जननायक trump : जित सुनिषित - Sajha Mobile
SAJHA MOBILE
जननायक trump : जित सुनिषित
Posts 24 · Viewed 11590 · Likes 10 · Go to Last Post
sexy in haku patasi
· Snapshot 0
Like · Likedby · 2
पासापी ,

केहि मुर्ख हरुलाई लाग्दो हो कोरोन संक्रमण संगै ट्रंपको हार निश्चित भयो , तर नतिजा उल्टो हुनेछ। उहाले थप १०% sympathy vote पाएर अत्यदिक मत ले बिजय हुनुहुने छ।

किन trump जननायक ?

नैतिकता हरायको आधुनिक राजनीतिमा लेनिन पश्चात trump एक जननायक हो भन्ने साबित गर्नु भएको छ । वहाले चाहनु भएको भए वहाको २०० मीटर ओरि परि कोहि आउन सक्थेन , कोरोन त के वहाको मन्जुरी बेगर white house मा हावा नि छिर्न सक्दैन। येतिका सुरछ्या को प्राबधान हुदा हुदै पनि वहा जनता माझ जाने हिम्मत गर्नु भयो , जनताको समस्या मेरो नि समस्या भनेर अगाडी बढ्नु भयो , rally attend गर्नु भयो , २५ लाख अमिरिकी लाई लाग्ने कोरोन मलाई लागे कुनै अस्चार्ये नहुने घोसना गर्नु भयो ।

मित्रहरु, आजको दिनमा यो धर्तीमा येदि वहाले चाहनु भएको भए कोरोन संक्रमित हुने वहा अन्तिम व्यक्ति हुन सक्नु हुन्त्थियो किनकि सरकार ले वहालाई त्यो सुबिधा दिएको छ । तर वहाले त्यो सुबिधाको उपयोग नगरी जनतामा जाने हिम्मत गर्नु भयो र जनताको सेवा गर्दा गर्दै वहा कोरोना संक्रमित हुनुभयो ।

मलाई गर्ब छ अमेरिकी रास्ट्रपति प्रति , वहाको हिम्मत प्रति। वहाको आत्माबिस्वास हेर्दा लाग्छ वहा एक हप्ता मै recover हुनुहुने छ । मेरो vote कसलाई भन्ने १ % doubt आज चिरफार भयो।

leader by example

haku
Load Previous
underwear
· Snapshot 178
Like · Liked by · 2
हाहाहा चिक्ने मुजी 'बाउन इन डिस्गाइस अफ न्यार' तेरो नेपाली लेखाइ के भयो तोर्पे?
Bennedict
· Snapshot 190
Like · Liked by · 0
अन्डी जी,
एउटा उखान छ नि,
"आफै धामी, आँफै बोक्सी", अब मुख्य कुरा आँफै बुझी बस्नोस है।
एउटा कुरा भन्न मन लाग्यो। मेरा तेत्रा काठमान्डुका ओरिजिनल नेवार साथीहरु रहे, बोल्दा फेरी नेवारी एयाक्सेन्ट आए पनि लेख्दा त कसैले यसरी लेखेनन है।
"डिमाग लगा पासा" भनेर सुनियो होला, तर "ड" र "द" को बिचमा भिन्नता लेख्दा फेरी पनि नथापाउने चै कोही भएनन है। यहाँ जो "सेक्सी इन हाकु पटासी" भनेर केटीको जस्तो नाम राखेर सबैलाई मुर्ख बनाइदैछ, लेखेर चाही हामी मुर्ख हुन्नम होला है।
sexy in haku patasi
· Snapshot 204
Like · Liked by · 0
Bendict muzzi balkabi , halimatte 
Last edited: 02-Oct-20 09:56 AM
underwear
· Snapshot 233
Like · Liked by · 1
बेनेडिक्ट ज्यु,

तपाईं ले भनेको अनुसार - नास, हाकु, वीर नेपाली, ठन्केश्वर, लोगन, अनुस्टार्ट, क्राइम मास्टर गोगो, ओल्ड इङ्लिश, लव्ली हार्ट, न्यु साझा एकाउन्ट - सबै मैँ हो

मुजी मेरो काम छैन? मुजी म के दिन भरी साझा मा लेखेर बस्छु? मलाई खान पर्दैन? हग्न पर्दैन? चिक्न पर्दैन? हद हुन्छ यार, मुजी दिमाग लाउनुस् न अलिकती, के केटाकेटी ले जस्तो कुरा गर्या

मुजी एक दुई वटा एकाउन्ट को दोष त ठिकै छ, माटोक्ने भए भरिका एकाउन्ट मेरै? मुजी एकदिन भन्नु होला त्यो दिमाग खुस्केको वाहियात कवयित्री अरिश्ना सैँजु पनि मैँ हो. भनी त हेर्नुस्, बस्टन आएर थप्पड लाउँछु.

