साझा त पुरै BiggBoss को घर भएछ।
यो साझामा केही दिन डोरम्यान्ट भा थे। पुरै साझा त हिन्दी BiggBoss को घर भएछ। कट्टु कुमार ठूलो ठूलो कुरा गरेर Eastcoastमा पैसा छाप्न गएँ भन्याथ्यो। फर्केर फेरी छद्म भेस धारण गरेर, उत्पात मच्चाउन आयो भन्छन् त।
सत्या NAS को डक्सिङ गर्यो रे।
कताकता सब सिन स्कृप्टेड जस्तो लागि रा को छ।
हिजोको हिरो, कट्टु आज फूल भिलेन, हिजोको ट्रोल सत्या NAS, आजको भिक्टिम, ब्याक स्टयाब्ड वाई कट्ट, बेनीबजार ब्रो क्यारेक्टर आर्टिस्ट।
एनिवेज यो Meele मा अलिक लस्ट भा छु म।
मेरो आफ्नो personal grievance चैँ, ख्वासा हाकु संगै छ। त्यसको व्यवहारले गरेर यो साझा प्रती नै वितृष्णा जागेर आकोछ।
मन फेरियो भने टुच्च टुच्च दिन आईएला भविष्यमा।
टेइत नास सोल्टी को जीना हराम गरि राछ कट्टु सोल्टी ले सपना मा नि जोसलाई देखिनी कट्टु कट्टु भन्दै कराउछ रे नास सोल्टी
I think haku= kattu wat say :)
Mu***i nase bro , im out bhancha feri 24*7 online huncha sajha support ma . Thukka jindagi asti vacation ma ni 24 hr sajha mai thiyo , new year ma ni sajha mai baas thiyo .haina mu***i bro ke ho personal life nai chaina ki kyahao ?
<<>>>
U sud take few days break for your sake for our sake :)
Please log in to reply to this post
You can also log in using your Facebook