गो फण्ड खोल्नु पर्ने आबस्यकता देख्दै छु - Sajha Mobile
SAJHA MOBILE
गो फण्ड खोल्नु पर्ने आबस्यकता देख्दै छु
Posts 6 · Viewed 2718 · Likes 1 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
साझामा नया कुरा केही छ कि भनि खोल्यो तिनै एक - दुई जना एकै कुरा अहिले सम्म सैकडौ पल्ट दोहोर्याई सके | हग्नेलाई भन्दा देख्ने लाइ लाज भने झैँ हुन् थालि सक्यो |
मैनालीजी को कुरा अनि मेरै हाइ स्कुल मित्र ले स्व -इच्छाले देह त्याग गर्नु भयो भनि सुन्दा मलाइ यिनी हरु प्रति कहिँ यस्तै रोगले छुएको त होईन |
हाती चले बजार कुत्ता भुके हजार भन्ने उखान झैँ साझामा ट्रंप र बाइडेन को बारेमा जति नै लेखे पनि केहि लछार्दैन | तर हरेक हप्ता दर्जनौ धागा टासी बस्नेलाई अबस्य पनि मानसिक रोग ले च्यापेकै हुनु पर्छ | यस्ता रोगीले आफ्नो रोग बारे या त ज्ञाने हुदैन र केहि भएको छ भन्ने भए पनि लुकाउछन | जति जति लुकाउदै जान्छन तेती नै expose हुदै जान्छन | Denial यो रोग को अर्को लक्षण हो |
लौ साथि यो हामि हरु पनि मैनालीको कुरा नदोहोरियोस भन्दै यिनी हरुको उपचारार्थ गो फण्ड को सृजना गरौ र अकारण देह त्याग मात्र होईन यिनका परिवारमा आइ लाग्ने दुखद कारण लाइ न्यून गरि दिउ |

सबै झड्केला साला जेठान (महा सुस्ते ) हरुलाई निम्ता दिए झैँ होला ठानेको तेस्तै हुदै छ |
Last edited: 13-Feb-24 12:13 PM
nepdoc
· Snapshot 61
Like · Liked by · 1
नेपालीहरुको प्रोब्लेम के हो भने आफैलाई मात्र सबै थाहा छ अरुलाई केहि थाहा छैन भन्ने सोच हो | त्यसमाथि आफु भन्दा अरु कोहि जान्ने बुझ्ने भेट्यो भने कसरि खुट्टा तान्ने भन्ने कुरा हुन्छ | साझाको पोस्ट हेर्दा किलियर देखिन्छ | एक ग्रुपलाई बाइदेन मन पर्छ अर्को ग्रुपलाई ट्रंप | एक अर्कालाई तथानाम गालि गर्दै बस्छन | कट्टर धार्मिक उग्रबादी भन्दा कम छैनन् |
pitambar
· Snapshot 79
Like · Liked by · 0
सुस्तेको कुरा ठिक हो,तर तँ मुजी पनि एक जमानामा ट्रंपको झड्केलो नाजायज छोरो जस्तै ट्रंपको बिरोधमा दर्जनौ धागो कोर्दै बस्थिस, बिर्सिस आफ्नो समय? इग्नोर गर न मुजी ,जसले जे सुकै लेखोस, खुरु खुरी आफ्नो काम गरे हुन्न ? अनि गुं को किरो जस्तो २४ ७ येही देख्छु , मुजी काम धन्दा छैन तेरो ? भनेर कसैले सोध्यो भने के भंछस सुस्ते , जनता जान्न चाहन्छ !!!
Tesla guy
· Snapshot 112
Like · Liked by · 0
Yo kura chai suste le thik gareko ho .
logan
· Snapshot 100
Like · Liked by · 0
ओहो कुन जमाना देखि साझा छिर्या होउ तिमि ? मलाइ झुण्डिएको भन्छस कति नाम बात खाता खोलि कोर्दै बस्छस, त त पासै लागेको छस |
कहिँ मनेपाली बाट साझा छिर्ने त होईनस ? तेरो धागो बडो रमाइलो थियो, साथीकी बुढी संग भन्ने धागो खोलेको थिइस ? कति पल्ट आफ्नो न्वारान गर्दै छिरिस ? धन्न भिनाजु. बाउ बाजे , बुढीआमै अरुको नाम मा जोडेर लेखिनस , तेति गतिछाडा चै भै सकेको छैनस तर किन आफ्नै झड्केलो भिनाजु ठानेर कमेन्ट गरिस ?
यो समरमा नेपाल जादै छु र ससुराली पनि छिर्छु , गंदर्भ रुपमा जोडी बानीएको हुनाले तिमीहरुले झड्केलो भिनाजु नै ठानेका भए पनि ससुराली टेके पछि चै तिमि हरुको बोलि चालीमा बदलाब आउला | तैले पनि १९९५ को क्याम्री को कुरा कहिले जोडेर लेख्छस ?
मिनीबसमा एउटाले चिच्याउथो " कुन चै हुस्सुले मेरो बगली मार्यो" त तेस्तै कुरा गर्ने मुजी "झड्केलो भिनाजुलाई" सुस्ते तै भन्ने महाबिकलाग्नी ( महा सुस्ते ) होस् | अब तैले अनि आफ्नै भान्जा भान्जीलाई नाजायज भन्ने भईस हैन त | कति बसेको थिइस त गु मा ? अरुलाई पनि तेस्तै देख्दैछस |
यो go FUND बाट उठेको पैसा तेरो लागि पनि उपचारार्थ प्रगोग गरौला | मेरो GF ले पनि राम्रै Hints दिएकि छ |
कहिँ त EVD2023 कै नया रुप त होइन गुहे किरो , नत्र हुबहु उसैका नक्कल गरि रहने थीनस | लौ ससुरालीमा भेटौला , दाम राखलास , तेरो जातमा त पहिलो पल्ट खुट्टा नै ढोग्ने चलन छ रे ?
Tesle: bhinaaju thik kuraa garis bhaner lekhna sakdainas
Last edited: 13-Feb-24 12:27 PM
tps8249
· Snapshot 561
Like · Liked by · 0

I am not associated with this in anyway, use your own prerogative if you decide to help.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 155
· Posts 4 · Viewed 561
· Posts 2 · Viewed 267
· Posts 12 · Viewed 1624 · Likes 3
· Posts 5 · Viewed 479
· Posts 1 · Viewed 99
· Posts 1 · Viewed 88
· Posts 7 · Viewed 618
· Posts 9 · Viewed 765
· Posts 12 · Viewed 1127 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal