Modern day भिष्म पितामह? - Sajha Mobile
SAJHA MOBILE
Modern day भिष्म पितामह?
Posts 3 · Viewed 1948 · Likes 1 · Go to Last Post
harkhe7
· Snapshot 0
Like · Likedby · 1

AnandNepal
· Snapshot 26
Like · Liked by · 0
यो कथा सम्झें -- (लेख्दै थिएँ, बिचमै छुटेको थियो अब चौथो भाग लेख्न बाकि नै छ)

३) भीष्म प्रतिज्ञाको कथा

एकदिन राजा शान्तनु यमुनाको किनारमा घुम्दै थिए। त्यस शुन्तर शान्त वातावरणमा एकाएक एक अलौकिक सुगन्ध फैलियो। त्यस अघि राजा शान्तनुले यस्तो आश्चर्यजनक सुगन्धको अनुभव गर्न पाएका थिएनन्। राजाले यस्तो मनोहरी सुगन्ध फैलाउने के चिज हो भनेर यता उता खोज्न थाले। त्यसै क्रममा उनको अगाडी एक अत्यन्त सुन्दरी युवती देखा परिन। यो सुगन्ध तिनै सुन्दरीको शरीरवाट निस्कीरहेको रहेछ। सारा यमुना तटलाइ नै मगमग पारिरहेको मनमोहक सुगन्ध फैलाउने अलौकिक सुन्दरी आँफ्नो सामु पाएर राजा शान्तनुको मन अशान्त भयो।

राजा शान्तनुले ति अलौकिक सुन्दरीलाइ सोधे, "हे सुन्दरी, तिमी को हौ र अनि, तिम्रो वदनबाट यस्तो अलौकिक सुगन्ध किन आइरहेको छ? यसको राज के हो?"

ति सुन्दरी ले भनिन, "हे राजन, म सत्यवती हुँ। मलाइ परासर मुनिको वरदानबाट यस्तो दिव्य सुगन्ध प्राप्त भएको हो।"

गंगाको बियोगपछि स्त्री शुखबाट बिमुख भएका राजा शान्तनुलाइ सत्यवतीको यौवन र वासनाले आकर्शित गयो। उनको मन भित्र जमेको वैराग्यलाइ सत्यवतीको सुगन्धले मेटाइदियो। यसरी आँफ्नो मनमा गढेको काडालाइ उखेलेर फालिदिने ति युवति प्रति राज शान्तनु निकै नै आकर्षित भए। उनलाई आँफ्नी पत्नी बनाउने इच्छा प्रवल भएर जाग्यो। उनले ति युवतीसंग प्रेमभिक्षा मागे, "हे सत्यवती, तिम्रो कृपाले मेरो उजाड मनमा बसन्त आएको जस्तो भयो। अब कृपा गरेर मलाइ प्रेमदान देउ, म तिमीलाई मरो मनकी र देशकी महारानी बनाउन चहान्छु।"

https://youtu.be/9Ztf_5J1OQg
chicagoan
· Snapshot 54
Like · Liked by · 0
1. Dari paldaima Bheesma pitamaha hune bhaye Sabai lama dari haru Bheesma hunthe
2. Santanu le sarai nakam gare. Teti samartthyaban chhora lai usko Adhikar bata banchit garera. Tara debabrata jasto tyagi chhora kamai hunchhan. Turkish Sultan dekhi Rajput ra Nepal ko rajkhalak na pani yesto banchit garne prayas nabhayeko hoina. Tara safal kamai hunchhan. Jastai Surendra ko thaunma Debendra lai yubaraj banauna khojiyeko thiyo tara Janga Bahadur le manenan.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 324
· Posts 3 · Viewed 171 · Likes 1
· Posts 4 · Viewed 313
· Posts 1 · Viewed 67
· Posts 2 · Viewed 318
· Posts 1 · Viewed 234
· Posts 24 · Viewed 7524 · Likes 2
· Posts 26 · Viewed 2678 · Likes 5
· Posts 1 · Viewed 110
· Posts 1 · Viewed 128



Your Banner Here
Travel Partners
Travel House Nepal