SAJHA MOBILE
आफ्नो सिप चिनौ
Posts 3 · Viewed 691 · Go to Last Post
harkhe7
· Snapshot 0
Like · Likedby · 0
रबि लामिछाने US मा ऐले सम्म बसेका भए उनि सायद 2-3 subway restaurent का मालिक हुन्थिये होलान | त्यो पनि ठुलो उपलब्दी हुने थियो | तर उनि नेपाल गए र बिस्वो कृतिमान राख्ने लोकप्रिय पत्रकार बने | तेसैले मा भन्छु आफ्नो सिप चिनौ र आफ्नो र समाजको लागि पर्योग गरौ |

https://www.recordnepal.com/wire/features/why-nepal-loves-rabi-lamichhane-and-why-some-revile-him/
logan
· Snapshot 235
Like · Liked by · 0
कर्म नगरी फल पाइदैन भने अमेरिका मै बसेको भए हर्के ब्रो ले रासी फल हेरेर फलाके झैँ गरि 2-३ ओटै सब-वे नै बनाउथे वा बनाउदैन थिए उपरवाले लै जान्लान |
harkhe7
· Snapshot 348
Like · Liked by · 0
लोगन, रवि subway restaurent chain (2-3 वटा) मा म्यानेजर थिए | उनको कर्म अनुसार उनि भबिस्यमा मालिक हुन सक्ने संभावना थियो भनेको हो मैले | तपाइँ त केही काम गर्नु भन्दा पहिला जमिनको बास्तबिक्ता हेर्न छोडेर ज्योतिशका गएर आकाशको नछेत्र त हेर्नि गर्नु भएकोे त छैन |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 349 · Viewed 29558 · Likes 205
· Posts 3 · Viewed 260 · Likes 2
· Posts 1355 · Viewed 171444 · Likes 531
· Posts 19 · Viewed 1030 · Likes 6



Travel Partners