तिहार बिसेस DMV एरियामा अनरसा
DMV एरियामा अनरसा कतै पाइन्छ त? खबर गरौ न प्लिज
What is Anarsa? U mean angular js?
I doubt, but here is a receipe video if you like
https://youtu.be/SbSW9E08850
धन्यवाद हर्के ब्रो तर बनाउन गार्हो लागेरै कतै रेडिमेड पाउलाकि भनेर सोधेको
लोल ठनक्क ब्रो, अनरसा भनेको खाने कुरा हो angularjs सोधेको हैन 😁
हाम्रा माताहारिले तिल का गेडा छर्किन्थींन, तेस्ले स्वादमा सुनमा सुगन्ध थपे झैँ लाग्थ्यो !
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 65
· Viewed 12325
· Likes 12