बलात्कारी लाई अब खसी बनाइने !!! - Sajha Mobile
SAJHA MOBILE
बलात्कारी लाई अब खसी बनाइने !!!
Posts 1 · Viewed 3735 · Go to Last Post
tps2gc
· Snapshot 0
Like · Likedby · 0
पाकिस्तानले बलात्कारीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ । मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा हस्ताक्षर गरेका हुन् ।
नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ। पाकिस्तानका प्रधानमन्त्रीले यस कानुनलाई अबको १ सय २० दिन भित्र संसदबाट पास गर्नुपर्नेछ । त्यसपछिमात्र कानुन कार्यन्वयनमा आउनेछ ।
कानुन अनुसार बलात्कारसम्बन्धी मुद्धा हेर्न फास्ट ट्र्याक अदालतको गठन गरिनेछ र सो अदालतले चार महिनाभित्र आफ्नो फैसला सुनाउन सक्नेछ । प्रधानमन्त्री इमरान खान नेतृत्वको क्याबिनेटले पछिल्लो महिना यो अध्यादेश सिफारिस गरेको थियो । नेपालले कहिले सुरुवात गर्ने ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 111
· Posts 1 · Viewed 86
· Posts 1 · Viewed 131
· Posts 1 · Viewed 116
· Posts 1 · Viewed 247
· Posts 1 · Viewed 254
· Posts 12 · Viewed 17405
· Posts 1 · Viewed 239
· Posts 1 · Viewed 250
· Posts 2 · Viewed 895



Travel Partners
Travel House Nepal