एक पुरुसबाट अरबौ बालक हत्या - Sajha Mobile
SAJHA MOBILE
एक पुरुसबाट अरबौ बालक हत्या
Posts 5 · Viewed 1849 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
The 95 percent of men who produce normal levels of sperm create around 2 trillion of the swimmers per lifetime, says Shamma. Yes, trillion with a "T." "Out of those 2 trillion, they ejaculate something like 700 billion sperm," he adds. That amounts to around 7.5 liters of sperm in a guy's life.

गंगाजी उल्टो बहन थालिन भन्दा अत्युक्ति नहोला | संसारको प्रगतिशील रास्ट्र ठानी आएको अमेरिका अब अरब मुलुक झैँ धर्म अनुसार चल्दैछ | लामो समय युरोपका राज्य चर्चबाट संचालित थिए अर्थात उनीहरुको भनाइ अनुसार राज्य चलेको थियो | लामो संघर्ष पछि राज्य र चर्च दुई फरक स्वतन्त्र निकाय हुन् र यिनी हरु जेरी जेलिए झैँ जेलिनु हुँदैन भन्ने फिलोसोफेर निस्किए र लामो प्रयास पछि सफल भएका थिए | अहिले अमेरिकाको राजनीति धर्म संग जेलिदै छ र बाईबल अनुसार राज्यले नया नया नियम बनाएर मानब स्वतन्त्रता खोस्दै छ | धेरै राज्य हरुले गर्भपतन Crime बनाए , बलत्कृत महिलाले पनि राज्यको कानुनि नियम को पछि दौडदा दौडदै समय बिताउनु परि बच्चा जन्माएर लालन पोषण गर्नु पर्ने बाध्यता बनाउदै छ |

यति मात्र हो र गर्भ निरोधक साधन पनि बेच्न प्रतिबनध लगाई सम्भोग नै नगर भन्दै छन् | यो हिसाबले महिलाले Dildo अनि पुरुसले Doll वा हस्तमैथुन गर्न बाद्य हुनेछन |
हालै अमेरिका को अलाबामा राज्यले preserve गरेर राखिआ मानब egg & sperm लाइ बच्चा हो भनेको छ | हामि एक्काईसौ सताब्दीमा Mars मा जाने कुरा गर्दै छु भने एता सामाजिक सभ्यतालाई एक दुई सतक पछि धकेल्दैछौ |

एक पुरुसले जिबन कालमा खरबौ sperm स्खलन गर्छ तेसो भए तेस्लाई पनि बालक हत्या भएको मान्ने ? तेसै गरि महिलाले मासिकश्राब हुदा निस्कने अन्डा लाइ पनि बालक हत्या भन्ने हो कि ?

केटा केटि हो बिचार गरेर मात्र अमेरिकाको कुन राज्यमा बस्ने निधो गर नत्र ढाल पनि किन्न र सम्भोग गर्न नपाइ सम्भोगको तृष्णा मै जिबन बिताउला |


Last edited: 22-Feb-24 11:56 AM
pitambar
· Snapshot 124
Like · Liked by · 0
तँलाइ बस्नेत र बस्न्यात भनेको एउटा छेत्री अर्को बाहुन हुन् भन्ने लाग्छ अनि के सबैले लाटो, सुस्ते नभनुन त ? बार्हखरी छुट्याउन सक्छस भने नेपालको इतिहाँस ,धर्म ,साहित्य अध्यान गर्ने गर काम लाग्छ .
logan
· Snapshot 186
Like · Liked by · 0
एई बज्रस्वाठ तेरो झड्केलो भिनाजुले का बस्नेत र बस्न्यात को कुरा गरेको देखिस ? तेरो सुस्त मस्न्थिति झन् झन् खस्किदै गइ रहेको देखाइस | तेसैले मलाइ नाठो बाउ पनि ठान्न थालिस कि क्याहो | हे महा-सुस्ते म त जस्तो होईन | पहिले को हो नाठो बा तेसैलाई टोकसो हान | छोरा छोरी संगै बाह्रखरी फेरी सिक्दैछास कि क्या हो ? किन आफ्नो टाउको चुरना झैँ मेरो मल्द्वारमा छिराउछ ?
Last edited: 23-Feb-24 09:50 AM
Tesla guy
· Snapshot 261
Like · Liked by · 0
Oie pakhhandi logan sustttt bahadur humagain kina k bho tetti kai tattinchas ?
logan
· Snapshot 455
Like · Liked by · 0
साझा पाठक बर्ग : माफ गर्नुहोला
चुरने अब पुर्ण पागल भै सकिस ? केहि कोर्न हुदैन यसले आफ्नो टाउको मेरो मलद्वारमा छिराई हाल्छ | यो उत्तर मल्द्वारमा गुजगुजाइ को कारण मात्रै हो | कुनै दिन यसले मेरो राजखानी (balls) टोक्न बेर छैन |
गुय ले गरेको कमेन्ट पछि पितेले अनि पितेको कमेन्ट पछि गुय ले कमेन्ट गरि हाल्ने कारण यी दुवै EVD2023 का नालायक बच्चा हुन् |
Last edited: 23-Feb-24 02:17 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 184
· Posts 7 · Viewed 1644
· Posts 4 · Viewed 379 · Likes 1
· Posts 1 · Viewed 73
· Posts 1 · Viewed 76
· Posts 5 · Viewed 524
· Posts 1 · Viewed 141
· Posts 1 · Viewed 245
· Posts 2 · Viewed 389
· Posts 1 · Viewed 119



Your Banner Here
Travel Partners
Travel House Nepal