SAJHA MOBILE
नेपालिलाइ कसैले नसक्ने ...
Posts 9 · Viewed 1715 · Likes 12 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 2
बेलायतिहरु ले १८०० को दशकमै थाहा पाएका थिए ...  आँट र दुस्साहस मा 

गोर्खालि लाइ सकिन्न भन्ने .. 
 तेसैले लड्नुको साटो आंफ्नै बनाउने भन्दै "गोर्खा रेजिमेन्ट" बनाए 

अंग्रेरेज हरु गोर्खालीको खुकुरि ले कति तर्सेका थिए भन्ने चाँहि मैले "ड्राकुला" कितावमा (१८०० कै समयमा प्रकाशित हरर उपन्यास) मा देखेपछि बुझेको हुँ


प्रसङ्ग अहिले को केटु हिमाल आरोहण हो ..

कसैले नसकेको माइनस ८० डिग्री तापक्रम पुग्ने ... १०० माइल को हावा लाग्ने हिमाल आरोहण गरेरै छोडे

मेरो भिडियो रिपोर्ट :

https://youtu.be/l4gTEn5kXfc

खुकुरीको बारेमा पनि रिपोर्ट बनाएको थिएँ .. पछि शेयर गरौंला ..
Last edited: 26-Jan-21 04:12 PM
Nas
· Snapshot 106
Like · Liked by · 1
साला गोर्खे नेपाली ! निउ योर्कमा जाँठाहरुको जहिले नि गोर्खे पारा ! जुन पनि पार्टीमा हाना हान ! मेरो बेस्ट फ्रेन मनांगे ! १००% गोर्खे ! साला पार्टीमा बेल्ट निकाली अन्धाधुन हान्थे ! सालाले आफ्नै टिममेटलाइ बेल्ट हानेको, ग्याङ्ग फाइट हुँदा …झ्याप भाको सुरमा ! गुड ओल्ड भट्टू डेज इन निउ योर्क ! जस्ट इन मेमोरी नाउ आनन्द ब्रो ! 🤣🆘

आनन्द ब्रो …५५ सेकंड्सको मायालुले मुटु चोरि लागेको अवस्था ! 🙈

https://youtu.be/GVaR7ZtEmdg
AnandNepal
· Snapshot 250
Like · Liked by · 1
"गोर्खे पारा ! जुन पनि पार्टीमा हाना हान ! "


हाम्लाई मुर्खतामा कसैले सक्दैनन .. .. रेखा को बारेमा भिडियो बनाउंदै छु ...

'दुईचार दात खुस्किएछ भने नि नो प्रोब्लम। खुस्काइदिनुहोस्। कहिलेसम्म डराएर बस्ने? कहिलेसम्म बुबा, प्रेमी दाजुभाइ र श्रीमानको सुरक्षामा बाँच्ने?' भनेर प्रश्न गरेकी थिइन|

तेस्तै उनले, 'यदि छोरी मान्छेलाई एक हातमा कलम र अर्को हातमा तरवार दिने हो भने यो दुनिया कसरी चलाउनुपर्छ राम्रोसँग थाहा छ उनीहरुलाई,'

हाम्रो समाजमा महिलालाई दवाएर र पिल्साएर राख्ने गरेको बताउंदै रेखाले प्रश्न गरिन, 'यहाँ स्वस्थानीको नैतिकताको पाठ पढाइन्छ। महिलालाई नबोल संस्कारी बन्। सहेर बस भनिन्छ अनि कसरी हिंसारहित समाज निर्माण हुन्छ?'

:)
Nas
· Snapshot 330
Like · Liked by · 1
"यदि छोरी मान्छेलाई एक हातमा कलम र अर्को हातमा तरवार दिने हो भने यो दुनिया कसरी चलाउनुपर्छ राम्रोसँग थाहा छ उनीहरुलाई"

