बाबुसाहेबी कुरा गर्नेहरु ले हनिमुनको दिन खेतला लागाउने छन् ? - Sajha Mobile
SAJHA MOBILE
बाबुसाहेबी कुरा गर्नेहरु ले हनिमुनको दिन खेतला लागाउने छन् ?
Posts 1 · Viewed 628 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
परिश्रम को कुरा आउना साथ् बाबुसाहेबी कुरा गर्नेहरु धेरै देखिए | मानौ राणाकालिन बेलाका जन्मदै जर्साब हुने हरु आफुले  पानी पनि सारेर खानु जातै जाने झैँ गर्छन | चोरेर ढाटेर खानु पो लज्जा जनक कुरा हुन्,  सिप र लगानको सदुपयोग गर्न लाइ किन लाज मान्नु |
यिनी हरु बिहे गरेर दुलही भित्र्याको दिन परिश्रम हुन्छ भनि स्मभोगको लागि खेताला लगाए भन्दै दङ्ग दास पर्छन जस्तो छ |
underware का लेख पढ्यौ होला , बुकिङ्ग गरि राख हनिमुनको दिन तिमिलाई परिश्रम् गर्नु जात जाने काम हो भने सम्भोगमा  खल खल पसिना बगाई ज्यालादरी मान्छे राख्छौ होला, तिमि उप्पर खुट्टी लगाई साझा खोलि खेताला को परिश्रम् को विडियो टास्दै आफ्नो  बाबुसाहेबीपना देखाउ|
Shekhar will lead on this matter.

Last edited: 10-Feb-24 02:36 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 994
· Posts 2 · Viewed 188
· Posts 1 · Viewed 64
· Posts 1 · Viewed 69
· Posts 4 · Viewed 335
· Posts 3 · Viewed 250
· Posts 17 · Viewed 1083
· Posts 1 · Viewed 114
· Posts 1 · Viewed 121
· Posts 1 · Viewed 122



Your Banner Here
Travel Partners
Travel House Nepal