क्या मस्ती ... दरवार भित्रै ... गोप्य फिल्म हल
राजा महाराजाले मस्ती चाहि खुबै गरेका हुन ..
जनता जति सुकै गरिव भए पनि राजाहरुको मस्ती चाहि युरोप अमेरिका बस्नेको भन्दा बढि थियो .. नपत्याए यो हेर्नुस ..
संग्राहलय अधिकारिहरु ले अहिलेसम्म फिल्म हल फेला पारेका रहेनछन ...
बल्ल फेला परेको रे !!
https://youtu.be/amMwIcUWN6k
यो चाहि पुरानो भिडियो हो ..
दरवार भित्र को रेड लाइट एरिया .. नाम नै बम्बई चोक भनेर राखिएको थियो रे !!
https://youtu.be/vAZg63AdHXg
72 front row chairs.
14 x 3 = 42 chairs in the back?
114 chairs plus a whole row of sofa and tables..
Last edited: 24-Mar-21 10:53 AM
यत्रो बर्स सम्म गोप्य हुनु चै आस्चर्य हो किनकि ति लाउकेले सित्तै मा तलब पचाएछन |
रह्यो कुरा हल को , बलिउड देखि हलिउड सम्मका रंगमंच मा लागेका कलाकारको घर घरमा सिने हल होला , दरबारमा भएको मा के को आश्चर्य मान्नु ?
कमाउने कुरामा राजपरिवार भन्दा छोटो समयमा खरबौ बटुल्ने मा दाहाल बाबु कहा कमि छन् | झन्डै आधा अरब पर्ने घर आफैले किने पनि जनताले किनिदिएको भनि दिउसै टुकी बालि पानि माथि ओभानो बनेर हिड्दा पनि राची लैजाओ भन्ने किक्लिएका छैनन् !
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 24
· Viewed 7422
· Likes 2
· Posts 26
· Viewed 2149
· Likes 5
· Posts 13
· Viewed 3437
· Likes 6