Installed Programm does not run
Hello everyone specially computer Experts
मैले एउटा पुरानो सिडी इन्स्ताल्ल्ड गरेको (EXSl Wop version X) सबै भयो हेर्दा सबै ठिकै देखिन्छ तर खुल्दैन Operating System error भनेर आउछ के गर्ने होला ? सुझाब को आशा सहित धेरै धेरै धन्यबाद
त्यो पुरानो सफ्टवेर जस्तो छ नया ओपरेतिङ्ग सिस्टममा चल्दैन नया ओपरेतिङ्ग सिस्टमको लागि अर्कै दौनलोड गर्नु पर्ने होला
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 73
· Viewed 17222
· Likes 16