SAJHA MOBILE
बलत्कारि होस् तँ ..
Posts 11 · Viewed 1820 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
यस्तो नारा लगाएर नाचगान गर्ने ठिटिहरुलाइ अर्को ग्रुपले चाँहि ..

"डलरवादि होस् तँ " भन्दै उफ्रिरा रहेछ !!

परंपरागत धिमे बाजा बजाउंदै ‘नो मिन्स नो" "इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ जस्ता नारा भएका प्लेकार्ड बोकेर‘राज्य बलात्कारि होस् तँ’ भन्ने गित गाउँदै उनिहरुले नृत्य समेत प्रदर्शन गरेका थिए ।

युवतिहरुले कालो कपडा लगाएर आँखामा समेत कालोपट्टी बाँधेका थिए । एक महिलावादि संस्था 'पोलिटिकल लिटरेसि फोर वुमन'को अगुवाइमा भएको सो कार्यक्रममा २५ जना युवतिहरु सहभागि भएका थिए


जे हुन्छ नेपालमै हुन्छ !!
https://www.youtube.com/watch?v=nbDKv0Myz6I


पुरै छोपछाप गरेर आउनुको कारण चाँहि के रहेछ ?  

Last edited: 11-Oct-20 09:51 AM
AnandNepal
· Snapshot 87
Like · Liked by · 0
अनि भर्खर बिहे गरेका नायिकाहरुको अर्को पिर छ

छोरा छोरि पनि पाउनु कि नपाउनु ?
देशको यस्तो अबस्ता छ .. छोरिपाए बलत्कृत होला भन्ने डर .. छोरा पाए बलत्कारि होलाअ भन्ने पिर भनेर ऋचा भन्छिन

ऋचा र बर्षाको कुरा सुन्नुहोस !

https://youtu.be/RLYJfuMCLp8
AnandNepal
· Snapshot 290
Like · Liked by · 0
यो हटा भन्ने आदेश आयो !! 
;(
Nas
· Snapshot 453
Like · Liked by · 0
यी जांठीहरुले काम पाएँन छ ! तिमि जांठीहरु सेक्सी कपडा लगाउदै हिंड्छ बाटोमा ! अनि खाते बलात्कारीले तिमिहरु जस्ता मोडर्न भनाउदा जांठीहरुलाइ देखेर बिचरी गाउँका इनोसेन्ट बालिकाहरुलाइ बलात्कार गर्छन ! साला बलात्कारीको मनमा रेपको बिज तिमिहरु जस्ता जान्ठीहरुले गर्दा नै पैदा हुन्छ !

मेरो बिचारमा हजुरहरुले सेक्सी पहिरन न पहिरिनु भए यी बलात्कारीहरु जन्मिने थिएँन नि ! नेपाल सरकारले पोर्न ब्यान गरे पछि बलात्कारीहरु पोर्नको साटो तिमिहरुको अर्ध नग्न शरीर हेरेर मज्जा लि राको जस्तो छ र यौन प्यास मेटाउन बिचरी बालिकाहरुलाइ रेप गर्दै छन ! अरुलाइ एक औलाले "तँ बलात्कारी होस्" भनेर पोइन्ट गर्दा चार औलाले तिमिहरुलाइ नै पोइन्ट गरि राको हुन्छ ! तेसैले क्लिन योर मेस अप ! ड्रेस प्रपर्ली ! एण्ड प्लिज डोन्ट पूट अँन अ मेकअप ! ल मेरी प्यारहरु ? ❤️

Last edited: 15-Oct-20 01:15 PM
Nas
· Snapshot 573
Like · Liked by · 0
आनन्द ब्रो कंहि प्रकृतिजीले नै त्यो भिडियो हटाउने आदेश दिन भाको त् होइन !

