राजशी दशैं .. भोकाएकाको दशैं .. - Sajha Mobile
SAJHA MOBILE
राजशी दशैं .. भोकाएकाको दशैं ..
Posts 11 · Viewed 8507 · Likes 5 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
भोकाएकाको कस्ले सुन्ने .. 

सेलिब्रेटिको दशैं (अपडेट भिडियो) 
https://youtu.be/-sq4WyiN6cg

पहिला शितल निवासको दशैंको चर्चा भिडियोको अन्त्यमा रत्नपार्क को दशैं को मार्मिक दृष्य पनि छ !! 
https://youtu.be/e5V5clEaVZw 

रत्नपार्क .. 

Last edited: 27-Oct-20 12:47 AM
AnandNepal
· Snapshot 208
Like · Liked by · 0
Dashain photos .. 


क-कस्लाइ कस्ले चिन्छ ??

फोटो १


फोटो २


फोटो ३

wegalzrock
· Snapshot 410
Like · Liked by · 1
Nas bro. Do you have Vagina? No right? So you have no say in it. Do you have to bear the unbearable pain with menstrual cycle? So kina k k bhanne. Bro its not like oh i am on my period, let me celebrate dashain next week or next month. And also period 5 days samma huncha. Ani jabo period bhayo bhanera yo barsa ko dashain namanaune? Aba pani tyo period bhako bela you cannot enter the kitchen, you cannot do this that vanne ho ra? Duniya ka bata ka pugyo hami chai still period like stigma jastai line? It's a natural cycle. Aba chune, nachune yesto bhanna thalyo bhane ta bro 5 or more days budi ko anuhar herna paunu hunna tapaile. I have a friend who's grandma once told her not to enter the kitchen while on period. And her dad was upset with his mom and told my friend "kei hunna come inside the kitchen, and touch everything you want". Esto po ho sochne. Tapai ni ulto palto sochne.
wegalzrock
· Snapshot 484
Like · Liked by · 1
Bro tapai kaile sudrine bhayena. Jpt pic halyo kaam chaina hai. And what's this apabitra and all. Kun book ma lekheko cha period huda women haru apabitra huncha? Ani k bahun bhandai ma testi bhaye ta bahun le masu khana hudaina. And i know bahuns who eat pork, beef, drink like nobody else's business, are not stingy with money. They are cool bahuns. And i like hanging out with cool bahuns. Aba pani dharma, sanskriti bhandai women harulai supress garna milcha hola ra bro? Manche lai jati dharma bla bla bhandai suppress garyo they lose faith in their religion. Kasto khalko religion ho esto tait. Huna ta ma bahun, chhetri haina. Hamro ghar ma koslai period huda nobody knows kina bhane testo yo tyo restrictions chaina. Bro ma ta tapailai period bhaye ni bhai tika laidine ho.
wegalzrock
· Snapshot 654
Like · Liked by · 1
Nas bro period blood doesn't smell if you practice good hygiene. Natra ta when your wife has period, will you tell her to sleep in another room period smell garcha bhanera. Plus who wears the same pad the whole day. YIKES
salamkrishne
· Snapshot 723
Like · Liked by · 0
शृंखला खतिवाडा मलाई खासै राम्री लागदेन थ्यो पहिला, नास ब्रो ले टासेको रातों बर्को ओढ़ेको फ़ोटोमा त निक्कै राम्री लाग्यो । नछूनी भएको बेला अरु महिला चै mood swing हुने, तेति फूर्तिलो नहूने हुंछन । तर यी त तेही बेला झन राम्री देखिएकी :)

ओहो wegal बहिनीले NAs को period हुने बारेमा धारणा नै change गर्दिनुभयों । ल ल NAS लाई मास्क लगाउने पनी बनाइदिनु पर्यो बहिनी ।

