20 डलर हालेर जम्पर केवल किन किन्नु जब ३५ डलर मै Car Jump Starter आउछ भने .
https://www.amazon.com/Starter-28000mAh-Relaxhik-Portable-Emergency/dp/B0BCPWDNK3/ref=sr_1_12?crid=3D0G87NKVFXIF&keywords=jump+starter&qid=1684682505&refinements=p_36%3A1253494011&rnid=386419011&s=automotive&sprefix=jump+starter+%2Caps%2C153&sr=1-12
पुरै गाउलाई उपचार गर्ने कम्पाउण्डरले एक जनालाई मैले पेट दुखाइको अचुक औसधि दिन्छु यो जेलुसिल भन्दा दश गुणा चाडो र फाइदाजनक छ भनि Digene दिएको थियो रे ? कार जम्प स्टर्टर को कुरा पढे पछि कम्पाण्डर कथा संग ठ्याक्कै मिले जस्तो लाग्यो |
स्पेयर टायर छ भनि ढुक्क परेर चाहिएको बेला फेर्दा हावानै नभएको झैँ लामो समय ग्लोब कम्पर्ट्मेन्त मा थन्केर बसेको लाई कहाँ लगेर चार्ज गर्ने ? नेप्रिकनको F-१ लाइ त्यो जम्पर पनि पनि गाइ बाध्ने दाम्लो होईन साढे बाधने जस्तो जम्पर केवल चाहिन्छ नत्र स्टार्ट को के कुरा गर्ने चुई पनि नगर्ला | त्यो बिस डलरको ले त फोर्ड टेम्पु मात्र स्टार्ट हुन्छ|
You should have a jumper cable in your vehicle, it will be helpful while you are away from home and in emergency.
Newbie: before you use your jumper cable. watch this video for proper use of jumper cable.
https://www.youtube.com/watch?v=yELVY5DPh6s
Last edited: 21-May-23 05:46 PM
it charges through USB cable , once charged, its good for 6 month or 5 jump start cycle . good for 10 years . nobody need a jumper every often , its just peace of mind and can be really handy in odd time . its portable and rechargeable . i dont know about 1995 corolla but every car after 2010 has a USB port . cable itself will not charge your vehicle, u need a donor which might not be available at times
edv2023,I thought everybody knows about it...you posted it as if this is like the craziest invention made just yesterday. Living in MA is tough especially in winter when your car' battery keeps dying at times when expect it a least. I had hard time calling AAA now and then until I bought this one. It saved me from all those aggravations.
Wonder why Ketofarar calls it a crap??
this is just for little business' promotion and like u said nothing new and crazy . interestingly there r a few people who still buy jumper cable to save some money , these people loose dime while saving penny .
this lil fellow can crank any gas trucks , cars and mighty diesel 6l l trucks upto 300 cycles in cold conditions . you need to charge in your car usb for ten minutes every time you use it in cold just to be 100% safe .
sometimes AAA takes as long as 2 hours to reach you and time is money . 35 bucks, i call it a deal . you can buy expensive ones but they all do same job
के लेख्या ये लोगन यो ? आफुमात्र बुज्ने गरि नलेख न . गाली गर्याकि , सराप्या कि सुझाब देको कि, के हो को हो . सबैले गाली गर्यो , उडायो भनेर बेला बेला गुनासो गर्छस , तेरो लेख्ने पारा येस्तै छ त बिचरा हामी के गरौ ?
सिधा र प्रस्ट लेख्ने गर न , ताकी तेरा कुरा पनि सुन्न सकियोस . ३ चोटी त पढे तैले लेखेको तर केहि बुझिएन . माथि बेन्डिकको लेखाई हेर न कति सिधा , हल्का र प्रस्ट छ .
हैन, मैले पुरानो गाडी किने, मेरो गाडीको ब्याट्री खराब भयो भनेर कहाँ लेखेको छु होउ सुस्ते ? तैले कसरि एस्तो अर्थ लाइस हो ? छक्क पर्छु .
हिजो देखि तँ त मेरो गाडीको ब्याट्री खराब भयो , अब म मेकानिककोमा जानु पर्छ , अब मलाई मेकानिकले लुट्ने भयो भनेर खुसिले उफ्रेको उफ्रै गरेको देखेको छु . थुक्क साले, येसरी अर्काको दुखमा रमाउनु भनेको पनि एउटा रोग नै हो . depression
अब सुन मुख्य कुरा ,मेरो गाडी २०२३ फोर्ड raptor 4wd हो , मूल्य ८५ K + 10k मार्क -अप , +१० mod , एसको ब्याट्री ३ वर्ष वारंटी छ , तेसैले मलाई चिन्ता छैन , मेरी बुडिको गाडी ioniq -५ , मूल्य ५० k सालाखाला . दुवै गाडीको मुल्य जोर्दा तेरो टोटल नेट वोर्थ भन्दा अलि बढी हुन्छ होला .
म गाडी ५ ६ वर्ष भन्दा बढी राख्दिन तेसैले आज सम्म मेकानिक कहाँ पाइला टेकेको छैन , सबै काम डीलरकोमा हुन्छ त्यो पनि फ्रीमा . servicing गर्दा लोनर गाडी दिएर पठाउछ . service सेन्टरमा कुर्यो भने चिया, कफी , मफिन , केकको सबै सुबिधा हुन्छ .
तेरो जस्तो १९९५ मोडलको गाडी म चलाउदीन र म २ पैसे इलिगल म्यक्सिकन मेकानिक कहाँ कहिल जान्न . i simply refuse to live such a miserable life as yours .
अनि तलाई राम्रो महँगो raptor चलाउदैमा त्यो मान्छे रेडनेक हुन्छ भन्ने पुरातन बादी सोच कहाँ बाट आउछ त्यो मलाई थाहा छैन . त सुस्ते , रेड-नेक , ब्ल्याक नेक , कामि दमाई जस्ता पुरातन बादी सोच बाट माथि उठ्न सक्छस जस्ता लाग्दैन यो जुनीमा तसैले तेहि गु मै रमाई राख .
म नेपालमा पनि hilux भन्ने ट्रक नै चलाउछु .
यो जम्परको पोस्ट किन राख्य भन्ने बेन्डिक सरको प्रस्नमै मैले ब्यापारिक प्रयोजनको लागि राखेको भनेर उत्तर दिई सकेको छु . अझै प्रस्ट भन्दा नेपालमा मेरो स्प्येर पार्ट्सको व्यापार राम्रै जमेको छ , येसो यता पनि फैलाउने प्रयास हो .
तँ प्रति अली अलि माया नि छ , कहिले कहिँ ऋष पनि उठ्छ . सुस्ते तलाई एउटा जीवन उयोगी सुझाब " अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिक "
@Logan let it be. He just shared his opinion on a jumper starter and that's it. If folks are interested they will buy it, if not baalai bhayena ni.
I bought a jumper starter from Costco - cost around $99, not like edv shared above. It was a bulkier one. One day forgot to keep inside car/house and left outside in yard - rained whole night and you know the rest.
Please log in to reply to this post
You can also log in using your Facebook