प्रकृतिजी मलाइ हजुर मान्छे चैँ सार्है राम्री लाग्यो है तर हजुरले जुन हिसाबले एम सी सीको वोकालत् गर्न भाको छ त्यो देखेर चैँ हजुर देखि सार्है चित्त दुखेको छ मेरो ! हजुर जस्तो राम्री र लिडरशिप केपेबल मान्छे किन अमेरिकी चुतिया पलिसीको दलाली गर्न भाको ? हजुर साँचो देश भक्त हो भने एम सी सीको बिरोध गर्नुस न ल नत्र हजुर र मेरो सम्बन्ध अगाडी बढाउँन मलाइ सारो पर्ने छ ! आइ अलरेडी स्टार्टेड लाइकिङ्ग इउ सो मच माइ दिएर प्रकृतिजी ! ❤️

https://youtu.be/utGVR9K15_Q
harkhe7
· Snapshot 697
Like · Liked by · 0
@Nas I am a little surprised that you are against the MCC. I assume you live in the US. Are you planning to go back to Nepal to live? I probably won't go. For many of us who live in the US, what happens in Nepal will not affect us physically ? Whether it is developed or not because we won't be there to enjoy the developments. Humans are attached. We really can't let go of anything! 🙂
Nas
· Snapshot 822
Like · Liked by · 0
हो हर्के ब्रो ! म एम सी सीको घोर बिरोधि ! साला यो गड फोरशेकन अमेरिकी फ़ोरेन पलिसी जुन देश भित्र छिर्छ तेस्ले त्यो देशलाइ तहस नहस मात्र बनाको छ ! मेरी भोलि भाली प्यारी प्रक्रितिजीलाइ एस्तो कुरो के थाहा ! सच अ गलिबल स्विटहार्ट शि इज !! ❤️

https://youtu.be/71zyXWB4y8s
Soumya-gulmohar tree
· Snapshot 896
Like · Liked by · 0
It will be a prudent move of Nepali government if they go with MCC. At least we have already seen the behaviours of both gaint neighbours. Let us have the third gaint neighbour (dherai tadako mitra) to counter balance the equation. If we observe closely how nations make their constitution and how they enforce rule of law in their country, US is not worse in comparison with our neighbours. For me I look for the constitution (better if constitution is above religion), rule and regulations, how policies are updated and implemented are the most important factors in order to live because these are direct physical manifestations of people living in any country. Rest is secondary. Let's not demonize MCC. If there are certain clauses which are not in Nepal's best interest, then Nepal government should have the audacity to reject them or come up with a solution that US get convinced to negate them. Nas bro lai feri paro tattine hola mero kura sunera :D
Nas
· Snapshot 923
Like · Liked by · 0
सोम्या ब्रो ! एम सी सीको कुरो छाडीदिनुस! बरु ब्रोलाइ मेरी प्यारी प्रकृतिजी चैँ कस्तो लाग्यो नि ? 🤓

https://youtu.be/220MkHGo7Wk
Soumya-gulmohar tree
· Snapshot 929
Like · Liked by · 0
huh?
harkhe7
· Snapshot 1057
Like · Liked by · 0
@Nas US ले नराम्रो गरेकोे भन्दा पनि त्यो देशको आन्तरिक राजनीति ले गर्दा समस्या लायेको छ धेरै ठाउँमा | Middle East कै कुरा गर्ने हो भने समस्या धार्मिक र जातिये नै छ | जातिय समस्या नभएको ठाउँ Saudi Arab र Dubai मा त US ले धेरै बिकास पनि गरिदिएको छ |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 158
· Posts 9 · Viewed 979 · Likes 2
· Posts 380 · Viewed 30822 · Likes 230
· Posts 7 · Viewed 1768
· Posts 1 · Viewed 40
· Posts 19 · Viewed 3022 · Likes 10
· Posts 1 · Viewed 62
· Posts 279 · Viewed 49815 · Likes 106
· Posts 2 · Viewed 117
· Posts 15 · Viewed 2308 · Likes 17



Travel Partners
Travel Solution USA
Aero Nepal
Nepas Travel Tours
Zen Travels
Travel House Nepal
CheapAirFaresToNepal
Himalayan Treasures & Travels
Air Zone