भारतलाइ "बोस" किन नभनेको ? - Sajha Mobile
SAJHA MOBILE
भारतलाइ "बोस" किन नभनेको ?
Posts 10 · Viewed 3544 · Likes 13 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 1
पुरै प्रायोजित .. स्कृप्टेड जस्तो लाग्ने अन्तरवार्ता
नत्र, पत्रकारले यसरि प्रश्न सोध्छन ?

( भिडियो बनाइसकेपछि मात्रै रियलाइज गरेको)
ओलिले वाह वाहि पाउन नै यो नाटकमन्चन गरेको जस्तो लाग्यो
हुन पनि प्रचण्ड तिल्मिलाएको जस्तो देखिएको छ, आत्तिएको जस्तो।
आन्दोलन सिथिल होला जस्तो


https://youtu.be/styp0Auavxw
Logankobaje
· Snapshot 24
Like · Liked by · 2
हो मूजि आनन्द ज्यु ,

यो skripted अन्तरबार्ता हो, मैले confirm गरि सके , के के सोध्ने र के के नसोध्ने पहिले नै sensor थियो । Zee news को टोटल crew को होटेल खर्च देखि घुम फिर येति investment ( केपी र आङ्गकाजी) को कम्पनी ले बेहोरेको थियो । अन्तरबार्ता पछि उनीहरुलाइ mountain flight पनि लागिएको थियो येति ऐर बाटै । साधारणतया पत्रकारको सम्पूर्ण खर्च न्युज च्यानलले तिर्छ यहाँ उल्टो भएको छ । फेरी मूजि BBC इंडिया, NDTV , कान्तिपुर , सेतोपाटीले ३ महिना कुर्दा पनि अन्तरबार्ता नपाउने , ओलीको यानकी संग चक्कर छ भन्ने च्यानल जो नेपालमा प्रतिबन्दित छ उसले एक हप्ता मै समय पाउने, केहि गडबड छ । फेरी अन्तरबार्तामा ८ फेल ओली लाई प्रोफेसर, विद्वानको संज्ञा दिनु हास्यापद थियो । मोधिलाई इम्प्रेस गर्ने बहाना , कुरी कुरी ।
salamkrishne
· Snapshot 71
Like · Liked by · 2
खै के हो, तर पहिले नै questions दिने कुरा स्वभाविक नै हो ।
pandeyji
· Snapshot 88
Like · Liked by · 2
नेपाल मा जो नेता आएनी चोर नै हुन् at least ओली बा ले भारत को अगाडी नेपाल नि केहि कम छैन भन्ने भाब मा कुरा गरेचन मैले चै ठिकै माने यो कुरा लै नेपाल को अस्तित्व सदा कायम रहनु पर्चा जय नेपाल जय देश
harkhe7
· Snapshot 104
Like · Liked by · 1
प्राय high profile interview हरुको विषय पहिला नै निर्धारित गरिन्छ | जे भए पनि मलाई खास गरी दुईटा प्रस्न र त्यसको जवाब मन पर्यो |

1. ठुल दाइ प्रस्न मा ओलीले बेक्तिगत रूपमा उमेरको हिसाबले ठूलो सानो हुन्छ तर professional रूपमा ठूलो सानो उमेरको हिसाब अथवा अग्लो होचो ले हून्दैन |

2. भारत वर्षको इतिहास भारतको मात्र होइन त्यहाँ भएका सयौ राज्यहरुको इतिहास हो |
pandeyji
· Snapshot 135
Like · Liked by · 2
actually बेकार मा उम्रिका मा fake news भन्दै मान्छे हरु उफ्रिन्चन संसार को greatest fake news country = भारत
AnandNepal
· Snapshot 283
Like · Liked by · 0
जे पर्ला पर्ला !!
ट्रम्प संग दाँजियो !!

https://www.youtube.com/watch?v=pA2-JwbMz2o
salamkrishne
· Snapshot 295
Like · Liked by · 2
हर्के ब्रो, सतही रूपमा हेर्दा राष्ट्रबादी छवि लाई उकासेर जन समर्थन हासिल गर्ने प्रयोजन भएपनि "म चीन संग भन्दा तिमीहरू -india, संग नै नजिक छु" भन्ने assurance दिन लाई यो बनाएको हो जस्तो लाग्यो ।
harkhe7
· Snapshot 311
Like · Liked by · 1
एक तिरले दुई सिखार जस्तो देखियो त तेसो भए, salamkrishne bro | If Nepal is a river, India is an ocean. It is smart not to be on a bad side with India for Nepal. And, they should continue to improve relationship with China at the same time. That is another ocean. But, it seems very tricky for some reason. I wonder why?
AnandNepal
· Snapshot 474
Like · Liked by · 0
Mt. Everest को नाम चेन्ज गर्ने अभियान नै शुरु गरेछन !
प्रधानमन्त्रि ओलिले ठुलै आपत बोलाएका रहेछन - अन्तरवार्ता लिने नाममा

https://youtu.be/4yxnXJBPy1c
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 245
· Posts 2 · Viewed 68 · Likes 1
· Posts 2 · Viewed 181
· Posts 1 · Viewed 63
· Posts 2 · Viewed 304
· Posts 1 · Viewed 207
· Posts 24 · Viewed 7494 · Likes 2
· Posts 26 · Viewed 2552 · Likes 5
· Posts 1 · Viewed 98
· Posts 1 · Viewed 120



Your Banner Here
Travel Partners
Travel House Nepal