गजल र दोहारीको उत्क्रिसठ फ्युजन
कृपया हेरेर प्रत्तिक्रिया दिनु होला
https://www.youtube.com/watch?v=xf7khXFaaEo
गीत ज्यादै राम्रो लाग्यो ज्वाई साब
on different note -
तिमि जैरे लाई चै किन प्रतिर्क्रिया दिनु होउ, न तिमि गायक , न तिमि संगीतकार। काम धन्दा केहि छैन ? दिन भर साझामै झुण्डी रहन्छौ ? डूकुलंठक
ढोग गरे ससुराबा ,
सर्ब प्रथम गीत मन पराई दिनु भएकोमा हृदीय देखिको आभार , अनि कस्ता चित्त्ने पाखे संग नाता कुटुम्भ जोढ़ेछु भनेर पछुतो भै राख्य छ मलाई त । ज्वाई संग बोल्ने भाषा तेइ हो हजुरको ?के हो " जैरे " भनेको ?
चित्त्ने ससुरा , तपाईको नातीले जस्तो एउटा चप्पल प्याट्ट प्याट्ट पड्काएर बिहान जुरुक्क उठेर तुरुक्क मुतेर चुरोट च्यापेर ग्यास स्टेशनमा घण्टा हान्न गए चै काम हुने , हामी दिन भर कम्प्युटरमा बसेर आखा दुखाएर गरेको काम चै ट्यामपास ?
आदर खोज्नेले आदर दिन सक्नु पर्छ ,
दर्सन .
बाँदर जस्तो बेहोरा भाको मान्छे लाई के आदर गर्नु होउ , अचम्म छ ।
https://www.youtube.com/watch?v=BFZCUD7qL24
आहा कस्तो राम्रो गीत बजे यो सुमधुर गीत हेरेर त मलाई हल्का निन्द्रा लग्यो ही ही ही
मलाई त केटाले गाको मनपर्यो ससुरबा
https://www.youtube.com/watch?v=URzQtbwNmls
होइन केटि को भर्सन नै राम्रो थियो भने हाम्लाई लै रच ही ही ही
Please log in to reply to this post
You can also log in using your Facebook