नासजीलाई प्रश्न - Sajha Mobile
SAJHA MOBILE
नासजीलाई प्रश्न
Posts 16 · Viewed 6022 · Likes 19 · Go to Last Post
Bennedict
· Snapshot 0
Like · Likedby · 2
नास सरलाई एउटा प्रश्न, नथिङ पर्सनल है,
केही हफ्ता अगाडि कतै कुनै न्युज पोर्टलमा मैले पढेको थिए, कसरी एउटा रिसेन्ट कम्प्युटर साइन्स ग्र्याडले पोर्नहबमा सफ्टवेर इन्जिनियरको जागिर पायो भनेर, लिन्क मैले अहिले बिर्सें। तपाईंलाई त्यस्तो अफर आए तपाईं के गर्नुहुन्छ होला? जब ईज जब भनेर लिनुहुन्छ या घरमा, साथीभाइमाझ लाज हुन्छ भनेर रीजेक्ट गर्नुहुन्छ? तपाईंको यस बारेमा धारणा के छ त?
Logankobaje
· Snapshot 9
Like · Liked by · 1
Yo [Disallowed String for - use not allowed] prasna ta tapai ley malai sodhnu parne ho .laj saram dharam sabai pachayera baseko ho nasya bhaiya . Arko kuro nasya daji lai dherai napelnus , hajur ko vinaju ko account tayar gari ori basnu bha cha , kun din tei khata bata chikni chamley haldinu huncha ani bejjat tapaiko . Auta ukhan suneko thiye "gu lai chalaye gandha , baidhye lai chalaye bandha " kuro bujnu bho?
Bennedict
· Snapshot 21
Like · Liked by · 2
लोगनको बाजे,
तपाईंलाई कस्तो हत्तार है।
तपाईंलाई किन सोध्नु पर्ने नि मैले त्यो प्रश्न? तपाईंको नास् सरजत्तिको साझामा योगदान कमै देखिन्छ नि त हजुर। उहाले अब यत्तिका अभिनन्दन पत्र, सर्टिफिकेट, फ्यानबेस बनाइ सक्नु भाको छ, दुई घर वा बढी जोडीसक्नु भाको छ, स्टकमा यत्रो लगानी रहिआएको छ, क्रेडिट स्कोर यत्तिको हाइ छ, वहाँ त सेलिब्रिटी नै हो नि साझाको। म आँफैले वहाँ जत्तीको अचिभ गर्नु भनेको सपना मात्र होला।
Bennedict
· Snapshot 30
Like · Liked by · 2
अनी नास् सरले छदम नाम राखी अरु मेम्बरको ट्रोल्लिङ गर्नुहोला भनेर यो साझाको कसैलाई विश्वाश छैन, नत्र अरुलाई सोधुस, वहाँ अब जे हो तेही हो, वहाँको बचनमा अश्लीलता होला, तर बेइमानीपन चै हुन्न, म ग्यारन्टी दिन्छु ल।
Logankobaje
· Snapshot 40
Like · Liked by · 1
Ghar ta mero ni 3 ta cha ni , 2 ta purai paid off , stok ma ni nasya ko bhanda ×10 nai lagani hola . Sajha ma ni mera sabai khata jodne ho bhane nasya ko bhanda dherai yogadan hola ( hunna ta yo nasya ko ni anaginti khata chhan im sure ) . Dekhaune nadekhaune afno kuro.

Sabai bhanda thulo kura nasya daju ko hanga binga ramro chha tara jara ma kira pareko cha . Yi awatari ko 5 otai ghar bhaye ni basne yini eklai hun. Ghar bhaneko family ho . Yini rati 12 baje dekhi sajha ma active hunchan .yinlai eklopan ley kati satako cha aafai anuman garnus . Kehi bhanyo bhane personal kura garyo bhanchan , tesaile ma kehi boldina
Logankobaje
· Snapshot 58
Like · Liked by · 1
Logan ko sajha ko career nai sakhap pare dekhu bho ?
Bennedict
· Snapshot 56
Like · Liked by · 2
बाजे,
तपाईंलाई जेलसी छ, अरुलाई उसको जरामा किरा परेको छ भन्नु तपाईंको भाको खोट हो, कुन आधारमा यस्तो भन्नु हुँदै छ ल? एक्लोपनले सबैलाई सताउछ हैन र अमेरिका जस्तो ठाउमा? नास सरलाई अब बिहे गर्नु नै छैन भने तपाईं हामीले के गर्न सक्छौ त? यो त वहाँको चोइस हो नि।
तपाईं आँफैलाई भित्र नियालेर हेर्नुस्, तपाईंमा कत्तिको जलन छ भनेर तपाईंले थाहा पाउनुहुन्छ।
Bennedict
· Snapshot 70
Like · Liked by · 2
लोगनजीको साझाको करियर एकजनाले गर्दा कसरी सखाप हुन्छ? यो आफुमा भाको इस्श्यु नबुझ्नुको परिणाम् हो। तपाईंले भने अनुसार हामी सबै एक नामको प्रतिक मात्र हौ, अब कसैले यो प्रतिकलाई हद भन्दा ज्यादा सिरियसली लिए के हुन्छ हामी बुझ्न सक्छौ नि।
Logankobaje
· Snapshot 75
Like · Liked by · 1
Yo kuro aruley bhaneko bhaye maa kasam mero chitta futera pitta niskinthyo tara tapaile bhanera kehi farak pardaina kinaki tapai manche purai biased hunuhunchha . Tapai logan ra logan familia prati purai jelos hunuhuncha . Tapai sajha ma trending ma aunu bhayena tara logan ternding ma aayo bhanera sadhai jealous hunu huncha . Sajha ko trending ma tapai bhanda logan mathi bhayera tapai lai daha bhayeko ho . Yo aimai prabriti chadnus . Arko kura ma hunjel tapai trending ma logan pachadi nai hunuhunechha, mind it
KhateyNepali
· Snapshot 145
Like · Liked by · 1
रिमाइन्द्स मि अफ आवर महाखाते अन्दर्वेर हु इज नट इन साझा एनीमोर / उसको आत्मा अझै साझामा दुलिराखेको छ / उसलाई नास संग जेलासी र इर्स्या लास्तई भाको हो / सहनै नसकेर कसरि नास लाई झारु भनेर दिन रात निन्द्रा हरैराको अवस्था सबैलाई अवगत नै छ / खातेको आत्माले २०२१ मा संतुस्ती पवोस /
Bennedict
· Snapshot 246
Like · Liked by · 2
लोगनको बाजे,
तपाईंले भनेका केही कुराहरुले मेरो ध्यानाकर्षण भाको छ, पढेर जवाफ दिदैछु।

# घर त तीनवटा छ भन्नु भयो, दुइटा पुरै paid off भन्नुभो, यसमा मैले कसरी विश्वाश गर्नु हो? अमेरिका आको तपाईं कती भो? तपाईं बस्ने तिर के १५० k तिर घर पाउछ हो?

# स्टकमा नास सरले भन्दा १० X लगानी भन्नुभो, यसको खुलासा गर्नुहुन्छ कि? कहिले तपाईंले नास् सरको स्टकको धागोमा एक अक्षर पनि कोरेको देखिएन नि हो। मैले समेत उहाको त्यो थ्रेडमा केही भन्न सक्तिन, किनकी मेरो यत्तिका लगानी छैन, तेही fidelityमा केही छ तेही हो।

# साझामा सबै खाता जोड्ने हो भने तपाईंको धेरै योगदान छ भन्नु भो, तपाईंको आट छ भने ल भन्नुस् न त तपाईंको कुन कुन एकाउन्ट छ त?

यस्तो गफ लगाएर तपाईंले के पाउनुहुन्छ हजुर? यदि यो गफ हैन भने मेरो दलीललाई काटेर देखाउनुस् ल।

अनी म मान्छे biased भए रे? कसरी हो प्रभु? तपाईं या लोगनजी र उहाको शाखा सन्तान नै ट्रेन्डिङमा आए पनि मलाई केही हुन्न हो। मलाई कुनै डाह भाको छैन, एक त म तेती active member नि परिन, तपाईं किन assumptionको भरमा लेख्नहुन्छ हँ बाजे?
Logankobaje
· Snapshot 273
Like · Liked by · 0
अ मुज़ी बेन सर,

तपाई बस्ने बोस्टनआ एउटा घरको 1M पर्छ, म बस्ने ठाउँमा 1M मा ३ मा टा घर आउछ, अनि मुजी ३ टा घर हान्नु कौनसा आइतबार भयो र ? फेरी मुजी २०% down मा घर पाई हालिन्छ , मेरी स्वास्नीको कमई अलि huge नै छ , अनि २ ४ लाखको स्टक जोर्न पानि कौनसा आइतबार ? अब मजाक मजाकमा कुरो उठी गयो तेसैले मात्र यो कुरा यहाँ भनेको नत्र मलाई एस्तो कुरा गर्न सारै अफ्ट्यारो लाग्छ । मलाई सोध्नु हुन्छ भने मेरो कमाई भनेको मेरो ८ इन्चे ढुक्कुरहो , एस्लाई मल जल गर्न , एसको तिर्खा मेटाउन मैले जिन्दगि खर्चेको छु । जति नै सान सौकत धन दौलत भए पनि ढुक्कुर २ इन्च छ भने रति निन्द्रा लाग्दैन, सोध्नुस नास्या दाजु लाई ।

म जस्तो काइतेको साझामा 2 ४ ओटा खाता हुनु कौनसा बढिया बात भयो र ? अरुको नि छ , सबैको हुन्छ , तपाई मात्र कुन ग्रह बाट झर्नु भयो मलाई थाहा भएन । मुजी हजुर , गफै लाउने भए त्" Karlmann King " चडेर हिड्छु भन्थे होला नि ३ ओटा घर छ भन्थे होला र ? अम्रिकामा जुनै हनुमानको नि हुन्छ होउ २ ३ ओटा घर ।

तपाई मुजी लोगन भने पछि किन तर्सेर ३ हात माथि उफ्रिनु हुन्छ होउ ? किन येति धेरै inferior complex लोग़ने संग ? लोग़नेको जोजो दुस्मन छन् तिनीहरु सबै संग मोर्चा बन्धि गर्नु हुन्छ । मैले तपाईको लेखको आधाराँ तपाई लाई बाल कबि भनेको हो अन्येथा नलिनु होला । यो तालको लेखाईले चै तपाई साझाको Trending मा आउन लाई समय नै लाग्ला । " भिनाजुको सुरुवाल " फेरी एकचोटी पुरा पढ्नुस , तपाईलाई काम आउछ ।

कहाँ सुनी माफ होस्
Bennedict
· Snapshot 292
Like · Liked by · 1
बाजे,
# ओके तपाईंको घर सम्बन्धी कुरा मान्छु, बोस्टनमा घरहरु महङा हुन्छन, १५० k को घर भनेको स्ट्रिप क्लब या हाइ टेन्शन लाइन भाका ठाउमा मात्र हो। टेक्सासतिर सस्तो हुन्छन भनेको सुनेको, अरु स्टेटमा म तेती घुमेको छैन, तेसैले मलाई तपाईंको ३-३- वटा घर छन भन्दा पत्यार नलागेर सोधेको हो। फेरि स्वास्निको कमाइ धेरै छ भन्नुभो, ओके।

# २-४ लाखको स्टकमा लगानी छ भने यहाँ शेयर गर्नुमा के नै हानी होला र हैन? तपाईंको फाइनन्शियल डिटेल नखोलिकन तपाईंले के के मा लगानी गर्नु भाको छ मात्र भने, म जस्ता नौशिखियाहरुको भलो हुन्थ्यो होला नि। तपाईंले १० x लगानी गरेको छ त भन्नु भो, तर के मा हो त्यस्तो?

# तपाईं फेरि ढुक्कुरको कुरा उठाएर किन ब्यङबाण प्रहार गर्ने तर्फ अग्रसित हुनुहुन्छ हँ? तपाईंको मोटिभ के हो? यहाँ त ब्यक्तिगत दुश्मनी साँधेको जस्तो लाग्यो।

# अनी अर्को कुरा, अमेरिकामा जुन कुनै हनुमानको २-३ वटा घर हुन्न हजुर, at least यहाँ MA मा त हुँदैन है।

# लोगनजी सँग मलाई के को inferiority complex होला रे हजुर? लोगनजीको दुश्मनहरु को को हुन त्यो पनि मलाई थाहा छैन होला।

# मलाई बाल कबि भनेर त केवल एकजना मेम्बरले मात्र भनेको थियो, तपाईंले कहिले भन्नुभो? तपाईं को हो भनेर सबैलाई ज्ञात हुँदैछ अब।

# मलाई ट्रेन्डिङमा आउनुनै छैन हो, किन तपाईं यस्तो सोच्नु हुन्छ?? भिनाजुको सुरुवालसँग यहाँ के सम्बन्ध छ?? भिनाजुको सुरुवाल मुत्नेहरु भनेर लोगनजीले कसलाई भनेको हो, मलाई राम्रै सँग थाहा छ, तपाईं हामी जस्ता हिजोका चल्लाहरुलाई उहाको ब्यङ हो, तर मैले उहालै मेरो मनको भडास भनिसकेको छु, सो नो कमेन्ट अब।
oneliners
· Snapshot 342
Like · Liked by · 0
after reading this thread i have one question. why is bendick creating threads for individual users before this it was logan who was targeted. we enjoy it.
oneliners
· Snapshot 367
Like · Liked by · 0
why is bendick targeting nas now?
logan
· Snapshot 566
Like · Liked by · 1
You are carrying a DEPLORABLE mentality.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 51
· Posts 1 · Viewed 48
· Posts 11 · Viewed 2109 · Likes 6
· Posts 18 · Viewed 1671 · Likes 1
· Posts 1 · Viewed 121
· Posts 1 · Viewed 125
· Posts 1 · Viewed 224
· Posts 1 · Viewed 188
· Posts 2 · Viewed 518
· Posts 6 · Viewed 908



Your Banner Here
Travel Partners
Travel House Nepal