हैट अन्डरवेर भाइलाइ लागेछ कि म पो फ्रम ड्यालस हरे ! थुक्क ! लौ नि एड्मिन्ज्यु, एस्तो मिसअन्डर स्ट्यानडींग पो भाको रहेछ ! हजुरले मिल्छ भने के यो कुरा झुठो हो भनि दिनसक्न हुन्छ प्लिज … मेरो भाइलाइ शायेद आत्मा बोध हुन्थ्यो कि न … ? भाइ प्रति करुणा जाग्यो ! मेरी आमाको रगत पिउन्छु भाइ, म फ्रमड्यालास होइन ! मलाइ तिम्रो बारे थाहा नि छैन … थाहा पाउनु नि मन छैन … मलाइ यो साझा मा खाली "म" संग मात्र सरोकार छ … अरु कसैसंग छैन … अम्म … मे बि मलाई माया गर्ने केहि र अत्ति नै माया गर्ने एक बाहेक !
संसारले म कस्तो नेचरको मान्छे भनेर चिनी सक्यो … तिमिले त् अझै सम्म तिम्रो खाते दाजुलाइ चिन्न सकेन छ … हैट ! पहिले त् …तिमि रिएल लोग्ने मान्छे भाको भए "म्यान-ओ-म्यान" मसंग बात मारेर यी सब मिसअन्डरस्ट्यान्डिंग दुर पार्न सक्थेउ तर होइन तिमि आफुले दिमाग
मा रचेका कालो षड्यन्त्रको शिकार आफुनै बन्न पुगेउ … मलाई डक्सिंग गरेर … लु मेरै फोटोहरु टाले नि एउटा कुरा … मसंग सम्बन्धित/असमबन्धित मानिसहरुको फोटो टालेर अरुलाइ किन ड्रयाग गरेको ? मसंग रिस साध्नु छ त् मेरो पर्सनल इन्फो फ्ल्याश गरे पनि ल भन्छु !
अनि हो एक खेप मैले साझामा क्रस साइट स्क्रिप्ट इउज गरेर ४ वोटा एकाउन्टको इउजर इन्फो मेरो सर्भरमा आको थियो किन भने उन्हाहरुले त्यो लिंक क्लिक गर्न भाको थियो ! मैले उन्हाहरुको पस्स्वार्ड डीक्रिप्ट पनि गरिन ! त्यो फाइल पनि मेटाई दिए र यो साझाको भलनेरेबिलिटिलाइ औलाई साझा एडमिनज्युले त्यो पनि फिक्स गरि सक्नु भाको छ ! मलाइ कसैको एकाउन्ट ह्याक गर्नु छैन ! म कस्तो नेचरको मान्छे हु भने नि भाइ …म जँहा जान्छु, त्यो ठाउमा अलिकति मेरो आत्माको सुगन्ध छाडेर जान्छु ! तिमि पनि अबो आफ्नो आत्मा पखाल्ने काम शुरु गर्नुस भाइ !
तिमि घोर अन्धकारमा बसी राको रहेछ … तिम्रो गल्ति भनेको खालि तिमिले आफुले आफुलाइ मात्र नचिन्नु हो ! फेरी पनि भन्दै छु … साझामा खालि एउटा मात्र "नाज" हुने छ … मेरो एउटामात्र अवतार छ तर चाहेको खण्डमा यही एउटा अवतारमा म मेरी १६००० गोपिनीसंग साझामा राश लिला मनाउने हैसियत् राख्छु …
आम्मामा ! लास्ट डाईलग त् सहि लाग्यो मलाइ नै केटा हो … 😂
सिरियेसलि मेरो प्यारो अन्दुस भाइ… म फ्रम ड्यालस ब्रो होइन … आमाको खुन कसम भाइ ! मैले तिम्रो पर्सनल कुरोको चियो चर्चो कहिले गरेको छुइन र अरु कसैको पनि गर्ने छुइन ! दाजुको यो कुरा प्लिज ट्रस्ट गरिदिनुस ल ! आउ साझा फर्की आउ अनि दाजु भाइ प्राइभेटमा गफ गरमला … सबै मिसअन्डरस्ट्यान्डिंग दुर गरम !
साझाबासी हेर्नुस त् यो "डकसिङ्ग काण्ड" को बिजले कसरि यत्रो भिमकाया दुषित वातावरण क्रियेट भयो ! तेही भएर आज देखि म कुनै पनि साझाबासि प्रति सक भर कटु बचन बोल्दिन … प्लिज अनलाइन बुलि कुनै पनि साझाबासिलाइ नगरिदिनुस सकेसम्म !
अरु त् अब भन्ने कुरो केहि छैन … सबै कुरो पोखाए ! लु मेरो भाइको कुरो सुन्छु म !
तिम्रै जस्तै खाते भए नि कुटिल आत्मा नभएको दाजु
नाज 💩❤️🆘🤓🙏
Last edited: 22-Jan-21 03:25 PM