धत मोरा आफुलाई भाई टीका लगाई दिने बहिनीलाई तेस्तो “period को बेला माया लाऊँन हुंछ की हून्न “ भनेर सोधने?? बरु बिहे त गर न पहिला (येदि गरेकोछैन भने , तर संका लागछ :) ), क़ुन बेला के ग़र्ने भनेर एउटा weekly calendar नै बनाईदीउला नी । अरु त टेस्तै हो जती जोशमा होस गुमाए पनी ५ दिन चै माया नागासेकै जाती । टोपी लाएर पनी काम छैन । इन्फ़ेक्शन को डर । बरु उहाँ खूसी हुनु भयों भने अरु नै तरीक़ा आपनाईदिनु हुंछ , आफ़नो खसमको ख़ातिर । १ बर्स जती चै चल्छः।
wegalzrock
· Snapshot 852
Like · Liked by · 0
Salamkrishne bro maile Nas bro lai mask lagaune ni banaideko chu. Khai afulai "underlying disease" bhayeko le hola sabaile mask lagaideos jasto lagcha. Mask lagaera advantage pani cha ni especially malai chai. People can't see me getting upset at them lol. Ani ho ni period is a natural cycle and it should be treated like one. Esto haina ki period hunesath you can do this and not that.

Nas bro बरु पिरियेड भाको बेला दुलहीसंग माया लाउन मिल्छ कि नाइँ ? 🙈. Bro maya garna paincha ni. Afno budi lai tapaile maya nagare kasle garcha? You can cuddle with her, give her hugs, buy her chocolate and spicy food haru or just be with her. Women are more emotional when they have period. So you just need to be patient with them and love them and make them feel special. And always remember women are like candle.
AnandNepal
· Snapshot 1041
Like · Liked by · 0

महिनावारीमा टीका :

‘दसैँमा दुर्गा भवानी नै पर सरेकी त छैनन् ?’

कात्तिक १६, २०७७

दमक उर्लाबारीकी एलिसा निरौलाको हजुरबुबालाई आन्द्राको क्यान्सर थियो । डाक्टरले उनका ८७ वर्षीय हजुरबुबा पुण्यप्रसाद निरौलालाई जतिसुकै बेला जे पनि हुन सक्ने बताएका थिए । दसैँ नजिकिदै थियो । एलिसालाई जुनसुकै हालतमा पनि हजुरबुबाको हातबाट दसैँको टीका थाप्नु थियो । यो दुई वर्षअघिको कुरा हो ।

यही बेला उनको महिनावारी हुने मिति पनि नजिकिदै थियो । हजुरबुबाको हातबाट जसरी पनि  मलाई टीका लगाउनु थियो,’ उनले सुनाइन्, महिनावारी भइहाले भने पनि कसैलाई नभनी टीका लगाउँछु भन्ने योजना बनाएको थिएँ । नभन्दै अष्टमीको दिन म महिनावारी भएँ ।’

एलिसाकी हजुरआमा धर्मकर्ममा असाध्यै विश्वास गर्थिन् । उनको घरमा दिनदिनै पूजापाठ हुन्थ्यो । आरती गरिन्थ्यो । हजुरआमाको डरले एलिसा र उनकी बहिनी महिनावारी भएको बेलामा पूजा कोठामा चिहाएर  पनि हेर्दैनथे । महिनावारी भएको बेला पूजा कोठा चिहाउँदा मात्रै पनि उनकी हजुरआमा काम्‍न थाल्थिन् । ‘दसैँको मुखैमा महिनावारी भएपछि अन्त जतासुकै गए पनि पनि पूजा कोठामा चैं जान्न भन्ने सोच बनाएकी थिएँ,’ उनले विगत सम्झँदै भनिन्, ‘तर, त्यहि दिन बुबाले पूजा गर्न बोलाउनुभयो । डराइडराइ पूजा गरें । ’ तर, यसरी पूजा गरिरहँदा उनको ध्यान भगवानमा हैन हजुरआमामा थियो ।

