अझ के अनिष्ट हुने होला? - Sajha Mobile
SAJHA MOBILE
अझ के अनिष्ट हुने होला?
Posts 4 · Viewed 2136 · Likes 9 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 1
ढुंगामा पसिना आयो भन्नु मुर्खताको हद नै हो !

अनि, आजकै समाचार मा --- दिउसो २ बजे पसिना आयो रे दोलखा भिमेस्वरको शिलामा !
अनि, दुबै तिर पसिना आयो रे - एक तिर आए सरकारलाइ अर्को तिर आए जनतालाइ अनिष्ट हुन्छ रे । अनि, ति घटनालाइ अनिष्ट संग जोड्नु ..

कोरोना महामारि हुने लक्षण देखिइसकेपछि - फेब्रुअरिमा (जनवरिमा चिनमा कोरोना फैलिसकेको थियो) पसिना आएको थियो रे ।

त्यसबेला मैले रिपोर्ट बनाएको थिएँ ..
अनि अहिले पनि बनाएको छु ..

https://youtu.be/0vgDbaUtzVM
logan
· Snapshot 38
Like · Liked by · 3
हो हो , टोले अन्तरे दाईलाई पनि देब्रे आखा फुर फुरायो भनि के के न होला भन्दै डराउदै थिए अन्तत परस्त्री गमन गर्न पाएछन तर ढाल नलगाएको कारण बाउ बन्न पुगे |

दोलखा भीमसेन लाइ फेरी पसिना आयो : देश देखि विदेश सम्मलाई यसले असर गर्ने होला होइन त ? शुन्तले ले हार स्वीकार गर्यो , अमेरिका तिर राजनीतिक रुपमा ठिकै होला तर कोभिड को महामारीले चै अर्को 50-60 हाजार लाइ यमराजकहा पुर्याउला ?
AnandNepal
· Snapshot 253
Like · Liked by · 2
अनौठो त यो चिठि पो हो त .. 

पुरै "हिन्दु अधिराज्य" पारामा  .... सरकार नै यस्तो धार्मिक छ !!


logan
· Snapshot 293
Like · Liked by · 3
अनिस्ठ होईन , अमेरिकी रास्त्रपतिले जनवरी १०, २०२१ तिर रास्ट्रपति पद बाट राजिनामा दिई रास्ट्रपति पेन्स ले ओरेञ्ज म्यान लाइ सम्पुर्ण अभियोग अनि राजस्व हिनामिना बाट क्षमा दान पाइने गोप्य सल्लाह हुदैछ तेस्को लागि दोलखा भिम्सेन रुएका हुन् |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 8 · Viewed 1852
· Posts 67 · Viewed 13191 · Likes 12
· Posts 39 · Viewed 9251 · Likes 2
· Posts 1 · Viewed 60
· Posts 1 · Viewed 63
· Posts 5 · Viewed 838
· Posts 1 · Viewed 148
· Posts 1 · Viewed 126
· Posts 5 · Viewed 1190 · Likes 1
· Posts 1 · Viewed 191



Your Banner Here
Travel Partners
Travel House Nepal