ग्रीनकार्डमै किन ज्यान फल्छन नेपाली नायिका ?
हो ,बर्षा सिवाकोटीको कुरा गर्या.
लोगंको बजे तपाई त aquaman जस्तो पो देखिनु भएछ हा हा हा
अनि के गरिचा वर्षा नकचरी ले फेरी पुरै कथा सुनाम न बाजे
एउटा कविता जावोस मूजि पाण्डे ज्यु, नेपाल बन्द सफल भयो त आजको ?
जाठी गोल्ड डीगरले झन्डै एउटालाई सकिछे नि , एस्ता समाचार सुन्दा त यी हेरोइन भनौदाहरु संग chat पनि नगरम नगरम हुन्छ । लामो समय देखि एउटा मोडेल संग chat गरि राको छू, ऐले आएर त मूजि मेरो पैसा र पासपोर्टको पछि पो लागेको हिकी भन्ने भान भयो । बिस्तृत कुरा आनन्द नेपाल च्यानल बाट आउछ ।
होर बर्स्षा जाठी बाट यो expectation थिएन मेरो त्यो पनि जाठी ग्यांग को मेम्बेर नै परिछे त
Last edited: 04-Feb-21 12:16 PM
यस्तो हाब्रिनीहरु त हाम्रा देश क कलाकार छन्
https://youtu.be/4WnpyY0p4ZY
Nas .... barsha .. priyanka haru ma testo k cha ra Khoi. Malai ta herdai gheen lagera aaucha. Go white chicks. They taste better . Ahile samma gori चाख्या chaina jasto chau timle..
Here is the link
https://youtu.be/hntbt0FMQiI
"तर तेसो भन्दैमा सबै केटिहरुको चरित्र तेस्तो चैँ हुँदैन नि ! कसम यो धर्तिमा देभी जस्तो भगवती स्वरूपका धेरै एन्जल गर्ल्सहरु पनि छन् जसको निमित्त …म जस्तो …बटरनट ब्रोको शब्दमा भन्न पर्दा "स्त्री लम्पट" …को … दिलको धडकन धडकिन्छ !"
=>> some so called queens are bhalus by their heart, character, and nature ...some broken ketis are queen by their hearts ...recently met someone broken as well ...wish her best from bottom of my heart :)
Barsha hasn't responded yet ..
विभिन्न सामाजिक र राजनीतिक विषयमा आफ्नो विचार राख्ने गरेकी वर्षा केही दिनदेखि सविन जंग थापासँगको ब्रेकअपका कारण चर्चामा छिन् । सविनले इन्स्टाग्राममार्फत् वर्षाले आफूलाई अप्ठ्यारो समयमा साथ दिनुको सट्टा धोका दिएको आरोप लगाएका छन् ।
You guys don't have anything better to do than to bash other people?
Nas bro hajur le keti haru lai gold digger bhaneko sunda halka maan dukhyo mero. Some girls are gold diggers because some men allow them to do so. They want women to support them through their lows. But as soon as they get successful, they'll look for someone who is a gold digger and just throw the other person who supported them through everything. If every men was faithful to their women, we wouldn't have sugar babies and sugar daddies. Also men need to remember that not all that shines is gold.
@
wegalzrock
it's not about girls .. every human is in search of their benefits ..
यो कुरामा कुनै समस्या पनि छैन किनकि सबैले आन्फ्नो आंफ्नो ब्यबस्था गर्यो भने सबै ठिक हुन्छ |
तेसैले मैले (ब्य्कतिगता रुपमा) अरुले के भने, अरुले के सोच्छन भन्ने बारेमा सोच्ने छोडी दिएको ...
मेरो च्तयानलमा थानाम गालि गर्न स्वागत छ ....
(एडिट गरेर हटाएको - मपाई थियो)
Last edited: 05-Feb-21 12:30 AM
Ani thread ko title let vane jasto, green card ko lagi jyan, faleko kura chai kasari milyo ta.
Looks like she dumped the guy living in US, so seems like she didn't care about US and green card.
May be a dump questions, not quite a follower of Nepali celebraty news.
Please log in to reply to this post
You can also log in using your Facebook