DEKHNAMA DUBLO DUBLO-MOTO MOTO, AGLO AGLO-HOCHO HOCHO, KALO KALO-GORO GORO, ANDAZI BARKHA THA BHENA NEPAL MA NIRDAL BAUDAL KO HO KI SATYAGRAHA HUDA KO BELA MA JANMEKO RE, NAAM ( bhaute) BHANTHE SAJHA BATA ACHANAK HARAUNU BHAEKO LE YO SUCHANA JARI GAREKA CHHU. FELA PARNU HUNE MAHANUBHAV LE TU- SAJHA.COM MA LYAI BUJHAI DINU BHAE MA UCHIT DANDA JARIWAN SAHIT NAJARANA TAKRAUNE THIYE.
Eh Dada,
भोलि केही कार्यक्रम छ? केही नभए एबिसुतिर जलपान समारोह गरम्! आर्च केटोलाई र उसका अरु छिमेकीलाई पनि बोलाम्ला! के छ बिचार?
हैन यो गालेले के लेख्यो गाँठे?! केहि बुझ्या भे मार्दिनु! कुन भाषा हो गुरु त्यो?!
"View" menu bata "Unicode (UTF-8)" encoding choose garna parne raichha...
ma aafailai achamma paaryo.
Da vinci code jastai hola ni, Galab-andi code. ha... Either you gotta choose to take some crack or you gotta choose to crack to unnerstand it. ;)
Bhaute हिरो फेरी हराईबक्सेछ कि क्या हो? हिजो सम्मन त यतै कहाली लाग्ने गरि धन्फनाई रहनु भा थ्यो -- कहिले किन्दिन्छु किन्दिन्छु भन्दै, कहिले "बिहे गर्ने हो" भन्दै। लास्स्-ट्याम उता तिर "पशुपती नै मेरो" भन्दै बसिरहनु भा थ्यो। उतै खोज्न जान पर्ला हौ !!!
कलकीं, एउटा कुरा नि,
अब यो खुवाँ (ढडियाको अर्को प्रकार) साउनको बाढि सकिएसी भदौ, असोजतिर थाप्ने चलन हुन्छ के हाम्रा गाम-ठामतिर।
त्यो बेला माछा जति तलैतलै पौडिँदै जान्छ रे। तर यो छ नि श्रावणको भेल हुने ताक भने माछा माथि माथि जान्छ रे। त्यो भेऽर टिप(किन टिप भुन्या हो कुन्नि?) थाप्ने चलन हुन्छ।
भन्न खोज्या कुरा के भने नि, जब Year End हुन लाग्यो कलकीं साझामा बढि देखिन्छ क्या!
हैन, तिम्रो जाल हान्ने मौका यही हो?
दादा, यति लाऽऽऽऽमो भूमिका बाँधेर दादा ले के भन्न लागेछ भनेको त हात लागे सुन्ने। म त जहिले नि यतै हो, साझामै बास -- देखे नि नदेखे नि यतै हुन्छु। अब दादा पो नाम परिवर्तन गरि गरि डुल्नु हुन्छ, मौसम अनुसार टिउनिक बदल्नु हुन्छ, हामी जस्तो भाराभुरेले चिन्नै गारो। हाम्रो त एउटै नाममा झुल्लिन्छौ साझामा, नलेखे तरुनी हरू तर्सिने, लेखे दादा सम्म नि झस्किने। जाल हान्न नि सिजन चाहिन्छकि क्या हो? म त जहिले नि जाल हान्दिन्छु। उता छैनन् दादाको टोलमा कोही जाल हान्न लायक? म त pacific पारी सम्मन नि जाल पुर्याइदिन्छु फेरी।
hazur ko pran bhanda pyaro.
Kalanki.. eh.
हैन हाम्रा भउते फेरि हराए कि किन हो यो धागो माथि माथि आइरा' देख्छु । कति पल्ट हराउने हुन् हत्तेरि !साथाँ कोइ हुन्न र हो कि के होला ?
पैला पैला त मैले वास्तै गरिन, किन ढाट्नु र ? आजभोलि त भउतेको मयाँ लाउच, अचार्ज रेछन् आफ्नै बन्धु त्यै भे'र होला । फेरि खोज्न जानि भे भनम है गाम्ले हो, यसो ट्याम मिला'र म पनि आम्न पर्ला !
