मेरा माता पिता - Sajha Mobile
SAJHA MOBILE
मेरा माता पिता
Posts 4 · Viewed 8780 · Likes 4 · Go to Last Post
Logan ko bhatij
· Snapshot 0
Like · Likedby · 1
मेरी माता पिता लाई हरेक वर्ष नेपाल नगै हुँदैन. २०२० मा जान पाइसेन. निकै महिना देखी उकुस-मुकुस भैरहेको थियो. हिजो दिउँसो फाइजर को दोस्रो खोप लगाउन साथ मेरी दिदी र मलाई किच किच गरेर टिकट काट्न लाइस्यो. सस्तो भेटियो, किनियो, अर्को महिना उड्ने. तर केही नातेदार ले अमेरिकी नागरिक लाई विसा नलीइ छिर्न दिंदैन भनेर भने. रिसर्च गर्दा नेपाल मा जन्मेका अमेरिकी नागरिक लाई नपर्ने रैछ. म पापी दोधार मा परेँ. दुवै जना सित केही वर्ष देखी अमेरिकी पासपोर्ट छ. उमेर दुवै को ६५ देखी ७० हो. के नियम कानुन छ यसो कसैले कष्ठ गरेर अर्थ्याए वहाँ को नाम को नरिवल फोड्थेँ.

अरु कुनै फर्म भर्नु पर्छ की, त्यो पनि बताइदिए धन्य हुन्थेँ.
Logan ko bhatij
· Snapshot 137
Like · Liked by · 1
नास सोल्टी,

भतिज को काका हुन्छ अनि भानिज को मामा. अन्लेस्स तपाईं आफ्नी माता लाई फुफु भन्नुहुन्छ. २०१९ मा पिताश्री ले चलाएको गाडी ड्याम्म ठोक्किँदा सानो घाउ सम्म भएन खोप ले त खै के होला र? धुक्कुर भनेको के हो? कि ढुक्कुर भन्न खोज्या हो?

खै आफुलाई चाहिने जवाफ आएन गाँठे.

Logan ko bhatij
· Snapshot 207
Like · Liked by · 1
हरे, नाश सोल्टी तपाईं त नेपाली को सत्यानास नै गरिदिनु हुँदो रैछ, किन बिच्किनु भाको, अझै मलाई बर्ड फ्लिप गर्ने? म जस्तो सोझो लाई? नरिसाउनुस् न, अब मेरो गूद्वार् लाई सम्भोग गर्ने कल्पना किन गर्नु भएको हो कुन्नी? जति केटी का फोटो हाले पनि केटा मन पर्ने होला की? सुन्न मा आइन्छ धेरै केटी केटी गर्ने हरु आफैँ क्लोजेट मा बस्छन, तर शायद तपाईं त्यस्तो हुनुहुन्न होला. म तपाईं को समय को लायक छैन, कहाँं तपाईं कहाँं म, तपाईं त पुरुष नै हैन, महापुरुष हो, बाबा रामदेव जस्तै. तपाईं को अशुद्धी सच्याएको मात्रै हो, नरिसाउनुस्.
Last edited: 09-Mar-21 03:15 PM
tutepani
· Snapshot 545
Like · Liked by · 0
Logan ko bhatij - Ma last week Nepal bate farkeko. Nepal Born with US passport lai On arrival visa dincha.

Janu bhanda pahile tala ko form fill up garera janu, airline counter ma ni sodcha ani KTM airport ma ni dekhaunu parch printout.

https://ccmc.gov.np/arms/person_add_en.php?fbclid=IwAR06q6nVJm2xcAq2cX4BNKwx2cq76YzxBMzr4qxwswiaDLi9786zxrYJW3E


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 87
· Posts 1 · Viewed 59
· Posts 1 · Viewed 58
· Posts 15 · Viewed 2020 · Likes 3
· Posts 1 · Viewed 128
· Posts 6 · Viewed 685
· Posts 1 · Viewed 97
· Posts 1 · Viewed 272
· Posts 4 · Viewed 782
· Posts 2 · Viewed 424



Your Banner Here
Travel Partners
Travel House Nepal