धर्तीमाताले नाग देवताको रूप धारण गरेर भक्तजन लाई लठ्ठ पारिन्
https://www.youtube.com/watch?v=nHnIL-2iN3k
Who watches stupid shit like this?? I didn’t even hit play on this video the title was enough.
Last edited: 28-Mar-23 11:58 PM
Only smarty people paste news and stupid people paste or watch YouTube?
I'm sure demons rigged the election. Lol!!
While his faith advisor was casting away demons, Trump was checking out her ass.
https://www.youtube.com/watch?v=I4daeEacIVI
Pakhandi uncivilized people
सम्सार नौटकिवाला हरुको मंच हो | हामि तेही नौटंकी हेर्ने हरुको तमासे हौ |
कोहि राम्रो मान्दै पछि लाग्छोउ कोहि धत् भन्दै मुन्टो बटारेर अर्को बाटो समात्छ्योउ |
ट्रंप को गल्ति नदेख्ने हरु भक्ति पूर्ण पछि लाग्छन अनि मानौ उसले जिसस को दोश्रो जन्म लिएर आएको हो | मर्मन हरुले तेस्तै केहि भनेका थिए |
ब्यक्तिबाद मा रमाउने भनेको दास मानसिकता हो। एस्तो कुरीति लै promote गर्ने भनेको सबै भन्दा निच काम हो।
Democrat le Trump ko kartut nich karya thaane tar uniharu ko bhanaai arkai chha |
autako nich kaarya arkoko mahan kaarya hudo raichha |
राँगो न पाएका भैसी हरु उफ्रिएको हो यो भुत्राको नाग देउता
मलाई त रमाइलो नै लाग्यो। कसै कसैलाई अब चढ्छ होला नि त नाग देउता हैन र? "दास मानसिकता", "कुरिती", "राङो नपाएको भैसी उफ्रिएको" जे भने पनि। सुपर न्याचुरल कुरामा चै अली अली विश्वाश छ भनौ, आफुले पनि तेस्तै अनुभव गरेको हुनाले। अब यही बस्टनमा नै एक महिला बेला बेला वहाँ माथि देउता चढ्छ, अनी अरु मान्छेको जोखना हेर्न सक्छु भनेर भनेको पनि सुनियो। सुन्दामा फन्नी सुने पनि नेपालमा सानो हुँदा झार-फुक गर्न गएको हुँदा केही मात्रामा विश्वाश चै छ।
Last edited: 06-Apr-23 07:28 PM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 10
· Viewed 988
· Likes 1
· Posts 3
· Viewed 766
· Likes 2