यहाँ त छपनी हाल्नै बाँकी रे'छ ल। यी बुढाघरे स्याने (Ocean) अगुल्टो कुत्कुत्याउँदै राति
राति कसलाई खोज्न हिँड्या हुन् कुन्नि। म त यै मुसिरका मसान्ति तिर दाईँहाल्न परो भनेर
खलो खुर्केर आ'को। आउँदा आउदै झिमिक्कै रात परेछ।
त्याँ तल अँधेरि खोलाको तिरमा कस्तरी तर्सेँ भने। एउटा मुन्छे "कुन्नि के चोर, देश छोड"
भनेर आँखा चिम्लेर फलाक्दै बस्तै रे'छन्। पैले त डर लाग्यो। हाताँ बढेमानको ढुँगा लिएर जे
पर्ला पर्ला भनेर गा'को त हाम्रै पुन्टेदाइ पो रे'छन् ल। धोबिनिको त्यै च्यात्तेको रातो पेटिकोट
बगरमा ओछ्याएछन र त्यसैमा बसेर के के जपेर ध्यान गरेका ल। भुत सुत, दशा सशा
फाल्न बसेको होला भनेर चुप लागेर आएँ म पनि।
:-)
-भउते
PHERI EK PALTA SUCHANA JAARI 6!
लु यता अर्को धागो!
भाउते हराको रे...हे हे हे।
३०० नपुगी बिट मारेछन नि यो धागोलाई त
:)
This is the very first episode of CHAUTARI
जिम्मालबा रेछन! सिकिस्तै बुढा रइछन त बुढा त
launa nepali nai ho ta? kasto bujhna garo.
यो धागो देखेर अब आउछन कि त पुराना हराका हरु !
खुशी, नेपाली नै भाषा रइछन्त ! हाम्लाई अचेल अङ्रेजी भन्दा नेपाली भाषा बुझ्न गाह्रो हुने स्थिती आइसक्यो है?
कत्ती त्यस्तो ठेट नेपाली शब्दहरु छन जुन कैले पनि सुनेका छैनउ हामीले !
यस्तै रहेछ यहाँ को चलन
यो थ्रेड २००५ मा सुरु भको रइछ ! मैले पनि २००५ देखी नै साझा हेर्न थालेको हो ! लेख्न चाँही २००६ मा सुरु गरेको हो !
मैले पहिलो पल्ट साझा ब्राउज गर्दा यो थ्रेड पनि देखेको थिए त्यती खेर !
LOL
tee din haru thiye kunai belaan...khapparaan ni raun hundaa hun tyo belaan! ;)
भन्दा नभन्दै एकजाना हराएका पुन्टे बुढा त ब्युते छन फेरी ! हा हा !
कपाल हुँदा खेरी को दिन अरे ! लोल
धोबिनी को च्यात्या पेटिकोट तेइ बेला देखी को फेमस रइछ ! देखेउ त बैरे हाम्रा पुर्वजहरु
जमानामा भउतेले पून्टे दाइको सालीलाई खुब झिंगे हान्थो । तर पून्टे दाई जिर्या रचन, मरीगए भउतेले उनलाई फकाम्न सकेन । हुन पनि चाइने नचाइने अर्थो भउते । सालीलाई के जिस्काओ होला, त्यो भन्दा दोब्बर पून्टे दाई लाई जिस्क्यार हैरान खेलाम्थ्यो । धन्न खप्पर बल्लियो रच र ऐले सम्म बाँच्या छ भउते । नत्र उहिले सिध्याम्थे होला पून्टे दाईले । जे होस् पून्टे दाइको साली नपाम्ने भे म के कम भनेर नेपाल्ट च्वाँक परेकी डाउडर्नी ब्या गरेर घरजम अरिच भउते । अब एक्कै फेरिमा धोक्रे छोरो समेत लेर आम्ने होला चौपारिआँ भन्ने आश लाइच । तर भउते हराको चैं छैन है ! एउदिन अवश्य आम्च ।
Please log in to reply to this post
You can also log in using your Facebook