सुष्मा ले 'कामी' भनेपछि यस्तो बबाल भएछ - Sajha Mobile
SAJHA MOBILE
सुष्मा ले 'कामी' भनेपछि यस्तो बबाल भएछ
Posts 14 · Viewed 12872 · Likes 25 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 1
The truth is different
"'हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। मलाई पनि त 'कामी' यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो,' रसाइलीले भने,'म हिजो पाहुना भएर गएको थिएँ ममाथि दुर्व्यवहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दुर्व्यवहार गरेपछि आरती जीले एक झापड हान्नु भएको हो।'"
उत्सवको आरोप छ– त्यस क्रममा सुष्माले श्वेतालगायत नायिकालाई मात्र (युट्युबमा) ‘हाइलाइट’ गरेको तर आफूलाई ‘सपोर्ट’ नगरेको भनेर निहुँ खोजिन्। यत्तिकैमा उनीहरूबीच झगडा भयो। यही क्रममा श्वेता पक्ष आएर हस्तक्षेप गरेको हो
नायिका सुष्माले भने उत्सवले आफूलाई जहिले ‘डाउन’ गरेर बोलिराख्ने गरेको र भेटेका बेला त्यसो नगर भनेर अनुरोध गर्दा विवाद भएको दाबी गरेकी छन्। त्यस क्रममा ‘श्वेता खड्काका मान्छेहरू आएर आफूलाई हरासमेन्ट गरेको र आरती खड्काले त हातपातै गरेको’ सुष्माको भनाइ छ।

उता उत्सव रसाइलीले भने विवादका क्रममा सुष्माले आफूलाई जातीय तथानाम गाली गर्न थालेपछि सहन नसकेर श्वेताकी बहिनी आएर उनीसँग झगडा गरेको दाबी गरेका छन्। त्यस क्रममा धकेलाधकेल भएको उनको भनाइ छ। तर श्वेता खड्काले सुष्मालाई कुनै अपमान नगरेको उनको दाबी छ। सुष्माले पनि झगडाका प्रमुख पात्र उत्सव र आरती नै हुन भनेकी छिन \


https://youtu.be/BayXhoEjC1M
Bennedict
· Snapshot 90
Like · Liked by · 2
नेपालीहरु जती सुकै सिक्षित या आधुनिक भएता पनि झै-झगडा गर्दा जातको कुरा ल्याएर एक अर्कालाई खसाउन त खोज्छन खोज्छन। अन्तर-जातिय बिहे गरेर आफु 'प्रोग्रेस्सिभ' भाको भनेर चिनाए पनि यो हाम्रो रगतबाट चै सजिलै नजाने कुरा होला। केही समय अघी कतै पढेको थिए, रिमा विश्वकर्माले आफु 'बिश्वकर्मा' भाको कुरा कुनै बर्गले खसाएर कुरा गरेको, खैर।
Logankobaje
· Snapshot 324
Like · Liked by · 2
यो मूजि त कामिको नाऊ मा कलङ्क नै रैछ नि , मूजि तेस्रोलिंगीको नाऊमा धब्बा , जे सुकै होस् एउटा आइमाईलाइ कुट्नु नहुने, हुनत मूजि यो नियेम मर्दलाइ मात्र लाग्छ क्यारे यो त छक्क पर्यो । सुस्मा संग चौकीमा माफी मागेर उठ बस गरेछ , मूजिले गल्ति नगरेको भए किन येसोरी मुख छोपेर भाग्नु ?


https://www.youtube.com/watch?v=LnKkuLEIoH8
AnandNepal
· Snapshot 327
Like · Liked by · 2
त्यहि त .. कुरा त ठ्याक्कै उल्टो पो रहेछ

"कामि" भनेकै रहेनछ .. आँफै बनाएर भनिदिएको रहेछ
उत्सब रसाइली खतरा मान्छे रहेछन ...
सिधै झुठो बोलेर .. "भिक्टिम कार्ड" खेलिदिने ..

https://youtu.be/AszNo8p0qHA
salamkrishne
· Snapshot 416
Like · Liked by · 2
यो उत्सव बाउचा के खालको मान्छे हो भन्या । जातीय कार्ड खेल्ने । एक पल्ट भुवन ब्रो कान्छी बुढी ले पनि यही सोल्टि संग झगडा गरेको होइन, कामी छक्क भनिन् रे सुस्मिता घिसिङ ले ।
सिने पत्रकार पनि थरी थरीका । अलि पहिले हिरोइनको कट्टु को फोटो low angle बाट खिच्ने सोल्टीले झापड खायो । केही वर्ष हराएर, आएको छ आफ्नो पेसामा । अहिले चाई निक्कै क्वालिटी को अन्तरवार्ता हरु लिन्छ । अरु भारे भुरे सिने पत्रकारको दाँजोमा माथि नै छ। पढेर गुनेर आए जस्तो छ ।
mabirkhe
· Snapshot 552
Like · Liked by · 3
सलाम ब्रो ले यहि https://youtu.be/iVLSF6jx4Vo भन्न खोज्नुभएको हो? मैंले यस्को रिसेन्ट भिडियो त हेरेको छैन तर यो बौचाको ट्रोल चै खुब भयो कहि महिना अघि