हा हा रेखाजीको हावा गफ ! गफ त् हाम्री रेखाजीलाइ जोत्न आउनु हुन्छ ! हजुरको छबि भतुवाले बनाको मुभीको रंगिन दुनिया जस्तो छैन के वास्तविकता रेखाज्यु ! अब पिउन पनि बन्ने हैसियेत नभाको चाउरी पुती बिध्याले जस्तै ओली नाठोको गेडा चुस्नु भो भने मात्र हो हाम्रो खाते नेपालमा रास्ट्रपति बन्ने ! त्यो फिलिममा तलवार बोकी दुनिया बचाउन भाको जस्तो केहि हुँदैन … प्रचण्डको नाड़ो चुस्न सक्न पर्छ हजुरले अनि मात्र बिध्याले जस्तो करोडको गाडी, कार्पेट र हेलीकप्टर चढनु सक्न हुने छ ! तेही भएर नि कमिउनिष्ट पार्टी जोइन गर्न भाको होइन र ? थुक्क कमिउनिस्ट जांठी ! न रिसाउनुस न ल ! हजुरहरु जस्तो झोले कमिउनिस्टहरु देखि पारो तात्तिन्छ के मेरो ! मेरी ममलाइ तिम्री …रन्डीको छोरो प्रचण्डका दलालहरु आएर धम्काको थिए नि … ममले माओबादीहरुले बनाको टुहुरा टुहुरीहरुलाइ शेल्टर दिन भाकोले ! 



आनन्द ब्रो …रेखाजीलाइ कमिउनिष्ट झोलेनी भनेकोमा उंहाले मन त् दुखाउनु हुन्न होला है ! तर जे होस् रेखाजीलाइ म सार्है रेसपेक्ट चैँ गर्छु … खाते छवीले दुख दिन भाकोमा ! आइ रियेअल्लि लभ इउ रेखाज्यु त्यो कुरामा चैँ ! कमिउनिष्ट पार्टी छोड्नुस न ल प्लिज, नाज ब्रोको खातिर ! 🙏🤓


Last edited: 27-Jan-21 12:47 AM
harkhe7
· Snapshot 604
Like · Liked by · 2
Along with triumps of climbing the tallest mountains,, they also shared heart touching stories of surving near death experiences in the mountains. They are unstoppable force!

https://youtu.be/BX4ZjST478U
butternut squash
· Snapshot 615
Like · Liked by · 2
Padhai lekhai aalo cha .. naari haru le chayo bhane k garna sakdaina po bhanchi yo suddi?? 🖊 napaaka hoon ra yinle.. 🖊 linai nakhoje pachi haamra k dosh. Padhnay time ma chabbi ko khakh ma latpatti.. Aile aayera thutuno chalauchay.
Haina yo Manisha rekha ani arko Tyo bihey na bhako dohori singer kasari politics na chiray????
Nepal ma politics na chirna mba pass garekai praabdhaan lyaunu parnay aba dekhi. Kaile buddhi aaula Nepali haru ko . Bharat ke j garyo tehi dekhasiki garcha Nepali haru le . K lekhnu afnai BP high matra huncha .
AnandNepal
· Snapshot 707
Like · Liked by · 1
Arko Gorkhe ;)

https://youtu.be/EvqUDvYJIto
AnandNepal
· Snapshot 902
Like · Liked by · 1
About the political history of Rekha Thapa
This is a detailed account of how she started .. and where she is now..

https://youtu.be/1jsYq8hwfLU
AnandNepal
· Snapshot 1009
Like · Liked by · 1
सङ २००० मा ५ बर्षको हुँदा स्पेनिश महिलाले एडप्ट गरेका कपिल रोका उदियमान संगीतकार हुन ..
उनको दुखदायी जीवनको बारेमा .. यो मैले बनाएको भिडियो
https://www.youtube.com/watch?v=JcpT4BMtDq0

अनि यो तलको उनले लेखेको कमेन्ट (भिडियो )

"My name is Kopil Roca, I was born in Nepal. I survived in the highest poverty and accident ... I thank you for being alive and with a new family. Only when I arrived in Catalonia, I already knew how to seduce with the eye jajajaj. Still, undergoing many surgical trials to this day, I can say that life is very hard ... Finally, being different and having had and I have a unique life, I smile to the people around me not to cry and so I can stand out from my flaws of the scars of my past.

In this video it was about 5 years old, recently arrived in Catalonia."

https://www.youtube.com/watch?v=yvR0H3SLTeM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 526 · Likes 3
· Posts 1 · Viewed 27
· Posts 1 · Viewed 200
· Posts 46 · Viewed 3569 · Likes 51
· Posts 1704 · Viewed 240437 · Likes 852
· Posts 1 · Viewed 411
· Posts 1 · Viewed 68
· Posts 16 · Viewed 17970
· Posts 1 · Viewed 49
· Posts 8 · Viewed 944 · Likes 1



Travel Partners
Nepas Travel Tours
Travel Solution USA
CheapAirFaresToNepal
Air Zone
Himalayan Treasures & Travels
Travel House Nepal
Aero Nepal
Zen Travels