trump को जीत, लोकतन्त्रको उपहास !! - Sajha Mobile
SAJHA MOBILE
trump को जीत, लोकतन्त्रको उपहास !!
Posts 2 · Viewed 2969 · Go to Last Post
thankeshwor
· Snapshot 0
Like · Likedby · 0
यो पालिको चुनाबको नतिजा Pennsylvania को electoral vote ले निर्णय गर्छ । swing state मध्ये फ्लोरिडा को २९ electoral vote trump को पछ्येमा जाने निश्चित छ , माहोल हेर्दा penn state को २० popular vote पनि trump ले लगेर जित्ने लगभग निश्चित छ ।

येसरी साना साना state को जति electoral vote जोडे पनि फ्लोरिडा + पेन् को जोडेर हुने ४९ पुर्याउन सक्दैन र फेरी trump को जीत हुने सुनिस्चित जस्तै छ ।

यसपाली पनि बिरोधि भन्दा ज्यादै कम मत प्राप्त गरे पनि trump दोहरिने निश्चित छ । लोकतन्त्रमा त जसले धेरै vote पायो उही बिजय हुनु पर्नेमा पोपुलर vote को चक्करमा फेरी एकचोटी , overall कम भोट पाउने मान्छे ( trump ) बिजयी हुने छन् , के येही हो लोकतन्त्र ?
stopthewar
· Snapshot 182
Like · Liked by · 0
त्यो जाठाले जितो भने त् नेपाल गएर ४ वर्ष पछि आउने हो फेरि , जाठा हरुले गो योर देस भनछन भन्ने हामीलाई लगायको छ ,,
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 11 · Viewed 2060 · Likes 6
· Posts 18 · Viewed 1583 · Likes 1
· Posts 1 · Viewed 110
· Posts 1 · Viewed 102
· Posts 1 · Viewed 196
· Posts 1 · Viewed 171
· Posts 2 · Viewed 475
· Posts 6 · Viewed 847
· Posts 1 · Viewed 205
· Posts 1 · Viewed 199



Your Banner Here
Travel Partners
Travel House Nepal