खैर मलाइ चै यो नाज ब्रो को हुन नसकेको प्रियंका कार्की मैनाली देसराज जोशी लगायत मस्ट अफ द सो कल्ड एक्ट्रेस भुत्लोभाङ मनपर्दैन। जाठिहरु। बानिबेहोरा पुरै पधुइ पधुइ टाइप के। मस्ट्लि गोल्ड डिगर। बाहिर बाहिर ठुला ठुला आदर्श का ठेलि
Last edited: 04-Feb-21 05:05 AM
mabirkhe
· Snapshot 628
Like · Liked by · 2
प्रहरीसँगको झडपमा पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट, काठमाडौं पठाइयो https://www.imagekhabar.com/news/206080/

भेटेछ जाठोले
pandeyji
· Snapshot 718
Like · Liked by · 2
यो सुष्मा   भन्ने कुन जाठी परिछे फेरी
Last edited: 04-Feb-21 11:51 AM
AnandNepal
· Snapshot 743
Like · Liked by · 1
शुष्मा चिन्नको लागि यो फिल्म हेर्नुस :

पुरै फिल्म तल छ - ट्रेलर यो रहेछ :
https://www.youtube.com/watch?v=U3jX0ZM5hj8

बिन्दास फिल्म

https://www.youtube.com/watch?v=mivFfIGnoR0

त्यसको दोश्रो भाग फिल्म यो हो
https://www.youtube.com/watch?v=vzoCuL6W-4w
salamkrishne
· Snapshot 770
Like · Liked by · 2
Nas ब्रो का नेपाली नायिका प्रतिका कमेन्टहरु अंग प्रत्याङ का वर्णन सहित हुने हुनाले अश्लिल कथाका plot पढे जस्तो हुन्छन्, त्यसैले आनन्द आउँछ । त्यसो भनेर म वा नास ब्रो पनि स्त्रीका संग लाई तोकेर कमेन्ट गर्ने अनि त्यसै बाट यौन तुष्टि लिने मान्छे होईनौ है, साथी हरु । तर कुनै मान्छेको रिफरेन्स नै नलिई पढे पनि यौन कथाका प्लट जस्तो लाग्छ भने मैले ।
भन्नु नै पर्दा त त्यस्ता अश्लिल शब्द हरु मैले आफ्नो मुख बाट निकालेको छैन, यौन समागम मा उत्कर्समा पुगेको बेला अलि पर पुग्न आफ्नी जोडी संग गर्ने संवाद बाहेक । लेख्न चाई बरु यहीँ साझामा गतिछाडा भएर यदाकदा प्रयोग गरिन्छ ।
मान्छे नै नतोकी भन्नु पर्दा कस्ता कस्ता पोज हुन्छ्न है हिरोइन का, दिल्दो attach भएको कट्टु लगाएर हिडने जस्ता ।
aryalsaku
· Snapshot 984
Like · Liked by · 1
ani aalu jasto pura jaankari nai naligi kina torpe title ko video banako ta !!!
AnandNepal
· Snapshot 1274
Like · Liked by · 1
अझै सकिएको रहेनछ

अब शुष्माले ५ तोलाको गहना हरायो भन्न थालिछन्
https://youtu.be/mnvdXwX9ydY
butternut squash
· Snapshot 1336
Like · Liked by · 0
Phone pani afailay futayera phone pani jha-ryamm jhurrum gayo re. Haina yasta raadi haru kasari heroine huna pugay bhanya.
Soni rokaya jasti ta media ko पहुचमा chhan .. aru ko k kura garnay. Aba pranchanday laiis maarchu re raadi le .
Last edited: 09-Feb-21 12:59 AM
AnandNepal
· Snapshot 1357
Like · Liked by · 0
यस्तो पनि आएछ
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 33
· Posts 25 · Viewed 1504 · Likes 4
· Posts 2 · Viewed 179
· Posts 13 · Viewed 3381 · Likes 6
· Posts 8 · Viewed 2510
· Posts 23 · Viewed 7223 · Likes 1
· Posts 2 · Viewed 180
· Posts 10 · Viewed 2293
· Posts 1 · Viewed 103
· Posts 1 · Viewed 88



Your Banner Here
Travel Partners
Travel House Nepal