उनी मुटु थामेर हजुरआमा कतिबेला काम्न थाल्नुहोला भनेर प्रतीक्षा गरिरहेकी थिइन् । तर, त्यो दिन अचम्मै भयो । हजुरआमा काम्दै काम्नु भएन । हजुरआमा नकामेको देखेपछि उनी  ढुक्क भइन् । भोलिपल्ट पनि पूजा कोठामा गएर पूजा गर्नेदेखि भान्सामा गएर खाना पकाउनेसम्मका सबै काम गरिन् । दसैँको दिन अरुसरह बुढो हजुरबुबाको हातबाट टीका थापिन् । परिवारसँगै लागेर आफन्तकहाँ पनि टीका लगाइन् ।

टीका सकियो । दैनिकी पुरानै लयमा फर्कियो । एक दिन परिवार एकै ठाउँ भेला भएको बेला दसैँको समयमा छुई भएको खबर सुनाइन् ।  भनिन्- ‘म अष्टमीको दिन महिनावारी भएकी थिएँ । अर्को साल हजुरबाको हातको टीका लगाउन पाइएला/नपाइएला भनेर तपाईंहरुलाई केही भनिँन ।’ एलिसाको कुरा परिवारका लागि अमेरिकाले हिरोसिमामा बम खसालेभन्दा कम डरलाग्दो थिएन । एलिसाकी आमा बेस्सरी रिसाइन् । सारसौंदी हजुरआमा एलिसाको कुरा पूरा नहुँदै काम्न सुरु गरिन् ।

‘अस्ति छुई भएको बेला दुनियाँथरि गर्दा केही नहुने । अहिले सुन्दा मात्रै भगवान चढ्ने ? एलिसाले हजुरआमालाई हप्काइन् । छुई हुने कुरा धर्मसँग हैन शरीरसँग जोडिएको हुन्छ भनेर आमालाई सम्झाइन् । ‘मलाई मैले लिएको त्यो निर्णयको कहिल्यै पछुतो भएन । त्यो निर्णयले मैले हजुरबुबाको हातको अन्तिम टीका लगाउन पाएँ । परिवारको सोच अलिकति भए पनि परिवर्तन गर्न सकें ।’ त्यो दिनदेखि आजसम्म एलिसाले जमहिनावारी बारेकी छैनन् । महिनावारीकै कारण अहिलेसम्म उनको दसैँ, तिहार, तीज, विवाह, ब्रतबन्ध केहि रोकिएको छैन । 

https://ekagaj.com/article/society/668

AnandNepal
· Snapshot 1070
Like · Liked by · 0
आँफ्नो भिडियो चैं शेयर गर्नै बिर्सिरा ..

दशैंमा कोरोना लाग्नेको बारेमा भिडियो
https://youtu.be/lWEd5Yv18is

अनि सेलिब्रेटिको दशैं अपडेट

https://youtu.be/TpFCl3k3DYs
wegalzrock
· Snapshot 1243
Like · Liked by · 1
Seriously bro. It's a little annoying to see you post these kind of pictures of women. It really isn't even funny bro. Tapai ko estai harkat le hola they left you. Sorry for calling you out. But like your trump baba says "It is what it is".
wegalzrock
· Snapshot 1272
Like · Liked by · 1
Bro thank you mero kura lai madya najar gardinu bhayo. Ma khusi bhaye. First of all mero kura sunera mind garnu bhayena. Secondly malai j hos respect garera bolnu huncha khusi lagcha. Hajur ko bihe ko bhoj chittai khana paunr asha rakheko chu.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 58 · Viewed 10599 · Likes 10
· Posts 4 · Viewed 586
· Posts 1 · Viewed 65
· Posts 1 · Viewed 64
· Posts 1 · Viewed 154 · Likes 1
· Posts 1 · Viewed 141
· Posts 1 · Viewed 133
· Posts 1 · Viewed 287
· Posts 3 · Viewed 708
· Posts 1 · Viewed 175



Your Banner Here
Travel Partners
Travel House Nepal