DIY Project ( camry oil change ) - Sajha Mobile
SAJHA MOBILE
DIY Project ( camry oil change )
Posts 16 · Viewed 12038 · Likes 2 · Go to Last Post
kattu tiwari
· Snapshot 0
Like · Likedby · 0
लक् डाओन भए देखि श्रीमान श्रीमती दुवैको घर बसाई भएको छ । श्रीमतीको हाउस किपीङ्गको काम पनि अन-लाइन भए देखि आफ्नो गाडीको प्रयोग खासै गरिएको छैन । श्रीमतीको काम अन-लाइन बाट भखरै अन-साइटमा रुपान्तरण भयो जसको कारण अब उनले आफ्नो सवारी साधन प्रयोग गर्नु पर्ने भयो । लग-भाग २ बर्स प्रयोग बिहिन भएको पुरानो मोडलको क्यम्री गाडीलाइ फेरी पुन: प्रयोग गर्न धोई पखालीका साथ ऑइल बदलि गर्नु पर्ने जरुरत ठानियो ।

खासै प्रयोग नै नभएको गाडीको ऑइल बदलि गर्ने कि नगर्ने ठुलो दुबिधामा परियो । सामान्यत म प्रत्येक १५०००-२०००० माइलको बीच नै ऑइल बदलि गर्छु तेसैले पुरानो भए नि गाडी चुस्त दुरुस्त छ । येस्पली गाडी लगभग ७००० माइल मात्र गुडेकोले ऑइल परिबर्तन गरौकि नगरौ भयो । माएलज कम भए पनि २ वर्ष देखि गाडी प्रयोग बिहिन भएको कारण श्रीमतीको सुझाब र अनुरोद पछि गाडीमा ऑइल बदलि गर्ने मनस्थिति मा पुगियो ।

श्रीमतीले गाडीमा ऑइल बदलि गर्न र सामान्य मर्मत गर्न $४०० डलर दियिन। पैसा खल्तीमा हालेर गाडी तिर लागे, पहिलो प्रयास मै गाडी स्टार्ट भयो र १० मिनट जति आइडल मै राखे । स्टार्ट बन्द गरेर केहि बेर कुरेर ऑइल लेवल चेक गरे, सबै दुरुस्तै रैछ ।
तेस्पछि ४०० डलर मिस्त्रीको मुखमा हाल्नु भन्दा आफै ऑइल बदलि गर्छु भनेर लागे ।

ऑइल पनि खासै पुरानो भएको देखिन तेस्पछि तेस्लाई पुन: प्रयोग गर्ने सोचे । आफु संग भएको सिरकको खोल जस्तो टालो लाइ २ चोटी दोब्रो पारेर छानेर सोलीको माध्येमले तेही तेल पुन प्रयोग गरियो । दसैँमा माछा पकाउद़ा उभ्रेको तेलको तरकारी बनाको याद आयो र तेही जुक्ति लगाएर गाडीमा तेल हालेर ४०० कमाइयो ।

श्रीमती संग ऑइल बदलि गर्न जान्छु भनेर भात र दसैको रहेल पहेल मासु बजारेर गाडी लिएर साथीकोमा लागीयो, ४०० को तास खेलियो , मज्जाले साथिको घरमा मासु चिउर भुटुन दारु बजारियो , तास खेलेर जम्मा जम्मी थप १२० $ को आम्दानी भएछ । साझमा घर जाने बेलामा २० $ को गाडी धुवाई र टलकाई गरियो थप १० $ टिप्स पनि दिईयो ।
गाडी टिलिक्क, श्रीमतीजी पनि दङ्ग आफ्नो पनि दुनो सोजियो ।

गाडीमा २० २५ हजार माइल भन्दा पहिले ग ऑइल बदलि गर्न जरुरि छैन, गाडी पुरानो हुदै जादा मेटल पार्ट्स तेलमा पस्ने हुदा कपडाले छानेर पुन प्रायो गर्न सकिन्छ ।

