SAJHA MOBILE
दुइटा मृत्यु - एउटाको चर्चा गर्दा आँशु नै आयो
Posts 1 · Viewed 388 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
भर्खर बितेका ३१ बर्षिय पत्रकार, फिल्म समिक्षक - गोकर्ण गौतमको चर्चा गर्नु अघिल्लो दिन मात्रै अर्को मृत्युको चर्चा गरेको थिएँ - प्रचण्ड पुत्र प्रकाश दहालको:

दुबै ले असामयिक निधन भोगे - एउटा आँफ्नै बलबुताले चर्चित भएको, अर्को बाबुको कारण चर्चित भएको। मरेका मान्छेको बारेमा नराम्रो कुरा गर्नु हुन्न भनेर मैले नराम्रो कुरा नगर्ने भरमग्दुर प्रयास चाँहि गरेको हुँ - तै पनि भिडियो त्यति सकारात्मक नबनेकोमा अत्यन्त दुखि छु ।

एउटाको भिडियो तयार गर्दा आँशु नै आयो - त्यो कुन भिडियो होला, आँफै अनुमान गर्नुहोला ।

श्रद्धान्जलि !!!

https://youtu.be/cJqM1ZUkxg0

तिन बर्ष अघि प्रकाश दहाल बिते
https://youtu.be/rXLes-aSsiU
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 16
· Posts 1 · Viewed 75
· Posts 1 · Viewed 34
· Posts 60 · Viewed 5137 · Likes 24
· Posts 384 · Viewed 31012 · Likes 233
· Posts 20 · Viewed 6427 · Likes 8
· Posts 9 · Viewed 1898 · Likes 1
· Posts 3 · Viewed 344 · Likes 2
· Posts 10 · Viewed 1130 · Likes 2
· Posts 1 · Viewed 58



Travel Partners
Nepas Travel Tours
CheapAirFaresToNepal
Air Zone
Zen Travels
Aero Nepal
Travel House Nepal
Travel Solution USA
Himalayan Treasures & Travels