Not trying to make this sound dramatic. Not that anyone gives a fuck. But I enjoyed last five years. Moving from Midwest to East coast, got a new job in a new city. Hopefully this is the last move, moved 3 cities in last five years for more money and a better job, finally this is the job we both need now (won't disclose).
Gaali galauj welcome, cyber punches welcome, arko gaala pani thaapchu.
Won't be back anymore. Take care.
कट्टु बिरादर,
धेरै बधाई। टन्न पैसो छाप्नुहोस्। ईस्टकोस्ट मा इन्टरनेट नै नभाको ठाउँ जान लाग्नुभयो कि के हो। पुरै साझालाई नै बाई बाई ठोकेर? बाल्टिमोरमा त इन्टरनेट पाइन्छ त!
सारै दुख लाग्यो पासा, तेरो कुरा सुनेर काखी बाट पसिना नि आयो । येत्तिका समय संगै हास्खेल गरियो , मनमा केहि दुख नराख है हाम्रो तर्फ बाट । अनि तेरो घैटोमा घाम लगाई दिएकोमा fromdallas दादा लाई धन्यवाद दिन नभुल ।
एकचोटी एउटा अन्तेरे ले नि बिदा मागेर गयो तेस्लाई " सिदा पनि दियो, बिदापनि दियो " हामी साझा बासीले तर बिदा दिएको ३ घन्टामै त्यो मुन्नटेर फेरी आयो साझामा , तिमि चै यो जस्तो नबन है । आसा छ टिमी बचन को पक्का हुने छ । तेस्को पोस्टको लिंक यहाँ तल छ ।
https://www.sajha.com/sajha/html/index.cfm?ThreadID=132009
बाउचा डराइस जस्तो छ नि ईस्ट कोस्ट तिर जान्छु भने पछि कहिँ तेरे बुढी भ्याउला झैँ गरि जदोउ गर्न पुगिस |
"साझा बाट बाहिरिनु "र " साझा बाट सन्यास दिनु "
आमाले भनेको ला खा र अरुले लोप्पा ख्वाएर ला खा भनेको लाइ एकै बुझ्नेको दिमागमा दहि भरिकेको कि गोबर पाठक बर्गले बिचार गर्लान |
ट ग्वाचे त कुरै नगर , पातकी , कुकुर पनि च्याई च्याई नगरी जुठो भात खान आउदैन , ट भट्या ट कुकुर भन्दा नि तल्ल स्तर को रैछ । तेत्रो ३ पृष्ट लामो माफी पत्र लेखेर बेजती सहन नसकी साझा बाट निस्कासित भएको मान्छे फेरी भुक्न आको छ ।
अब चुप लगेर बस, तेरो माईबाप कट्टु ट म संग सकेन र भाग्यो ट तेस्को चम्चा कुन खेत को मुली होस् । अब हाकु बाऊचा संग ठुलो स्वोर ले बोलिस भने तलाई ४ पाटे मुदुलेर , सुंगुरको पाठो काखी च्यापेर ९ डाडा कटाउछु ।
आई मिस यु अन्डरवेर साहेब बट आई लाइक योर निउ अवतार ही ही ही
Please log in to reply to this post
You can also log in using your Facebook