trump को तुलना राजा प्रताप मल्ल संग !!! - Sajha Mobile
SAJHA MOBILE
trump को तुलना राजा प्रताप मल्ल संग !!!
Posts 6 · Viewed 4883 · Likes 5 · Go to Last Post
sexy in haku patasi
· Snapshot 0
Like · Likedby · 1
कान्तिपुरमा एक राजा थिए प्रताप मल्ल , उनको बिसेस्ता के थियो भने सबै नागरिकको घरको चुलो बाट धुवा नबले सम्म आफु नि भोकै बस्ने । उनको येही बिसेस्ताले उनि इतिहास कै प्रिये राजा बन्न पगेका थिए । न्यु योर्कका नेपाली संगठन हरुले trump को तुलना राजा प्रताप मल्ल संग गर्न थालेका छन् । न्यु योर्कका नेपाली आप्रबासीहरु trump का कटु आलोचक भनेर चिनिन्छन, तर उनलाई कोरोन संक्रमण भए पछि तिनै आप्रबासी trump को गुनगान गाउन थालेका छन् ।
एसको कारण चाही trump र प्रताप मल्ल को प्रजा प्रति को नीति नै हो । trump को स्वास्थ्य, सुरछ्या सल्लाकार हरुले र्याली नगर्न, प्रेस कन्फरेन्स नगर्न र नागरिक समाज लाई दर्सन भेट नदिन सुझाब दिएका थिए । तर उनले आफ्ना नागरिक कोरोना महामारीमा परेको बेला आफु बंकर भित्र कायर जस्तो लुकेर लुकेर नबन्ने घोसना गरे । उनि र उनको परिवार भन्दा उनलाई आम जनताको चिन्ता भएको संदेश उनले दिए । उनको यो गफ मात्रै हो भन्ने धेरै सरनार्थीहरुको बिस्लेसन लाई उनलको परिवार लाई लागेको कोरोनाले झुट्टा साबित गर्दिएको छ ।

हामी जस्ता अबकिसित मुलुक बाट आएका आप्रबासी सरनार्थी नागरिकहरुको समस्या के छ भने हाम्रा नेता जस्त छन् यहाँ अमिरिकी नेता पनि तेस्तै छन् भन्ने सोच रक्छम । हाम्रा नेता सुबिदाभोगी छन्, आफु र आफ्नो परिवार को मात्र चिन्ता गर्छन । धेरै आप्रबासीले आज सम्म trump लाई नि तेस्तै ठान्थे । तर अब आएर उनीहरुको आखा को रतन्दोको जालो खुलेको छ । अदिक्तम नेपालीको भोट अब trump लाई जाने निश्चित भै सकेको छ । न्यु योर्कमा त trump लाई जननायक घोसना हुने तयारी हुदै छ । उता न्यु जर्सी तिर का भेले हरु को नि तेइ हाल छ , गणपति बप्पा को सालिक नजिक trump बप्पा को सालिक बनाएर सिग्र स्व्यास्थ लाव को कामना गर्ने गरि चन्दा संकलन हुदै छ । texas नेपाली माझ पनि येस्तै खुसियाली छ , सबै trump परिवार को सिघ्र स्वास्थ्य लाभ को कामना गरि राखेका छन् । बोस्टनमा के हुदै छ ऐले सम्म समचा आको छैन ।

काला जातिहरु चै trump प्रति खासै खुसि नभाको समाचार आको छ । हुनत ७८% white सुप्रिमिस्ट भाको मुलुकमा ११% काला जाति रिसाए नि के खुसये नि के ?
संकट लाई कसरि सफलता बनाउने महामहिम trump सिक्न जरुरि छ । अब छिट्टै कोरिन मुक्त भएर न्यु योर्क medicine square को र्यालीमा हजुर लाई देख्न पाम भन्ने यो हकुचा को चाहना रहेको छ

PS
ओ छिमाबू कट्टु, मेरो ब्याकरण मिलाउने जिम्मा तेरो।
sexy in haku patasi
· Snapshot 14
Like · Liked by · 0
sexy in haku patasi
· Snapshot 149
Like · Liked by · 1
ठिक भन्यो नासा ख्वासा टईले , तेरो अम्मु लाई मेरो तर्फा बाट अर्को $५०० पठा दीवाली गर्न । केहि मुर्खहरु उफ्री रको छन् " trump लाई कोरोन लाग्यो, कोरोना लाग्यो" भनेर टर टि गवार लाई के थाहा बाबा लाई कोरोना लागेको होइन , कोरोना लाई trump बाबा लागेको हो । कोरोना लाई बाबा लागे पछि अब अम्रिका बाट कोरोना विदा बारी हुन्छ ।

बाबाले कोरोना लाई challenge गरेर single single भिडी बक्सेको हो । कोरोनाले बाबा लाई भन्यो " secret service , FBI , airforce one को protection लिएर के आउचस, सक्छस भने single single भिड " बाबाले एक second मै " you want some come n get some " भनि बक्सर भिडी बक्सेको हो ।

धेरै लाई भ्रम छ , बुडाबुडी , high बप, obesity वाला हरु लाई coronal सखाप पार्छ, अब यो भ्रम १० दिन भित्र बाबा ले हटाई बक्सिंछ ।
logan
· Snapshot 352
Like · Liked by · 1
चाईनिज भाइरसले मित लगाएको हो ?
thankeshwor
· Snapshot 447
Like · Liked by · 1
प्रिये कोरोना ,

मैले येत्रो महिना तिमीलाई लाई रेसपेक्ट गरे ,मास्क लाएर हिडे, सामाजिक दुरी कायम गरे , तिमिलाई सीरियेस्ली लिनु पर्छ भनेर तिम्रो सक्तिको ओकालत गर्दै हिडे, तिम्रो कड्के नजर लागे पछि धनि गरिब, सक्तिसाली कोहि बच्दैन भनेर तिम्रो डीफेण्ड गरे । आज तिम्रो बास्तबिक सक्ति देखाउने घडी आएको छ । तिमि केहि पनि होइनौ ,तिमि बबुरो लाई त बेसर पानिले पखाल्न सकिन्छ , चर्को घाम लग्यो भने त तिमि पिग्लिञ्छौ भन्नेहरु तिमि संग आमने सामने छन् । तिमि फगत बुख्याचा हौ कि केहि सक्ति पनि छ तिमीमा भनेर सारा बिश्वो तिमि लाई नियाली रहेको छ । तिम्रो यो २ हप्ताको सक्तिको आधारमा तिमि प्रतिको मेरो धारणा पुन: मुल्यांकन गर्ने छु।

ठंके>>>>>>।
sexy in haku patasi
· Snapshot 644
Like · Liked by · 0
Hydroxychloroquine
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 160
· Posts 1 · Viewed 90
· Posts 1 · Viewed 96
· Posts 5 · Viewed 1165
· Posts 1 · Viewed 91
· Posts 65 · Viewed 12319 · Likes 12
· Posts 1 · Viewed 172
· Posts 1 · Viewed 187
· Posts 1 · Viewed 246
· Posts 1 · Viewed 252



Your Banner Here
Travel Partners
Travel House Nepal