साझामा 'One of my friend...' प्रबृत्ती - Sajha Mobile
SAJHA MOBILE
साझामा 'One of my friend...' प्रबृत्ती
Posts 10 · Viewed 6460 · Likes 2 · Go to Last Post
The Thamelean
· Snapshot 0
Like · Likedby · 1
खै, मलाई मात्रै हो कि के हो, यो साझामा मानिस हरु किन 'one of my frdiend' भनेर सुझाब माग्छन्, मैले बुझ्न नसकेको कुरो ? हुन त मलाई यसमा टाउको दुखाइ केहि छैन तर यो 'मोही माग्ने ढुङ्रो लुकाउने प्रबृत्ति' चाही अनौठो छ है । साझाले आफ्नो सक्काली परिचय लुकाउने प्रसस्त मौका दिएकै छ तर किन आफ्नै समस्या लाई पनि 'अर्काको' भनेर देखाउने पर्ने होला, ए रात्तै! इनिहरुको post पढेर एस्तो लाग्छ, इनको आफ्नो समस्या भनेको केहि छैन, खाली अरुको समस्या हलको लागी स्वयमसेवा गरिरहेका छन ।
अनी यिनका 'friend' bhanaauda चाही कस्ता होलान..... ? आफ्नो समस्या को सुझाब्को लागी आफुले नसकेर साथी लाई नै गुहार्नु पर्ने? अमेरिका मा बसिएको छ, एसो कम्प्युटर को बारखरी त सिकौन प्रभु! तेसो गर्न नसकिए पनि साथिलाई गुहार्नु भन्दा त आफ्नो छोरा नाती लाई नै मद्दत माग्दा बेश होईन र ?
सबैको धन्य होस ।
Baneko chha paharale
· Snapshot 236
Like · Liked by · 0
sahi kuro garnu bhayo bro le...
pandeyji
· Snapshot 405
Like · Liked by · 1
मेय्बी इट्स देयेर वे ओफ कमुनिकेत्तिंग एस्तो कुरामा किन टाउको दुखाउनु भन्ने हाम्लाई लै राछ अन्तिम मा एक अर्का लै सहयोग गर्नु नै ठुलो कुरा हो नि
butternut squash
· Snapshot 459
Like · Liked by · 0
Thamelean mujee le sahi kura garyo... samaya bhayena hola ni ta .
Eklopan
· Snapshot 489
Like · Liked by · 0
ठमेलेअन ब्रो यो त ठिक भएननी अरुले के गर्छ भनेर अनावास्येक चासो दिने, मुला अरुले जे गरेपनि तिमि लै बाल मतलब।
logan
· Snapshot 627
Like · Liked by · 0
फ़ोक्सो फुलने गरि खोक्योउ , अर्ति दिन सजिलो छ, आफुले पालना गर्न गाह्रो छ हैन त ? साझामा बल्छी थापेर बस्ने, नयाँ तरुनिको मुन्टा र मुटुनो मात्र छोपिएका फोटा हेर्न (पोलको नतिजा) कागले कान लाग्यो बनेर पछी लाग्नेको सन्ख्या बढाउदैछौ | मानु खानु आफ्नो कुरा गर्नु अरुको भने झै सके छिमेकिको २ इन्च जमिन मिच्न पाए जीबनमा दिग्बिज्य ठान्ने मन्स्थिती बोकेर छिरेका साझाका गोर्खे खसिबोकाबाट ठुलो आपेक्षा राखेर साझा छिर्नेकै दोश देखिन्छ |

"मेय्बी इट्स देयेर वे ओफ कमुनिकेत्तिंग एस्तो कुरामा किन टाउको दुखाउनु" Please, practice what you preach.

Last edited: 25-Dec-20 10:55 AM
Baneko chha paharale
· Snapshot 670
Like · Liked by · 0
.......
Last edited: 25-Dec-20 03:21 PM
Baneko chha paharale
· Snapshot 672
Like · Liked by · 0
......
Last edited: 25-Dec-20 03:21 PM
The Thamelean
· Snapshot 688
Like · Liked by · 0
Butternut, thank you for your comment but please do not use those derogatory terms, hai?
Happy Holidays!
butternut squash
· Snapshot 714
Like · Liked by · 0
🆗
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12284 · Likes 1
· Posts 7 · Viewed 3686 · Likes 1
· Posts 1 · Viewed 1032
· Posts 1 · Viewed 985
· Posts 1 · Viewed 890
· Posts 1 · Viewed 988
· Posts 1 · Viewed 974
· Posts 21 · Viewed 9432 · Likes 1
· Posts 3 · Viewed 2395
· Posts 5 · Viewed 7560 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal