SAJHA MOBILE
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
Posts 1548 · Viewed 82354 · Likes 1652 · Go to Last Post
Nas
· Snapshot 0
Like · Likedby · 9



Last edited: 03-Mar-21 12:59 AM
Load Previous
Nas
· Snapshot 77435
Like · Liked by · 0
अल अर नथिङ्ग !

👉नाज ब्रो 


Last edited: 26-Feb-21 02:25 PM
salamkrishne
· Snapshot 77466
Like · Liked by · 1
ओहो नास ब्रो, उता तरुनीलाई मजराती गाडी किनिदिन्छु भन्दै फकाउँदा फकाउँदा यहाँका साथी हरुलाई किन हो माया मारेको ? दुबै चीज एकै पल्ट गर्न सकिन्छ नी ब्रो :)

अनि अर्को प्रश्न चाई drogba ब्रो र बिर्खे ब्रो संग सोध्नु पर्यो . नास bro संग यस्तो कुरा सोध्यो भने मार्नु हुन्छ । यो hindenburg को 🆘 फेक हो भन्ने कुरामा कत्तिको दम छ ? अनि crypto कै बारेमा हजुर हरुको के छ धारणा ? "Medium of एक्सचेन्ज त मरे पनि हुन्न, स्टोर of value or asset हुन को लागि पनि too volatile भयो" भन्ने कुरामा केही भन्नुस् नै है ब्रो हरु. मेरो 🆘 र crypto मा गरेर २० percent of total cash फसेको छ ।
mabirkhe
· Snapshot 77497
Like · Liked by · 2
ओहो सलाम ब्रो आज कति दिन पछि साझा खोलेको ( मैंले सोचेको र पहिलेको साझा जस्तो आजकाल को साझा नभएको महसुस गरेर बिस्तारै आउट भएको) त्यो नि हिडेनबर्ग को रिपोर्ट पछि के छ त यता को अबस्था, नाज ब्रो ले बेच्नु भयो कि के गर्नु भयो , अरुले के गर्नु भयो भनेर
म क्रिप्टो चै बुलिस हो। आज झरे नि भोलि आउँछ भन्ने लाग्छ। २०१३/२०१४ मा साथीले बिटक्वाइन किन भनेर कति भन्दा यस्तो हावा मा पैसा हालिदैन भनेर इग्नोर गरियो कम्प्युटर साइन्स पढेको मान्छे भएर पनि। अहिले साथी मिलेनियर भएर के के गरिराछ म कर्पोरेट को पु्स्सि चाटिराछु। बट अहिले झरेको बेला हल्का बिटक्वाइन र इथर किने अनि डिफाइ किन्न लाइ छान्दै छु।
मैले यसवोयस डिएम नगरि फालेको, त्यो नि यहि साझा मा हल्ला सुनेर नाज ब्रो लगायत बाट। स्टप लस मा अस्ति बनिसक्यो। बट हिडेनबर्ग को ट्विट चै सबै पढ्दा केहि गम्भीर कुरा पनि लागे। म अहिले लाइ स्टेइङ अवे। ठुलो रकम लगानी भएको भए चै स्टिल प्रफिट भए इक्जिट गरेर रिइन्ट्रि गरे नि ठिकै होला बट नाज ब्रो जस्तै पुरा विस्वास भए बस्नु भएनि हुन्छ। आफ्नो आफ्नो स्ट्राटेजि हुन्छ। म नाज ब्रो भएको भए $१४/१५ मा बेचेर अहिले ५०के सेयर किन्थे होला बाकि प्रफिट खल्तीमा त्यस्तो बिस्वास हुँदा
Nas
· Snapshot 77574
Like · Liked by · 2
बिर्खे ब्रो … साला भालुहरुले नराम्रै खेदो खनेको हो ! अबो कसलाई थाहा थियो त् एति बिघ्न कनसरटेड एट्याक गर्छ भनेर ! मैले स्टप लस लगाको छुइन ! $१२० नै हो पि टि !

लाँदो जस्तो भालुहरुले तहस नहस गरेको छ ! एक साल बाद साझा फर्की आउंछु है !

कि त् म पग्ला साबित हुन्छु कि त् जिनियेस !

साला नेपालको टप ज्योतिषले भन्नु भाको मेरो मा ३६ मा ३२ गुण छ रे ! धन लाभको त् कुरै नगरम !

अबो ३६ हान्न सुरु गर्न पर्यो जस्तो छ अनि ३६सै गुणले भरि पूर्ण हुन्थ्यो कि !

क्रिश्ने ब्रो, बिर्खे ब्रो, नियो ब्रोको याद आउंछ नि ज्यादै !

लप इउ अल !

👉🆘👉🚀👉🥳👉🚀




Last edited: 26-Feb-21 03:49 PM
haanbahadur
· Snapshot 77614
Like · Liked by · 2
SOS ma 60k profit huda grab nagera PR wait gareko aja ta -ve mai gayo . Aba [Disallowed String for - use not allowed] SOS at least $50 bhayepachi matra bechchu ma pani . Holding with Nas bro
TaluKhuile
· Snapshot 77721
Like · Liked by · 3
darasan hai nase daju.
kata bepatta bhako. I thought hamro daju sold out when SOS was around 12 - 13. Didn't mean to sound like a bear but I would have cashed it out. Ani close to 900% huda bani bechenas ta daju???

La daju, wish you all the best still. You have good heart, so good might still come to you if it hasn't. Just be aware of them ride or die girls;)
nepdoc
· Snapshot 78022
Like · Liked by · 4
Got into SOS bandwagon a bit late after reading all of Nas stuff here. Invested lot more than I should have at 11.25 entry point now bagholder for don't know how long.

Chinese attitude is a bit concerning at this point. Shorting companies are spreading a lot of stuff and driving price down abysmally, ridiculing the support of the stock holders but the chinese company has not even made one press release to counter their claim.

At this point, if next week the SOS company does not come up with a press release countering the fake accusations, then we have no option but to believe that this company is bullshit.
salamkrishne
· Snapshot 78403
Like · Liked by · 1
ला नासे ब्रो हजुर लाई अनि अरु साथी हरुलाई पनि बधाई छ । Russell Krauss को linkedin मा कमेन्ट रहेछ । मज्जाले genuine हो 🆘, btc पनि dig गर्दैछ भनेर । Btc को भविष्य ले गर्दा धेरै नबढे पनि सोमबार एक चोटि ल्वात १० प्लस चै पुग्ने भो ।
Nas
· Snapshot 78508
Like · Liked by · 2
ह्या क्रिश्ने ब्रो ! नाज ब्रोलाइ सुनाउन पर्दैन क्या एस्तो कुरा ! यहा साझाका डरपोक आँट र झान्ठ नभाकाहरुलाइ सुनाउनुस न ! गधाहरुलाई चानचुन पैसामा नै सन्तोष हुनु छ भने अबो कसको के लाग्छ र !

हेर खातेहरु हौ ! मन्डे डिप भो भने लोड गर नत्र आफ्नै लाँदो चुस्दै रुँदै बस्नुस !

हा हा हा ! हि हि हि !

👉🆘👉🚀👉🙏👉🥳

nepaliautist
· Snapshot 79384
Like · Liked by · 1
I’m riding with you on Hoth, SOS and ebon. Added SOS and Ebon as well. I used to be paper Hand b**** but no more.

Ps. Please invest what you can afford to loose.
TaluKhuile
· Snapshot 79405
Like · Liked by · 2
Nase daju,
I'ma take a small position on SOS if you post current screenshot of your SOS holdings:)

Khoi ta daju, lets see that journey.
Nas
· Snapshot 79427
Like · Liked by · 1
औटिस्ट ब्रो एस ओ एस र इबन लंग हो है !

हठ चैँ स्विंग गर्दा हुन्छ ! यो साला जान्ठी जस्ट क्यान्ट होल्ड द गेंस ! कोभिड पी आर मात्र कुरेको ! राम्रो रिजल्ट आयो भने यो पनि उड्छ ! $४-$७ इजी पम्प !

तालु ब्रो ! इन्जोई ल ! भोलि अझै डिप होला तर न हुन् पनि सक्छ ! मैले ज्यादै नै मेहनतको साथ् कन्फिडेंस बुस्ट गरि गरि सबलाइ होल्ड गर्न लगाको छु ! एउटा पी आर मात्र त् आओस न … जो जो खातेले चान् चुन पैसामा बेचे तिनीहरुले भन्दा ज्यादा हामिले रेक गर्ने छौ !

मलाई त् लाग्छ कि केहि बर्षमा यो बि टिको प्ले एमजन र टेस्ला नबनला भन्न सक्दिन ! तर हेरम न ल !






Last edited: 28-Feb-21 05:23 PM
mabirkhe
· Snapshot 79562
Like · Liked by · 2
"जो जो खातेले चान् चुन पैसामा बेचे तिनीहरुले भन्दा ज्यादा हामिले रेक गर्ने छौ "
ओहो नाज ब्रो अन फायर। यो त मलाई नै भन्नुभएको होला हगि ब्रो? म सानो स्टक खेल्ने गरेकै थिएन। साझामा आएपछि २/३ वोटा खेले। एसोएस १० के मा किनेर ५० के मा बेचियो १० को स्टप लस मा (अलिक पहिले नै स्टप लस राखेको भएर बिर्से नत्र १२ स्टप राख्थे होला)। म सँग ५ के स्टक थियो। अब आजको पैसामा मैंले ५० के ले फेरि किन्दा कति होला भन्नुस त ब्रो? हुन त म किन्दिन ५० के ले। २० के चै छुट्याएर राखेको छु एसोएस किन्न बट हल्का सेटल होस तल गएर वा माथि गएर जे भएपनि। यस्को २० के फाइदा ले इटिएच किने आज $१३२० मा। हिडेनबर्गले लास्ट यर मेरो २० के खाइदियो निकोला बाट। निकोला त्यहाँ बाट कहिले माथी उठ्न सकेको छैन।

ल सबै जनाको भलोहोस। नाज ब्रो को पिटि चाडै पुराहोस् 🕉️🕉️🕉️🙏🙏🙏

Nas
· Snapshot 79603
Like · Liked by · 0
ह्या बिर्खे ब्रो ! म खातेको कुरालाइ पनि सिरियेसलि लि दिने भने !

सबले मलाइ भन्छन किन स्टपल नलागको !

अरे बाबा $१७ छुन आटेको स्टकलाइ भालुहरुले एटेक गर्छ भनेर कसले सोचेको थियो त् ! ल ब्रोको १० मा स्टप लस ट्रिगर भो ! अनि हुना साथ् $२५ मा क्लोज भयो भने नि र त्यहा बाट तल आएँन भने नि ? त्यो एङ्गल बाट चैँ कसले नै सोचदैनन् !

म त् मेरो टार्गेट राखी सके अब त् मज्जाले ट्रोल गर्दै बस्ने हो बा !

मेरा साझाकेटो ब्रोले भन्नु भाको जस्तो $ १ मा पुगे नि $१०० मा पुगे नि लारै मतलब !

आइ मिस्ड इउ अल बिर्खे ब्रो ! अचेल अरु अरु फोरममा 🆘 पुष गरिराको के ! अलिक बिजी ! 👉🥳👉🤓👉🤓🙏



Last edited: 28-Feb-21 07:22 PM
mabirkhe
· Snapshot 79714
Like · Liked by · 3
" $२५ मा क्लोज भयो भने नि र त्यहा बाट तल आएँन भने नि ? त्यो एङ्गल बाट चैँ कसले नै सोचदैनन्"
म चै सोच्छु हल्का ब्रो। कति पटक भएको पनि छ यस्तो। रिसेन्टलि बिन्ङगो मा भयो त्यस्तै। मलाई यो सानो स्टक र अर्निङ कल खेल्ने तेति फापेको छैन ब्रो। हुन त एसवोएस मा राम्रै भयो सर्ट टाइम मा तेति निकाल्नु पनि। नाज ब्रो र ड्रोग्बा ब्रो लाइ फेरि धन्यवाद त्यसको लागि।
ठिक छ, क्यारि अन नाज ब्रो। मैंले यतिको डेडिकेटेड मान्छे चै एकदम कम भेटेको छु। लाइक १ जना मलाई २०१२/२०१३ तिर बिटक्वाइन किन भन्ने साथी। उस्ले नि मलाइ खुब कर गरेको हो। उस्ले त्यो बेला १० के बिटिसि मा अनि २०१६ तिर इटिएच मा ५ के फ्याकेको थियो, अहिले कति कमाइ भयो होला आफैं हिसाब गर्नुहोस। म भने साथी ले यति कमायो भनेर बस्याछु। तर जे जस्तो भएपनि खुसी चै हुनुपर्छ है ब्रो हरु। १ पटक को जिन्दगी, अहिले पैसाको पछाडी लागेर बस्यो, बुढेसकालमा न खान जे पनि पाइन्छ, न भने जसरी घुम्न सकिन्छ, न त ठोकाठोक नै सकिन्छ। सो सबै मिलाएर लैजानुपर्छ उमेर हुदै
🕉️🕉️🕉️🙏🙏🙏
Nas
· Snapshot 80563
Like · Liked by · 0
"🆘यतिको डेडिकेटेड मान्छे"🆘



👉डेडीकेसन इज माइ मिडल नेम !

👉मोटीभेसन माइ लास्ट !

👉बट आइ गो बाइ द नेम अफ …

👉नाज 

👉बट या अल क्यान कल मि 

👉नाज ब्रो 

केटोले  पारा त् लि आइ हाल्छ नि है बिर्खे ब्रो ! 😁

लप इउ अल माइ ब्रोज !

नो लभ फर देम गोल्ड डिगर्स होज ! 😂




Last edited: 02-Mar-21 12:20 AM
Nas
· Snapshot 80707
Like · Liked by · 0

Last edited: 02-Mar-21 04:45 AM
Nas
· Snapshot 81265
Like · Liked by · 0
👉All my Hustlers here in Sajha.com
👉Last chance. 
👉SOS is about to pull Gamma Squeezed Soon. 
👉Borrow Loan
👉Rob a Bank
👉Do whatever the f**k you can. 
👉And Load this mother fkker bad boy up. 
👉If you do not listen to Nas Bro
👉You will be sucking your mother f**kin d!ck for the rest of you life. 
👉Enuf said you fukin piece of shits weak hands motherfkerz. 
👉I will spit on your grave if you do not buy this up. 

👉🥳👉👽👉🆘👉🛸👉🙏👉🤑




Last edited: 02-Mar-21 10:51 PM
Nas
· Snapshot 81607
Like · Liked by · 0
Told you mothrfkkerz !!!
Suck my dkkk if u missed it.
👉🆘👉💰👉😂👉🙏

I am in whole another level u weak hands cock suckerz. 



Last edited: 03-Mar-21 11:30 AM
Nas
· Snapshot 81704
Like · Liked by · 0
Thank you who bought today. I love u so much.


Last edited: 03-Mar-21 01:31 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 23 · Viewed 1810 · Likes 20
· Posts 1 · Viewed 108
· Posts 1 · Viewed 46
· Posts 4 · Viewed 448
· Posts 5 · Viewed 784
· Posts 2 · Viewed 301
· Posts 3 · Viewed 324
· Posts 1735 · Viewed 247226 · Likes 876
· Posts 1548 · Viewed 82355 · Likes 1652
· Posts 7 · Viewed 1159 · Likes 3



Travel Partners
Nepas Travel Tours
Air Zone
Travel Solution USA
Aero Nepal
Zen Travels
Travel House Nepal
Himalayan Treasures & Travels
CheapAirFaresToNepal