भाईसा,
यो साझामा त मलाई फेमस हुन नि डरलाग्यो , आज फेमस भयो भोलि बिहान उठ्दा duplicate ID ले बदनाम गरि सकेको हुन्छ।
धतिरिकी
बे बुड्बक, किन डराईहाल्छ रे तिमि? त तिम्रो नाममा 'L' छैन भने कुनाई माईकालालले तिम्रो डुप्लीकेट आईडी बनाउन सक्दैन रे। ल अब यो डराईके मारे चिख्ना-चिल्लाना बन्द करिहाल अनि भनिहाल 'जये कन्यैहा लाल की!'
अर्को कुरा बिटवा, मैले गाडंके नीचे आग लगाउने सिर्फ ढोगिं/पाखण्डी लोगनको हो, यु आर सेफ।
गाड्मा बसिहालिछस चुरना बनेर तेस्को sibwaaya ke नै गर्न सक्छस रे , बबुवा किन मेरो पछि तेसरि लागिस रे कहिँ यो इनुभाउजुको बेटा त होईनास कहिँ मेरो धागो पढेर अजात सत्रु मा गनिलीईस | मलाइ कनटिपेसन भएको दिन मलद्वारमा चिपाकेर आफै बाटो लागि हाल्छस | २ - ४ जवान बबुवा हरु इनु भोउजियाके लडाका समान थानिलिंछ : बबुवा तु हमार बेटा नही बा , सत्रुता नरखवो |
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 69
· Viewed 13565
· Likes 15
· Posts 39
· Viewed 9417
· Likes 2