ये सरि जिज्ञासाजी …मेरी प्यारी बहिनि
विगल्जरक्स संग बेसी बात मार्नाले बानि परेको हो प्लस मेरो बेबी भन्ने तुक्का मुख मै झुन्डेको हुन्छ ! रिएल वर्ल्डमा नि सबैलाइ बेबी भनेर सम्बोधन गर्छु ! आइ एम जस्ट टू लभिङ्ग एण्ड कियेरिंग पर्सन ! हजुरलाइ नराम्रो फिल भाकोमा आइ एम सो सरी ! माफ गरिदिनुस ल जिज्ञासाजी हजुर ! 😔
अनि जिज्ञासाजी, इउ ह्याब टु बि अँन टप अफ योर गेम ! हजुरले आफ्नो मेहनतले कमाको पैसा हाल्न भाको हो ! अलिक ध्यान दिन पर्छ जस्तो लाग्छ है ! हजुरले सके सम्म लिमिट सेल राख्न त् पर्छ ताकि जब माथि जान्छ तब सेल गरि दिन्छ नि !
जहिले नया स्टक किन्दा मेन्टल स्टप लस र सेल डिटरमाइन गर्न पर्छ !
म बिहान ४ बजे उठछु प्रिमार्केटको लागि ! फुर्सद पायो कि रिसर्च गर्छु स्टकको ! जहिले रबिन हुड वाच गर्छु ! समय छैन भने नोटिफ़िकिसेन नि सेट गर्छु ताकि अप एण्ड डाउन भाको भेला नोटिफाई गरोस !
इउ ह्याब टु बि अटर सिरियेस हजुर ! नत्र येसरी कसरि उम्भो लाग्छ ! नाफामा गइ सकेको स्टक ! 😭
एनी वेज वि आर अल हियेर टु लर्ण एण्ड हेप ! गुड लक जिज्ञासा जी ! 👍🙏
Last edited: 08-Dec-20 12:47 PM