२०२१ , २२ मा घर किन्नेहरु कटौरामा भिक् माग्ने स्तिथिमा - Sajha Mobile
SAJHA MOBILE
२०२१ , २२ मा घर किन्नेहरु कटौरामा भिक् माग्ने स्तिथिमा
Posts 12 · Viewed 5837 · Likes 6 · Go to Last Post
GayPride
· Snapshot 0
Like · Likedby · 0
४०% मुल्य बृदि भएको समयमा घर किन्नेहरु ऐले घरको मासिक किस्ता तिर्न नसक्दा र घर पनि बिक्रि नहुदा कटौरामा भिक् माग्ने अवस्थामा पुग्न थालेका छन् . बिशेष गरि DV परेर आएका ग्यास स्टेशनमा घण्टा हान्नेहरु र रत्नपार्कको डिग्री लिएर IT मा काम गर्ने इन्जीनियरहरु एस्तो नाजुक आवस्थामा रहेको खुल्न आयको छ .

एक्लै बजारमा गएर लोटरी किन्ने समेत हुती नभएका IT स्पेसलिस्टहरुलाई कुइरे संग दोहोरो अंग्रेजीमा कुरा समेत गर्न नजान्ने नेपाली रिलेटर ( घर दलाल ) हरुले नमज्जाले फसाएको कुरा सुनिन थालेको छ .

" अब त २०२५ सम्म घरको भाउ बढेको बढ्यै ,बढेको बढ्यै, बढेको बढ्यै हुन्छ , २ वर्ष मै १ को ५ हुन्छ " भनेर एस्ता दलालहरुले ल्वादे IT स्पेसलिस्टहरु, DV बिजेताहरुको पैसा डुबाएर घरको न घाटको बनाएका छन् .

सन् २०२० २१ मा प्यांडामिकले IT को जब बजार ह्वात्तै बढाएको तर ऐले रिसेसनले गर्दा ले-अफ हुनेको पहिलो नम्बरमा remote IT specialist रहेका छन् . भएको अलि अलि पैसा पनि स्टकमार्केटमा कहिले ननिस्किने गरि फसेको र भक्का भक काम बाट फाएर हुन थाले पछि एस्ता रत्नापार्के IT engineer र यिनका आश्रीतहरु SoCal मा पार्क, van मा सुत्ने अवस्थामा पुगेको खबर छ .

ब्यांकको ब्याजदर २ वर्ष सम्म नघट्ने र घटे पनि १० वर्ष सम्म रि-फाईनान्स गर्ने नमिल्ने प्राबधानले २१ २२ मा घर किन्नेहरु डुब्ने खतरा छ .

logan
· Snapshot 43
Like · Liked by · 1
I felt sorry on those who had taken advantages and these leech do not stop bragging on their smartness.
Loganbennedictboka76
· Snapshot 156
Like · Liked by · 0
Monkey clever later ball damage
Bennedict
· Snapshot 201
Like · Liked by · 1
Gaypride,
Source?
Loganbennedictboka76
· Snapshot 230
Like · Liked by · 0
Feri yo hero huna aayo .
GayPride
· Snapshot 323
Like · Liked by · 0
लोगने तँ नहुदा बेन्डिक एन्ड कम्पनिले हाम्लाई कस्तो अट्याक गर्यो ."लोगने लाइ त सुंगुरको पाठो बोकाएर ७ डाँडा कटाँए भने तँ को होस्? "भनेर technicalguruji लाइ कस्तरी थर्कायो . खैर, तँ आइ हालिस, सब ठिक हुन्छ अब .अनि दशैं कस्तो भयो त तेरो ? सुंगुर काटिस कि खसी नै ढालिस ? कि यसपाली पनि कुखुराको पोथीले दशैं टालिस?

Bennedict : source https://www.tiktok.com/@jack.tiwari?lang=en
Last edited: 14-Oct-22 09:17 AM
logan
· Snapshot 365
Like · Liked by · 1
घरमा लनड्फ़किर बाहेक अरु छैनन् भन्ने गुनासो तेरो घरका महिला हरुको सधा झैँ को गुनासो होला , तै मुजिले फुल पार्न छोडेका कुखुरा ख्वाउने चलन भएर सोधेको होस् ?
Loganbennedictboka76
· Snapshot 460
Like · Liked by · 1
लोगने लाइ त सुंगुरको पाठो बोकाएर ७ डाँडा कटाँए भने तँ को होस्?
Yesto samma bhaneko rahecha bennedict buda le logan lai . Yo suste manaathiti bhako logan lai kehi thhaa hudaina yaar jasle j bhaneni.
logan
· Snapshot 532
Like · Liked by · 1
hoin teraa didi bahi.i sang hanimoon manaaudai thie |
beni bhinajulaai saajhamaa khojthis aba arko bhinaajulaai ko khoji tira laagis? teri didi sang sidhai sodha |
Loganbennedictboka76
· Snapshot 550
Like · Liked by · 1
Mero didi nai chaina mula sustey manasthiti swasni pidit. Ta paagal suste lai stretcher ma haalera dori le baadera ani kanchet ma tyo shock dinu parcha ani matra ta thic hunchas.
GayPride
· Snapshot 622
Like · Liked by · 0
हैन ए अपराधी लोगने, दशैंभरि कौवा बिरयानी घिचेर बसिसकि के हो तेरो बुद्धि त झन् मन्द पो भएछ त . जसले तलाई सरकारी स्कुले भनेर बेज्जेत गर्यो उसलाई केहि गर्न सक्दैनस , जसले तेरो पुजनिये माताश्री लाइ ट्रंपको फुसी पान गरेको आरोप लगायो उसलाई केहि भन्न सक्दैनस . अनि मुजी हामी जस्ता भद्र भलाद्मी तेरो भलो चाहने मान्छे लाइ तथानाम गाली गर्छस . के भाको तेरो बुद्धि ?
edv2023
· Snapshot 814
Like · Liked by · 0
सर , dv परेका सबै ग्यास स्टेसनमा काम गर्छन भन्ने पनि छैन होला , धेरैको त ५ ७ ओटा ग्यास स्टेसन् पनि होला , कोहि कोहि त business class मा यात्रा गर्छन होला ( आफ्नै कुरो गर्य :) ) . ग्यास स्टेसनमा काम गर्नेहरु नै पछि गएर ग्यास स्टेसनका मालिक हुन्छन . मूला जागिरदारहरु जहाँको त्यहि भनेर ऋषि धमलाले भनेको सुनेको थिए .
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12644 · Likes 1
· Posts 7 · Viewed 4079 · Likes 1
· Posts 1 · Viewed 1113
· Posts 1 · Viewed 1122
· Posts 1 · Viewed 1017
· Posts 1 · Viewed 1105
· Posts 1 · Viewed 1074
· Posts 21 · Viewed 10191 · Likes 1
· Posts 3 · Viewed 2653
· Posts 5 · Viewed 7843 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal