SAJHA MOBILE
बीट क्वाईन होल्डरको कथा !
Posts 5 · Viewed 1063 · Likes 1 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
न्यू योर्क बासी Stefan Thomas ले बीट क्वाइनको गुप्त नम्बर हराए पछी २२० मिलियन गुमाउने देखिन्छ | बिट क्वाइन को कडा नियम अनुसार अब २ चोटि मात्र कोशीस गर्न पाउने छ र यदी यो २ पल्ट्मा पनि असफल भए सबै २२० मिलियन गुमाउने छ |
बजारमा १८.५ मिलियन Bit Coin छन र त्यस्को २० प्रतिशतले ( पासवर्ड गुमाउने, हार्ड ड्राईभ फ्याल्ने आदी इत्यादि कारण बाट ) गरेको लगानी गुमाउछन र तेस्को बर्तमान मुल्य १४० बिलियन बराबर छ रे ?
भाग्यमा नलेखे पछी टरी टरी जान्छ भनेको यही हो ?


GayPride
· Snapshot 12
Like · Liked by · 0
Source : CNN

Tks
logan
· Snapshot 212
Like · Liked by · 0
Nope,
Gorkahapatra
paani_ma_paade_jasto
· Snapshot 294
Like · Liked by · 1
I think the information is incorrect. The password is not a passphrase for the bitcoin wallet, but for the secured hard drive he used. He stored his bitcoin passphrase in that harddrive which is locked by his personal password that he forgot. Upon 10 attempts, everything in that hard drive will be gone, including the passphrase of the bitcoin wallet.
Nas
· Snapshot 343
Like · Liked by · 0
आइ नेभर लाइक्ड द बिट कोइन ! इट विल बि द मिन्स टू कन्ट्रोल द मासेस इन द डिस्टोपिएन ब्रेभ निउ वर्ल्ड !

जस्ट लाइक बिग टेकको सोसिएल मिडिया ! पहिला सब भेडाहरुलाइ उनिहरुको प्ल्याटफर्ममा हुक गराए … लाइक्स र कमेन्टको डोपामिन रिलिज एडीक्सनले… ! जब सबै कम्पिटिसनहरुलाइ निर्मुल पारे वा टेक ओभर गरे … यिनीहरुले पूर्ण आधिपत्य जमाएका छन् अब … अनि अहिले यिनीहरुको असली रुप देखाउन्दै छन् … मास सेन्सरशिप गरेर !

भविस्यमा "ग्रेट रिसेट" बाद, क्याशलेस सोसाइटीको नया इकनामिक प्याराडाइम क्रियेट गर्ने छन ! बिटकोइनलाइ बिग गभरमेन्टले रेगुलेट गरि कन्ट्रोल गर्ने छन् ! सोसिएल क्रेडिट रेटिंगको बिटा टेस्ट चाइनिज सी सी पी गभर्मेंटले थालनी गरि सकेका छन ! भोलि अमेरिकामा पनि तेही लागु हुने छन् ! जसरि अहिले ट्रंप सपोर्टरहरुको मास पर्ज भइ राखेको छ … सोसिएल मिडिया होस् या अरु इन्टर्नेट प्ल्याटफर्म वा इभन जब नै किन नहोस … जो जो इशट्याबलिशमेन्टको खिलाफ लागेका सबलाइ छानी छानी "क्यान्सल" गरेका छन् ! तेसरी नै येही कुरो डिजिटल वालेटमा पनि लागु हुने छ ! इफ द स्टेट दिम्स इउ आर पर्सोना नन ग्राटा, योर एक्सेस टू डिजिटल वालेट वुड बि शट अफ ! ड्याट इज हाउ द एलिट विल मास कन्ट्रोल द हिउम्यानिटि !

वेलकम टू द निउ वर्ल्ड अर्डर ! ☠️



Last edited: 15-Jan-21 05:36 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 63 · Viewed 16693 · Likes 38
· Posts 50 · Viewed 46329 · Likes 4
· Posts 559 · Viewed 646165 · Likes 343
· Posts 12 · Viewed 4580 · Likes 7
· Posts 39 · Viewed 14125 · Likes 14
· Posts 21 · Viewed 6888 · Likes 2
· Posts 16 · Viewed 11992 · Likes 4
· Posts 5 · Viewed 2793
· Posts 18 · Viewed 63924
· Posts 48 · Viewed 15346 · Likes 1



Travel Partners
Nepas Travel Tours
Himalayan Treasures & Travels
Travel Solution USA
Travel House Nepal
Zen Travels
Air Zone
Aero Nepal
CheapAirFaresToNepal