तेल बदलि गर्न यो video ज्यादै उपयोगी भएको पाए ।

https://www.youtube.com/watch?v=BGZmGzlGHbY
kattu tiwari
· Snapshot 102
Like · Liked by · 0
यो सनिबारको प्रोजेक्ट twin turbo installation, हेरु सम्भब होला कि नोहाला .
logan
· Snapshot 141
Like · Liked by · 1
आफैले बनाएको युट्युब टाँसेको होला भनेको त होईन रहेछ , नत्र भने हामि अडकल गर्न सक्थ्यौ ब्रो को अर्को प्रोजेक्ट कस्तो जानेछ |सिरकको खोलमा तेल छानेर फेरी प्रयोग नौसिखियाले पनि गर्दैनन र मलाई मात्र नपचेको हो कि अरुलाई पनी? तेल थपेर अर्को २०,००० माइल जाने कुरा चै अलिक बाझियो |

https://www.youtube.com/watch?v=4wPlxcB7jHw
Last edited: 31-Oct-21 04:02 PM
kattu tiwari
· Snapshot 241
Like · Liked by · 0
Thank you , radhe radhe , really finger cross for this friday
dkhanal
· Snapshot 243
Like · Liked by · 0
तिवारी न ठहरियो , ताक परे तिवारी नत्र गोतामे ! :) तिवारी हरु आफ्नै स्वास्नी लाइ धुत्न नि चुस्त हुन्छन भनेको सहि रहेछ!
kattu tiwari
· Snapshot 307
Like · Liked by · 0
यो हप्ताको प्रोजेक्ट सुरु भयो
bairaghi
· Snapshot 385
Like · Liked by · 1
Yo tuwari muzi dhoti/kattu na paryo. Oil change is not rocket science.

Disclaimer: Op padeko chaina hai, dekhdai atyas lagyo. Comment ma comment gareko
kattu tiwari
· Snapshot 395
Like · Liked by · 0
B1 visa lai work sponser chaincha bhanne tai hoinas kanchha ? Tero aukat tehi bata thaha huncha .
bairaghi
· Snapshot 407
Like · Liked by · 0
Joytingre sanga ke kura garnu. Dhoti prasad, aka undu…. Khali sisi
kattu tiwari
· Snapshot 432
Like · Liked by · 0
Bendict pagal kai mit hoki kyaho yo manche ?
The Thamelean
· Snapshot 512
Like · Liked by · 0
Oil change bisaya ma yo ramro thread lagyo. Yastai differential ko oil change ma pani kunai DYI sujhab chha ki?
Dhanyabaad
kattu tiwari
· Snapshot 560
Like · Liked by · 0
Thank you thamelean ill try post differential oil change video
bairaghi
· Snapshot 587
Like · Liked by · 0
Chrisfix YouTube channel hera for car DIY videos. Simple and straightforward videos:

https://youtube.com/watch?v=KmqMUJb-E4M&feature=share
kattu tiwari
· Snapshot 625
Like · Liked by · 0
Wat u think tooday project was success?
chicagoan
· Snapshot 674
Like · Liked by · 0
Online housekeeping bhaneko kasto ho?
kattu tiwari
· Snapshot 763
Like · Liked by · 0
Chicagoan bro housekeeping is a hospotality li e job meaning working in 4 star 5 chain of hotels like crown plaza , hyatt , contine tsl etc
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 10
· Posts 1 · Viewed 38
· Posts 8 · Viewed 770
· Posts 2 · Viewed 571 · Likes 1
· Posts 5 · Viewed 482
· Posts 1 · Viewed 96
· Posts 1 · Viewed 86
· Posts 4 · Viewed 493 · Likes 1
· Posts 3 · Viewed 282 · Likes 2
· Posts 1 · Viewed 109



Your Banner Here
Travel Partners
Travel House Nepal