बाहुनले के गरेँ - Sajha Mobile
SAJHA MOBILE
बाहुनले के गरेँ
Posts 6 · Viewed 4283 · Likes 6 · Go to Last Post
harkhe7
· Snapshot 0
Like · Likedby · 1
हामी बाहुन भन्ने बितिक्कै भ्रस्टाचारी भन्ने सोच्छौ | मैले पनि त्यस्तै सोच्थे | तर आज मलाई त्यो आधा सच मात्र लागेको छ | हो बाहुन नेताहरूलाई भस्टाचारको अभियोग छ्न | आशा गर्यौ देशको कानुनले उनिहरुलाइ सजाय देला | अर्को दृस्टीकोणले हेर्ने हो भने | विगत 70 वर्ष देखी बाहुनहरुनै देशको राजनीति र आर्थिक हकको लागी लडिरहेछन | अरु जाति बल्ल राजनीतिमा लाग्न लागेका छन | क्षेत्रीको राज्य (राणा सासन र पन्चायत्) हेर्ने हो भने त बाहुनको सरकारले जनतालाई धेरै स्वतन्त्रता र हक दिएको छ | म आशा गर्छुकी अरु जातिहरु पनि आफ्नो हकको लागि लड्ने छन | र अधिकार पाएँ पछि मात्र छाड्ने छन | जसरी बाहुनहरु विगत 60-70 वर्ष सम्म क्षेत्री राज्य सँग लडे |
logan
· Snapshot 133
Like · Liked by · 1
harke bro raajaniti kuraa lekhan, kina aafno jaatako prasmshaa garchhau ?
harkhe7
· Snapshot 228
Like · Liked by · 1
त्यो राजनीति कुरा नै हो | प्रशंसा होइन | अहिलेको राजनीति जात जातिमा त अट्केको छ |

सनघियेता भनेको त्यही होइन र ?
Last edited: 04-Oct-20 10:15 AM
logan
· Snapshot 359
Like · Liked by · 1
Tyo kuraa Prachnde sang sodhdaa thik holaa ?
कहिँ नभएको जात्रा हा डी गाउमा भनेको यही हो ? रसियामा कम्युनिजम ल्याए , अमेरिकीले क्यापितालिजम , युरोपिंनले सोसलिजम भने नेपालले सघियता : सघियता छेत्र अनुसार हो यो जाति संग आबद्द छ जस्तो लाग्दैन | ओर्ग्यानिका मल लाइ लैंगिकमल भनेर उलथा गर्ने हरु पनि थिए | सघियता लाइ संकुचित घेरामा राखेर राजनीति गर्नेले माघी खाने भाडो बनाएका हुन् र अनपढ र अज्ञान हरुले अरुले थोपरेको भनाइ लाइ सुनेर तेही अनुसार कुरा गरिरहेका छन् |
chicagoan
· Snapshot 397
Like · Liked by · 1
"Adha sach" ko satta "ardha satya" kam se kam tatsam sabda ko prayog hunchha. "Sach" ta thadai Hindi bhayena ra? Nepali ma "satya" bhanna pani milchha
harkhe7
· Snapshot 462
Like · Liked by · 1
लोगन, त्यो त हो | सबै जनाले आफ्नै फाइदा अनुसार कुरा गर्छन | तर जे भए नि पहिला एक जना मात्र बोल्न पाउथे, राजा होसकी घरको ठुलो बुबा, अहिले चाही धेरैले चिचाही चिचाही बोलिरहेछन |

https://youtu.be/6xyODgR7-Fo

धन्यबाध Chicagoan | सत्य अथवा सचाई लेख्नु पर्ने सच् लेखेछु मैले |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 58 · Viewed 10542 · Likes 10
· Posts 4 · Viewed 560
· Posts 1 · Viewed 59
· Posts 1 · Viewed 59
· Posts 1 · Viewed 140 · Likes 1
· Posts 1 · Viewed 137
· Posts 1 · Viewed 130
· Posts 1 · Viewed 276
· Posts 3 · Viewed 700
· Posts 1 · Viewed 171



Your Banner Here
Travel Partners
Travel House Nepal