अँध्यारो कोठा र छिटो गाडी - Sajha Mobile
SAJHA MOBILE
अँध्यारो कोठा र छिटो गाडी
Posts 3 · Viewed 1970 · Likes 2 · Go to Last Post
pandeyji
· Snapshot 0
Like · Likedby · 1
अँध्यारो कोठा
पुराना असफलता
नया चुनौती
नया कौतुहलता

छिटो गाडी
पुराना दृश्य
लामो बाटो
नया उत्सुकता

अँध्यारो कोठा
पुराना दागहरु
नया पाहुना
मिस्त्रित भेट

छिटो गाडी
गहिरो सोच
दयाका भावना
नया लाचाहरिता

अँध्यारो कोठा
पुरानो जीवन
अनौठो तुलना
नया खोज
नया उत्तरहरु
Bennedict
· Snapshot 271
Like · Liked by · 1
सुनसान सडक
कोमल बतास
तिम्रो निकटता
मधुरो साँझ
कायम रहोस् हामी दुई बिच
प्रतेक जन्म उब्जिरहोस्
यस्तै सम्बन्ध

नेपाल हुँदा सनुप पौडेलको यो गीत एकदम मन पर्ने। तर सनुप Voiceमा नआउन्जेल सम्म धेरै कमले मात्र चिनेको अनुभव गरे। पाण्डेजी तपाईंको यो कबिता(?)ले मलाई त्यो पुरानो गीतको याद गरायो। यो लेखलाई हाइकुको फर्म्याटमा लेख्दा राम्रो हुन्थ्यो होला कि? 5 - 7 - 5 syllables गरेर। नेपालीमा मैले हाइकु त लेखेको छैन तर ईङ्लिशमा चै लेखे। तपाईंको लेखमा हाइकुको झल्को चै पाए। मैले गरेको केही changes।

अन्ध्यारो कोठा
पुराना असफलता र नयाँ चुनौती
नयाँ कौतुहुलता

छिटो गाडी
पुराना द्रिश्य अनी लामो बाटो
नयाँ उत्सुकता

अन्ध्यारो कोठा
पुराना दागहरु र नयाँ पाहुना
मिश्रित भेट

छिटो गाडी
गहिरो सोच तर दयाका भावना
नयाँ लाचारहिनता

अन्ध्यारो कोठा
पुरानो जीवन अनी नयाँ उत्तरहरु
अनौठो तुलना

pandeyji
· Snapshot 294
Like · Liked by · 0
यो कविता चै मेरो मुना मदन नै थियो तर अफसोच अरुलाई बुझौन गारो हुन्छ होला मलाई :))

just wish her best
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12241 · Likes 1
· Posts 7 · Viewed 3658 · Likes 1
· Posts 1 · Viewed 1021
· Posts 1 · Viewed 979
· Posts 1 · Viewed 881
· Posts 1 · Viewed 984
· Posts 1 · Viewed 967
· Posts 21 · Viewed 9389 · Likes 1
· Posts 3 · Viewed 2377
· Posts 5 · Viewed 7524 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal