विद्या तेरो सिन्दूर खोइ, केपी ओली तेरो पोइ .. - Sajha Mobile
SAJHA MOBILE
विद्या तेरो सिन्दूर खोइ, केपी ओली तेरो पोइ ..
Posts 6 · Viewed 6671 · Likes 7 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 2
"विद्या तेरो सिन्दूर खोइ, केपी ओली तेरो पोइ ।"
यो नारा अरू कसैले लाएका हैनन् कुनै बेला विद्या भण्डारी उपाध्यक्ष रहेको उनकै पार्टीका कार्यकर्ताहरू नै थिए ।

यस्तो आपत्तिजनक नारा लगाउदा पनि प्रचण्ड+माधव नेपालले रोक्ने पहल गरेनन् बरू मसुमुसु हांसीरहेका थिए ।

- रमा सिंह

अनि ओलि ले जवाफ फर्काए .. यस्तो :

https://youtu.be/lF0NqmCHqgk
AnandNepal
· Snapshot 34
Like · Liked by · 1
प्रचण्डले -- किड्नि फेल भएका ओलि बाँच्दैनन .. अनि त्यसपछि त सबै आँफ्नै हो -- पार्टि पनि आँफ्नै, सरकार पनि आँफ्नै .. भन्ठानेका थिए रे ..

ओलि बाँचेर आएपछि ठुलो लफडा भयो भन्ने उपप्रधानमन्त्रिको अनौठो र गम्भिर आरोप लगाएका रहेछन !!

अहिले माधव नेपाललाइ अध्यक्ष त बनाए .. तर, बिचराहरु शुभकामना पनि छुट्टा छुट्टै दिइरहेका छन । एउटै चिठिमा सिग्नेचर समेत धस्काउन सकेका छैनन - कसरि मिलेर बस्छन होला??

https://www.youtube.com/watch?v=4BF-q_5UKzY

यो प्रचण्डको ..   अनि माधौ नेपालको  (ज्यापु भन्देछन फेरि ) 



Last edited: 30-Dec-20 12:25 PM
AnandNepal
· Snapshot 45
Like · Liked by · 1
माधव नेपालको लेटरप्याड नै नक्कलि हो कि जस्तो पो लाग्यो त ..

contrast कम भएको हो कि .. exposure बढि भएको हो?
प्रचण्डको त ठिक्कै देखिन्छ !
AnandNepal
· Snapshot 51
Like · Liked by · 1
मामा घर पुर्याउँछ हो ब्रो ? 

यस्तो रे .. 

अब उतै भेटम्ला  
AnandNepal
· Snapshot 445
Like · Liked by · 0
आँफु आँफु कुटाकुट गरेरै सकिने भए !!

हेर बेइजेत :)
https://youtu.be/MD0lnL7VV8k
aryalsaku
· Snapshot 458
Like · Liked by · 0
jpt nabol torpe
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 23
· Posts 1 · Viewed 50
· Posts 6 · Viewed 2658
· Posts 2 · Viewed 313
· Posts 8 · Viewed 1013
· Posts 1 · Viewed 287
· Posts 1 · Viewed 222 · Likes 1
· Posts 1 · Viewed 145
· Posts 3 · Viewed 816
· Posts 2 · Viewed 254



Your Banner Here
Travel Partners
Travel House Nepal