यस्तो नारा लगाएर नाचगान गर्ने ठिटिहरुलाइ अर्को ग्रुपले चाँहि ..
"डलरवादि होस् तँ " भन्दै उफ्रिरा रहेछ !!
परंपरागत धिमे बाजा बजाउंदै ‘नो मिन्स नो" "इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ जस्ता नारा भएका प्लेकार्ड बोकेर‘राज्य बलात्कारि होस् तँ’ भन्ने गित गाउँदै उनिहरुले नृत्य समेत प्रदर्शन गरेका थिए ।
युवतिहरुले कालो कपडा लगाएर आँखामा समेत कालोपट्टी बाँधेका थिए । एक महिलावादि संस्था 'पोलिटिकल लिटरेसि फोर वुमन'को अगुवाइमा भएको सो कार्यक्रममा २५ जना युवतिहरु सहभागि भएका थिए
जे हुन्छ नेपालमै हुन्छ !!
https://www.youtube.com/watch?v=nbDKv0Myz6I
पुरै छोपछाप गरेर आउनुको कारण चाँहि के रहेछ ?
Last edited: 11-Oct-20 09:51 AM