The End of White Christian America
https://www.youtube.com/watch?v=QURLbHWOjSU&ab_channel=PBSNewsHour
" The End of White Christian America" होईन बाउ बाजेले काठमान्डू छिरेर सरकारी जागिर पचाएर २-४ ओटा धोउले घर ठड्याई दिएर प्राईभेट स्कुल मात्र देख्ने हरु कजरभेटिव हु भनि साझामा स्यालको हुईया गर्ने हरु १९०० तिरका दक्षिनि गोरा झैँ ठान्ने हरुको अन्त्य पनि अन्त्य भएको हो ? | घुस चोरि चकारी नेपाली संकारको एउटा अभिन्न अङ्ग भएको छ र तेस्ताका सन्तान साझामा कनजरभेटिव सिद्दान्त को पछि लागेको भन्दै मब मास्टर त्रुम्प को तादेदारी गर्ने हरु डिसेम्बर ६ को क्रियाकलाप लाइ के पनि राजनीति प्रक्रियाको जीकर गर्न छोड्नु भएकोले कहिँ सहि सिद्दान्त तर गलत मानिस को पछि लाग्नु भयो भन्ने परको हो ?
तपाइँ हरुको त्रुम्प को पछ्याई " नानि मैया दाहाल को " पछ्याई भन्दा कुनै फरक देखिदैन | Look at the crowd bigger than Trump rallies.
Last edited: 11-Jan-21 02:16 PM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 4
· Viewed 394
· Likes 1
· Posts 3
· Viewed 203
· Likes 1
· Posts 24
· Viewed 7549
· Likes 2
· Posts 26
· Viewed 2760
· Likes 5