How about a Sajha Party? - Sajha Mobile
SAJHA MOBILE
How about a Sajha Party?
Posts 6 · Viewed 4959 · Likes 9 · Go to Last Post
pandeyji
· Snapshot 0
Like · Likedby · 1
I might not be the first person who brought this topic before... but anyways ...Has anyone thought about a Sajha get together? I am sure most of the married folks would like nayyyy but what is your guys thoughts on it? I personally think most of the users here are super cool (apart from some ghoch pech) ...And a gettogether might be a fun idea? Maybe a virtual one? (Given the fact some people dont want to show their faces :p)
pandeyji
· Snapshot 13
Like · Liked by · 1
Just to spice it up... just imagine the reaction you would be able to get to see in this party

- Nas vs Underwear
- Logan vs Logan ko pariwar
- Bennedict vs Underwear
- Butternut vs Keyser Soje
- Logan vs Sexy in Saree
- Drogba in a Pirate hat
- Mangale vs The Anti-Immigrants

Sorry if I missed others ...You all are super cool. Its just a thought from me. Feel free to pitch on. But it would be a great party. Maybe there are some lost and past friendships here too.
pandeyji
· Snapshot 78
Like · Liked by · 1
Nas boro we all know about you... if you were my friend in real i would protect you dont worry... but the aim of this party is to know other hidden characters... like underwear, Logan, Loganko Vinaju, Bennedict, Drogba, Mangale, Taremam... and many other cool guys... Hope they will show up... we want a partttteyyyyy
herokosathi
· Snapshot 209
Like · Liked by · 2
"मैले आजसम्म भाइलाइ कहिले केहि नराम्रो भनेको छुइन "

{ फ्रोम्दल्लास नामक नया खाता खोलेर साझां ' जोइटिन्ग्रे' उपनामको मजाक कसले बनाको ? सोहि खाता बाट ब्यक्तिगात इन्फो सार्बजनिक गरेर मजाकको सुरुवात कसले गरेको ? "न्यारनी बिहे गर्यो ' 'ससुरोको म : म पसल छ ", "ग्रीन कार्डको लागि आफु भन्दा जेठी बिहे गर्यो ", "स्वास्नी संग थुर थुर हुन्छ ", " सासु ससुराको face बुकको पासवोर्ड मिलाएर बस्छ ", "दिन भर लवनको घास काटेर बस्छ , " , " रातको घर धन्दा सकेर साझां बाझ्न आउछ " जस्ता तुच्छ र कटु बचन कसले गर्यो ? यो कुराको लेख जोखा र आत्मा समिक्छ्या हुन जरुरि छ कि छैन ?

फ्रोम्दल्लास को हो? यो खाता किन खोलियो ? यो खाता बाट एकै व्यक्तिमाथि मात्र किन प्रहार भयो ? उसले एक व्यक्तिको येति बिधि सूचन कहाँ बाट पायो अनि उसले गरेका गाली ब्यजति र व्यक्तिगत सूचना प्रबाह " दक्सिङ्ग " होइन ? येदि हो भने दक्सिंगको सुरुवात कता बाट भएको रैछ बुझ्न धेरै समय लाग्दैन । सिसाको घरमा बसेर ढुंगा नहान्नु , हानिसके पछि परिणामको जिम्बेवार पनि लिन सक्नु पर्छ । फ्रोम्दल्लास अरु कोहि होइन यिनै महापुरुसले प्रतिसोध साध्न खोलेको नया आवतर ।

"लोगन' को एकाउँन्ट ह्याक गरेर नानाभाती पोस्ट कसले गर्यो ? साझां अर्काको खाता ह्याक गर्ने एक जनामात्र महापुरुस को हुन् सबै लाइ थाहा होला । प्रतिसोत आफु लिने अनि दोष जति अर्काको थाप्लोमा सार्दिने? वहा माने मैले । आफुले खाता ह्याक गर्दा पनि मजाक, अरुको स्वाभिमानमा आच पुर्यौदा नि मजाक अनि आफ्नो " पब्लिक " भै सकेको सूचना अरुले share गर्दा त्यो चै " समलिंगी " " दक्सिंग' , वा फेरी माने । }

