पशुपतिका साधु सन्तलाई किन इन्टरनेट सेवाको खाॅचो ?
https://www.youtube.com/watch?v=xfLmV6kdIqY
जंगलमा बस्ने भए के हो के हो , मागिखाने भए पनि समाजमै बसेका छन् | दिन भरि पशुपति अनि रात भरि स्वास्नी र छोरा छोरी संग बिताउने होला अनि चाहिएन त | आज भोलि मोबाइल मनोरन्जनको साधन बनेको छ साथै टिकटोक बनाउने देखि हेरी बस्नु परेन |
गाँजा चरेस र भालु हरु खोज्न लै होला नि
तेरो तालुमा आलु फल्नी गरेर पडकाउ। सबै जना गजडी र भालु हान्नी हुन्छ ??
पद्कान त मुजी , आफ्नो तालु मा फलेको आलु मज्जाले खान्छु तैले पौने होइन , टिप्न आइस भने गोदि हाल्छु /
Please log in to reply to this post
You can also log in using your Facebook