Breaking : मेलानियाले गरिन trump संग सम्बद बिछेदको घोसणा - Sajha Mobile
SAJHA MOBILE
Breaking : मेलानियाले गरिन trump संग सम्बद बिछेदको घोसणा
Posts 7 · Viewed 13671 · Go to Last Post
thankeshwor
· Snapshot 0
Like · Likedby · 0

भाया,

ओराली लागेको हरिण लाई बाछीले नि लखेट्छ, मरेको मान्छे लाई जुम्राले नि छोडछ । trump को पराजय संगै अन्तत मेलानियाले नि सम्बन्ध बिछेदको घोसणा गरेकी छिन् ।

उनले ट्रम्प पदमा रहँदै देखि सम्बन्ध विच्छेद माग्दै आएको dailymail ले दाबी गरेको छ । साथै उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा सम्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर बसेको डेलीमेलले उल्लेख गरेको छ ।
ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध पूरा भइसकेको छ । उनीहरुको विवाह व्यावासायीक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारबाट भनिएको बताइएको छ ।
२०१६ मा ट्रम्प विजयी भएर ह्वाइट हाउसमा आउन पनि ५ महिना लागेको थियो । त्यो बेला आफ्नो छोरोको पढाइका कारण आफू ह्वाइट हाउस आउन नसकेको बताइएको थियो ।
तर ट्रम्पसँग अलग्गिएपछि आफ्ना छोरा बेरोनलाई ट्रम्पको विरासतमा बराबरीको अंश दिलाउनको लागि छलफल मेलानियाले गरिरहेकाले ह्वाइट हाउस आउन नसकेको बताइएको छ ।
salamkrishne
· Snapshot 266
Like · Liked by · 0
हून पनी आफु तरूनी नै छिन, बूढ़ों चै यारचागुंबा ले पनी काम नगरेको ले मोदिले एक चोटी लास्ट ट्राई हानोस भनेर इंडिया बाट सपेरा पठाइदिदा पनी सूतेको सुतै हुने पर्यो .... के गरूँन बिचरी ।
logan
· Snapshot 527
Like · Liked by · 0
Send your resume with a picture of your lingeshwor. Keep it in mind that below average size resume will be discarded.


Added her model picture.

https://nypost.com/2016/07/30/melania-trump-like-youve-never-seen-her-before/

Last edited: 09-Nov-20 11:55 AM
thankeshwor
· Snapshot 694
Like · Liked by · 0
Lol
logan
· Snapshot 943
Like · Liked by · 0
If she is taking resumes : who will be first in line ? The Trump follower or Biden?
prem kumar
· Snapshot 1074
Like · Liked by · 0
Ok Nepalese CNN😀😀
cp21
· Snapshot 1182
Like · Liked by · 0
pK high on fox news. Were you inspecting ballots on all states?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 364
· Posts 1 · Viewed 334
· Posts 1 · Viewed 368
· Posts 1 · Viewed 434
· Posts 2 · Viewed 792
· Posts 1 · Viewed 512
· Posts 1 · Viewed 529
· Posts 1 · Viewed 770
· Posts 2 · Viewed 971
· Posts 1 · Viewed 617



Travel Partners
Travel House Nepal