in using your Facebook