आजको ग्यामको तयारी - Sajha Mobile
SAJHA MOBILE
आजको ग्यामको तयारी
Posts 5 · Viewed 3765 · Go to Last Post
edv2023
· Snapshot 0
Like · Likedby · 0
सन्जोगले आज श्रीमती र परिवार घर बाहिर छन् , आफु home -alone . अर्जनटीना र क्रोसियाको ग्याम हेर्न यो भन्दा स्वोर्निम अवसर त के होला? सितनको ब्यबस्था गर्न भान्छा छिरेको खाऊ जस्तो केहि देखिएन . आफुलाई फेरी भान्साको काममा सिन्को भाच्न सम्म आउदैन . जेन तेन गरेर येति सम्म बेवास्था गरियो . आइमाई बिनाको घर सामसन हो . रिपोर्ट तयार पार्दा सम्म अर्जेन्टिना २ गोलले अगाडी

edv2023
· Snapshot 31
Like · Liked by · 0
३ -० , अब हाम्ले मेसि लाइ आराम गर्न दिनु पर्छ , फारांस संग खेल्नु अघि मेरीलाइ घाउ चोट लग्नु हुन्न
kale dai
· Snapshot 75
Like · Liked by · 0
this reminds me NAS
Bennedict
· Snapshot 370
Like · Liked by · 0
सुक्खा चिउरा र प्याज पनि खान सकिन्छ र भन्या? के होला यस्तो? केही गर्न नसके चिउरा भिजाएर चिनी या दुधसँग खानु.. अजिब छ बा।
edv2023
· Snapshot 405
Like · Liked by · 0
हाहा ब्यन्दिक सर , मर्ता क्या नही कर्ता ? भान्साको काम भने पछि सिन्को उठाउन नि मरेको जुनी हुन्छ होउ मलाई . मैले त आज सम्म चिया पकाएको पनि रेकर्ड छैन . यो आइटम चै मैले हाम्रो घर बनाउने मिस्त्रीहरुबाट बनाउन सिकेको , येस्मा खुर्सानी पनि हुने पर्ने हो त्यो चै भेटिन . fast food भन्नु पर्ला . त्यो प्याज त काटे हुने , हेर्नुस म कति सम्म अल्छि .

तर सर मेरो यो रेसिपीले अवार्ड जितेको होनी . मैले यो फोटो राखे पछि दया लागेर भुटानी साथीहरुले मृगको सिकुटी खान बोलाउनु भाको हो .
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 604 · Likes 1
· Posts 6 · Viewed 639
· Posts 1 · Viewed 146
· Posts 1 · Viewed 80
· Posts 5 · Viewed 2447
· Posts 72 · Viewed 16102 · Likes 15
· Posts 1 · Viewed 162
· Posts 1 · Viewed 135
· Posts 16 · Viewed 2521 · Likes 3
· Posts 1 · Viewed 172



Your Banner Here
Travel Partners
Travel House Nepal