आइ नेभर लाइक्ड द बिट कोइन ! इट विल बि द मिन्स टू कन्ट्रोल द मासेस इन द डिस्टोपिएन ब्रेभ निउ वर्ल्ड !
जस्ट लाइक बिग टेकको सोसिएल मिडिया ! पहिला सब भेडाहरुलाइ उनिहरुको प्ल्याटफर्ममा हुक गराए … लाइक्स र कमेन्टको डोपामिन रिलिज एडीक्सनले… ! जब सबै कम्पिटिसनहरुलाइ निर्मुल पारे वा टेक ओभर गरे … यिनीहरुले पूर्ण आधिपत्य जमाएका छन् अब … अनि अहिले यिनीहरुको असली रुप देखाउन्दै छन् … मास सेन्सरशिप गरेर !
भविस्यमा "ग्रेट रिसेट" बाद, क्याशलेस सोसाइटीको नया इकनामिक प्याराडाइम क्रियेट गर्ने छन ! बिटकोइनलाइ बिग गभरमेन्टले रेगुलेट गरि कन्ट्रोल गर्ने छन् ! सोसिएल क्रेडिट रेटिंगको बिटा टेस्ट चाइनिज सी सी पी गभर्मेंटले थालनी गरि सकेका छन ! भोलि अमेरिकामा पनि तेही लागु हुने छन् ! जसरि अहिले ट्रंप सपोर्टरहरुको मास पर्ज भइ राखेको छ … सोसिएल मिडिया होस् या अरु इन्टर्नेट प्ल्याटफर्म वा इभन जब नै किन नहोस … जो जो इशट्याबलिशमेन्टको खिलाफ लागेका सबलाइ छानी छानी "क्यान्सल" गरेका छन् ! तेसरी नै येही कुरो डिजिटल वालेटमा पनि लागु हुने छ ! इफ द स्टेट दिम्स इउ आर पर्सोना नन ग्राटा, योर एक्सेस टू डिजिटल वालेट वुड बि शट अफ ! ड्याट इज हाउ द एलिट विल मास कन्ट्रोल द हिउम्यानिटि !
वेलकम टू द निउ वर्ल्ड अर्डर ! ☠️
Last edited: 15-Jan-21 05:36 PM