Help chahiyo malai mathematics ko .undergrad ko gpa 2.3 le graduate gareko but masters ma admission milena so electives class liyera Gpa 3.0 banauna bhanyo so kati ota jati class linu parcha hola ?
Last edited: 25-Mar-21 11:10 AM
तपाईं को प्रश्न सुनेरै तपाईं बाट पार नलाग्ला जस्तो छ मित्र.
ओइ मुजि लोगन्या नाजाईज भतिज, सोझोलाई पाईर हेप्छस चिक्ने मुजि डिकपिकल? आउनि भे एस्को उत्तर येति हुन्छ भने चिक्ने, नआउनि भे मुजि चुप्प लागेर आफ्नो पाईहोलाँ बिर्को लाएर बस, धेर जान्नि भैस भने दाईको भेट्लास फेरि!
@पीडा-छ-जिन्दगी भाई, पीडा नलिनुस म म्याथ अनि एजुकेसनमा ट्रीपल मेजर गरेको मान्छे परें, तपाँईको समस्या तु सल्भ गर्छु। पैले बाट २.३ लाई ३ ले भाग गर्नुस, अनि १० ले गुनान गर्नुस, अनि त्याँ बाट ल्याएर राउण्ड अप गर्नुस, उत्तर आउँछ ८।
निर्धक्क भएर ८ वोटा क्लास लिनुस, तपाँईको जि.पि.ए ३.०० भएन भने कान काट्छु!
गणितका बिज्ञले त्यो ८ ओटा क्लास मा औसत कति ल्याउनु पर्छ, त्यो पनि लेखिदिनु भएको भए कि त मिहिनेत गर्छु भन्छ या त मुर्छा पर्छ |
Bit Nepali ले गरेको हिसाब मिले जस्तो लागेन ।
Undergrad मा २.३ GPA छ भने, पुरै मास्टर्स सक्दा पनि ३ पुग्दैन, undergrad को समेत लाई average_up गर्छु भन्ने हो भनें ।
त्यसैले, कलेज को मान्छे संग miscommunication भए जस्तो लाग्यो । अहिले लाई conditional admission दिने, अनि elective course हरुमा ३.० ल्याए पछि फूल admission दिने अनि graduate पनि हुन दिने भनेको होला ।
@लोगने ऊर्फ हगुवा ऊर्फ सुरुवाल मुतुवा ऊर्फ बेनिडिकको बट-बडीः औसत जति सुकै आये नि जि.पि.ए. ३.०० पुग्छ। साँची भन्ने हो भने ८ वोटा क्लास रेजिस्टर गर्ने बितिकै तुः ३.०० पुग्छ। तिमारु जस्ता सुस्तहरुले बुझ्दैनौ!
@सलामकिख्नेः ओइ अण्डर्वेरको चम्चो, तँलाई कोल्ले अर्काको कुराँ पिचिक्क कण्डो छिराउन भन्यो हँ? किन धेर जान्नी हुन्छस?
@pidachhajindaki, one needs your transkript to see to provide precise answer to your question. Provided two assumptions hold correct, first you completed 120 credit hours, second you want to bump up 2.3 to 3 over all, then it is monumental task as you need to take at least 27 (3 credit) classes with perfect A in each class.
If you are seeking admission to MS in math, many universities may consider your undergrad math courses only and do not give shits to shitty liberal humanities courses. If you need 3 gpa on only a particular area, you may need to take significantly less number of classes, which cannot be answered for sure without looking at your transkript.
Testo GPA le masters ma math chai napadhekai ramro.bekar ko torture matra huncha .ke busaya ma masters garna lako?
Please log in to reply to this post
You can also log in using your Facebook