-उताको दुखेसो
Bennedict
· Snapshot 382
Like · Liked by · 1
हिरोको साथी उर्फ .... ज्यु,
तपाईंले भन्नुभाको केही कुराहरुले मलाई लेख्न वाध्य बनायो। फ्रम्डल्लासजी ले जब पहिलो पटक अन्डीजीको बारेमा लेख्नुभो, वहाँले नेपालीमा पनि टाइप गर्न सक्नुहुन्थेन, पछि भाईलाई भनेर टाइप गर्न लगाउनुभाको थियो हजुरलाई जानकारी होला। अन्डीजीले फ्रमडल्लासज्युलाई त्यस्तो रिस उठाइदिनुभाको थियो नि। अनी हरेक मान्छेको लेख्ने, आर्गुमेन्ट गर्ने तरिका फरक हुन्छ सबैलाई थाहा नै छ, अब मलाई बच्चा जस्तो लेख्छ, आर्गुमेन्ट गर्छ भनेर पनि दोष त लागेकै हो। नास सरको लेखाइ स्टाइलसँग हामी सबै वाकिफ नै छौ। अन्डीजी र फ्रमडल्लासजीको बादबिबाद बढ्दै जाँदा त्यहाँ के के भनिए होला, लेखिए होला, कसलाई के हेक्का अब? अन्डीजीले पनि भन्नु नभन्नु हुने सबै भन्नुभाको छ नि, खै त फ्रमडल्लासजीले तेही कुरा समातेर खेदो त खन्नुभाको छैन नी हैन र?
नास् सरले प्रतिसोध साध्न खोलेको नयाँ अवतार हो भन्दा चै चित्त बुझेन। यहाँ आउने नास सरलाई चिन्ने सबैजनालाई सोध्नुस्, कसैले यो भनाइमा सही थप्दै थप्दैन।
तेसैले तपाईंको यो आर्गुमेन्ट धेरै नै लेम लाग्यो मलाई।

अन्डीजी,
तपाईंलाई नास् सरले तपाईंको एपोलोजी एक्सेप्ट गर्छु भनेर हाथ बढाउनुभाको छ। गल्ती सबैबाट हुन्छ, आफ्नो अहम हटाउन सक्नुपर्छ। आइ होप तपाईंहरु माझ सुलह हुनेछ।

नास् सर,
तपाईंको नेपाली त के हो यस्तो?

"तर होइन तिमि आफुले दिमागमा रचेका कालो षड्यन्त्रको शिकार आफुनै बन्न पुगेउ … "
"म जँहा जान्छु, त्यो ठाउमा अलिकति मेरो आत्माको सुगन्ध छाडेर जान्छु"
"यो "डकसिङ्ग काण्ड" को बिजले कसरि यत्रो भिमकाया दुषित वातावरण क्रियेट भयो "

राम राम!
एस् ल् सी मा त नेपालीमा ८० कटाउनुभयो जस्तो छ नि। तपाईं रियलमा बोल्दा त त्यसरी बोल्न हुन्न होला नि। यस्तो साहित्यिक झाकीहरु धेरै पछी सुनेको मैले। अन्डीजीको पनि लेखनी त मान्नै पर्छ र मैले वहाँलाई भनेको पनि थिए बारम्बार। खैर।
salamkrishne
· Snapshot 653
Like · Liked by · 1
हिरीकोसाथि bro ले सुरुको अनुच्छेदमा डल्लास सोल्टीले undi भाइलाई प्रयोग गर्ने गरेका विशेषण हरु सबै राखेर दोस्रो paragraph मा"......उसले एक व्यक्तिको येति बिधि सूचन कहाँ बाट पायो अनि उसले गरेका गाली ब्यजति र व्यक्तिगत सूचना प्रबाह......" भन्नुको मतलब के हो ? ती सब विशेषण हरु सही नै हुन्, तर यहाँ साझा मा लेख्नु चाई गलत हो भनेको होइन र हिरीकोसाथी ब्रो ले ? यस हिसाब ले हेर्दा त हिरोको साथी ब्रो ले undi भाइ लाई राम्रो संग चिन्दछ, अनि यहाँ आएर डल्लास सोल्टि ले भनेका कुरा लाई authenticate गरे जस्तो लाग्यो मलाई त । मैले भनेको कुराले make sense गर्छ भने एक लाइक ठोक्दिनुस त साझाको हाकिम साब, बुझ्नेलाई इसारा नै काफी छ भने जसरी :)
Last edited: 25-Jan-21 12:05 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 22 · Viewed 2051 · Likes 1
· Posts 3 · Viewed 373
· Posts 7 · Viewed 1062
· Posts 1 · Viewed 86
· Posts 1 · Viewed 79
· Posts 11 · Viewed 2180 · Likes 6
· Posts 1 · Viewed 134
· Posts 1 · Viewed 144
· Posts 1 · Viewed 205
· Posts 2 · Viewed 558



Your Banner Here
Travel Partners
Travel House Nepal