Genghis Khan was romantic :)
What made u remember gengis khan early morning? Lol
Nepali video herer ha ha ha :)
Last edited: 28-Jan-21 09:00 AM
जनावरहरुले जता जाता गयो मुत्र त्याग गर्दै आफ्नो सिमाङ्कन गर्छन तेसै गरि चगेज खान ले जति जति नया राज्य जोड्दै गयो तेरी तेतिनै स्वास्नी बनाउदै गएकोलाई रोमाण्टिक सम्राट नभने के चिकुवा सम्राट को संज्ञा दिने त ?
ब्रो अरुलाई बिहान बिहान कसरि सम्झियौ भन्नु अघि आफ़ुचै के गर्न लाग्या हो तेता चै ध्यानै नदिने ?
होगन ब्रो मैले कता ध्यान दिनु पर्यो फेरी ? लोल
साढेजी : सोध्ने बेलामा अरुलाई बिहान बिहान के गरि सम्झ्यौ भन्ने अनि आफ़ुचै बिहानि हुन् नपाउदै साझा चिहाएर अरुलाई प्रश्न गर्नु अघि आफु के गर्दै छु भन्ने पनि थाहा भएन भन्ने सोधाइ मात्र हो |
ये हो लोगन ब्रो हजुरले तेसो भन्न खोजिसिकिएको रैछ ठिकै छ नि त हे हे
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12502
· Likes 1
· Posts 7
· Viewed 3856
· Likes 1
· Posts 21
· Viewed 9749
· Likes 1
· Posts 5
· Viewed 7717
· Likes 1