"लाटागाँडाका नि दिन आउछ भन्थे बाले "
हो रैछ मुजी , यो साझाको trending को feature ले सिद्ध गरि दियो । न मुजी केहि लेख्नु पर्ने , लेखि हाले नि न कसैले बुझ्नु पर्ने, मुजी भिरमा आड्केको कुभिन्डो जस्तो मुजी येतिकै " trending no 1 " I'm enjoying this feature.
मलाइ कस्ले माथि पुर्याइ रहेको छ ??
मैले चैं कसैलाइ लाइक गर्न पनि नमिल्ने बनाइदेका छन ..
ल आनन्द ब्रो, हजुर को कोन्त्रिबुशन को कदर गर्दै मैले नि भरपुर लाइक्स ठोकिदिए को छु
हा हा हाम्रो सबै भन्दा खाते अन्दर्वेर बाबुसाहेब पनि साझालाई बिदाइ दीसकेर पनि आफ्नो अस्तित्वो बधाउन कुन युजरनेमबाट लाइक हान्दैसिन्छ / ही ही ही
Lol NAS bro . Kattu bhai sanga kati saaro insecure feel gareko bhanya. Doxing gareko bahek aru ta kehi naramro gareko chaina ni bro lai .
ओहो नास ब्रो सरी है । साच्चिकै दक्सिङ गर्ने हरु त घटिया मान्छे नै हुन् नी । मूर्ख देखि दैव डराए भने जस्तो सोचेर त्यसो भनेको नी ब्रो मैले ।
हैन यी अन्डरवेयर जी त बिकासे कथा लेख्ने गर्थे ठिकै लाग्थ्यो टाइम पास गर्न। कहाँ बाट हाम्रो नाज ब्रो को ढुकुर को पछि लाग फेरि? आजकाल किन बेपत्ता भएछन भन्ठानेको त। गाठि कुेरा चै मैले अझ बुझिन नाज ब्रो के गरेछन यीनले त्यस्तो कहिले नउठेको रिस उठाउने गरि
@nas, wow this is kinda sick. I used to like underwear's posts though.
अहो त्यो त अति भो नि ब्रो। आफ्नो छुट्टै पहिचान बनाइसकेको मान्छे बाहिर बाहिर त्यस्तो भित्र चै पुरै कुहिएको चामल परेछ त यार। तर जे भए नि मलाई यो
"अनि तेती नै बेला सालाले मिस्टेक गरेर एउटा पोस्ट चैँ उसको आफ्नै नाम "अन्डरवेर" मा गरि पठाको"
पढ्दा चै हासेर झन्डै मरेको थिएँ
साझाको अन्देर्वेर shylock नै रहेछ \ म पनि पहिले उसको फ्यान नै थिए \ उसको लेखन बाट नै बुझ्नु पर्ने रहेछ कि डोज वर ए क्रिएसन अफ ए साइकोलोजिकल्ली दिस्तर्ब्द म्यान \ हि इज कन्स्तान्तली क्रभिंग अतेंसन सो हि क्रियेट्स स्तोरिज़ दात विल गेट अक्नोलेज्मेंट तु फुलफिल हिस अतेंसन सीकिंग सैकोलोजिक निद \ इन्स्तेद अफ हिज सेक्स स्टोरिज मेकिङ्ग हिम अ स्टार हि स दात नास वज गेत्तिंग अल द अतेंसन सो हि स्तार्तेद तो बीकम जेलस एण्ड मोर देस्परेट फोर अतेंसन एण्ड अप्रोभल \ अकोर्दिंग तु माइ सैकोलोजी स्टडी दिस मस्त बि दिउ तु द ल्याक अफ अतेंसन हि गत व्हाइल हि वज ग्रोविंग अप मे बि हि इज ल्याकिंग सम्थिंग \ हि तुक नास आज अ होस्ताइल एनिमी एण्ड हि स्तार्तेद गोइंग एनी लेन्थ तु दिस्क्रेदित हिम \ बाइ दक्सिंग एण्ड देन युजिंग सेभेरल युजरनेम तु स्टिल दिस्क्रेदित अर तु शत हिम डाउन \ द सिक पार्ट अफ अल दिस इज हि नोज नास पर्सनालि \ दिस जस्त सोज हाउ देस्परेट पिपल क्यान गेट फोर सम अतेंसन \ आइ फिल सरि फोर हिज सिक मेंतालिती एण्ड होप हि गेट्स सम त्रित्मेंट \
Last edited: 03-Jan-21 10:25 AM
ए मुजी खाते अवतारी, एउटा हुन्छन लण्डफकिर fromdallas जस्ता, नेपाली लाई अंग्रेजीमा लेख्ने अर्का हुन्छन तिमि जस्ता महा-लण्डफकिर अंग्रेजीलाई नेपालीमा लख्ने । गाईको रगत खाए बराबर तिम्ले लेख्या बुझ्या भए । keep it simple, either write in english or in nepali .
खाते लोगनकोबाजे
तेरो केहि अस्तित्व छैन \ एभ्रिवान नोज हु यु आर लोल \ आफ्नो छद्म भेष लुकाउन लोगन को निकनेम चोरिस अनि नास को फोटो चोरिस \ यु आर अ सिक पर्सन \ यु सुद सिक हेल्प इमिदियेतली बिफोर द होल वोर्ल्ड सिमस तु कन्स्पाइर अगेन्स्ट योर पठेतिक लाइफ \ इन्स्तेद अफ दाइरेक्तिङ्ग योर राइतिङ्ग स्किल्स अन युज्लेस एन पेटी आनिमसिति गो ब्याक तु राइतिङ्ग अबाउट मोर सेक्स्कपेड्स \ आइ प्रमिस वि विल गेट योर नेम अन द टप फाइभ लाइक्द पर्सनस लिस्ट \ ही ही ही \
Khate bro
Pig lever frying and eating but u writing no understanding
ह्यात, यो चै अती भयो , याँ मुजी harassment को उजुरी कसलाई गर्ने हो ?
I have a question
to two people
1) to Sajha Admin like Neo and few others (I dont know who employs you): If some other Sajha people like logankobaaje and logan ko vinaju started pasting some random geda pics how would you interpret it? Would you ban them on the basis of inappropriaty?
2) to Bennedict: You usually come up with fair arguments...but what do you say to this? Will you still start trumpeting and support and encourage other people to paste geda picture like you trumpet about Nas?
Please log in to reply to this post
You can also log in using your Facebook