पहिले पहिले त इग्नोर गरिन्थ्यो धेरै एकाउन्ट बनाएको भन्दा, अब त लाग्छ तपाईं मुजी लाइ सिजोफ्रेनिया भएको छ, मुजी कुन दिन आफ्नो बस लाइ गएर 'आर यु अन्डर्वियर' भन्नु होला मुजी खानुस् आलु, एउटा राम्रो साइक्याट्रिस्ट् लाइ देखाउनुस् अली बढी बाँच्नु
हुन्छ

भनेपछी एउटा कुरा भन्नुस्, जब म यतिका मान्छे हुन सक्छु, तपाईं को पिताजी किन हुन सक्दिन?
sexy in haku patasi
· Snapshot 268
Like · Liked by · 0
Muzzi sansar lai tha cha tyo fromdallas , keysar soze , logane nase tapai benn dick ko autar ho.

Poll garne ho ? Himmat chha ? Badi sojo paltinu hunchha ?
Bir_Nepali
· Snapshot 308
Like · Liked by · 1
सहि भन्नु भयो अण्डर्वेर जी ले, यो चिक्ने लाई जन न्याशको झैं स्कित्झोफ्रेनिया भयो जस्तो छ।
lovely_heart
· Snapshot 312
Like · Liked by · 1
Exactly!!
pepesilva
· Snapshot 324
Like · Liked by · 0
हो हो, हैन भन्ने को?
CrimeMasterGoGo
· Snapshot 330
Like · Liked by · 1
Underwear is right, benedick is wrong (and as asshole!)
Keyser Söze
· Snapshot 304
Like · Liked by · 0
Oii chaku halkat....Keysar eklo choro ho..dherai बक natra phone batai bangara sangara jharla ni..
dave_dat
· Snapshot 231
Like · Liked by · 0
अब आफ्नो २पैसे ओपिनियन ठोकिन्छ, णेफोली जो परियो।
कुनै डिजास्टर न भइकिन प्रेसिडेन्ट ले सेकेन्ड टर्म रेयरली हार्या देखिन्छ,
अहिले कोभिड डिबाकल भएपनि, राईट विंग एजेन्डाको राम्रै सुनुवाइ भै रा छ।
१६ मा जोकरपात्रलाई भोट हाल्नेले, यसलाई नै भोट दिन्छन झन्।
अब त्यसको हाम्रा साझाका चिकनदासको असर अनुमान लगाउन पर्दा चैं
१. अबोर्शन राईट जान्छ, त्यसैले कण्डम झन इम्पोर्ट्यान्ट भयो, अबा केटी हन्टिङ्ग मा जाँदा ओभ्युलेसन साइकल पनि विचार गर्नुहोला।
२. ओबामा केयर रिपेल हुन्छ, सो हेल्थ इंश्योरेंस सस्तो हुन्छ, चिकनदासहरूको जेबमा पैसा बढ्छ अर्थ केटी पट्याउन खर्च गर्न डराउन पर्दैन(भिरङ्गी लाग्ला होसियार, इंश्योरेंस नहुन सक्छ)
underwear
· Snapshot 358
Like · Liked by · 1
होइन मुजी बेन्नेडिक्ट को टोन पनि यस्तो छ की मुजी साझा का सबै जना मुजी बाख्रा चराएर बसेका छन्, मुजी कसैलाई केही थाहा छैन सिवाय वहाँ लाई. मुजी कसैलाई थाहा नभएको कुरा थाहा पाउन लाई या त आइन्स्टाइन हुनु पर्‍यो या त मुजी पटमुर्ख.

तपाईं यो कुरा किन सोच्नुहुन्न की तपाईं को अगेन्स्ट मा बोल्ने बित्तिकै त्यो मान्छे अन्डर्वियर नहुन सक्छ भनेर. तपाईं मुजी को कृटिकल एनालिसिस किन यति कमजोर हो, मान्छे पढेलेखेको कहलाउनु हुन्छ, GRE मा १६०० टोटल स्कोर हुँदा ५०० आएको थियो हो? तपाईं मुजी घर कसरी चलाउनुहुन्छ भन्नुस् त?
sexy in haku patasi
· Snapshot 392
Like · Liked by · 0
Keaser , ta one man army ho?
lovely_heart
· Snapshot 400
Like · Liked by · 0
अनि अर्को कुरो, तपाईं मुजी लाई पनि म लोगनको अवतार अथवा सलामकिस्नेको बी-ग्रेड अकाउन्ट भनेर आरोप लाउन सक्छु नि। याद राख्नुस की तपाईंले एउटा औंला मेरो तर्फ ताक्दा, बाँकी मुजी औंलाहरुले तपाईंलाई नै ताकिरहेका हुन्छन। यौटा तरिका हुन्छ नि यार!
sexy in haku patasi
· Snapshot 422
Like · Liked by · 0
Yo [muzzy] kattu lai taha laune bhaneko tei pagal logane wa yehi muzzi benn matra ho sajha ma
Last edited: 02-Oct-20 11:06 AM
butternut squash
· Snapshot 450
Like · Liked by · 0
La hera myampaakha haru jhagada garekaa.. timi haru ko buddhi kaile auucha mulaa saag haru.. yasari jhagaga garnu ko sato chikni kehi gyaanbardak kura haru garna bheda haru.. uthnai na payee kana sajha herney [Disallowed String for - bad words]y haru lai khai k bhanu.
lovely_heart
· Snapshot 482
Like · Liked by · 0
बट्टर्नट श्क्वाश चिक्ने,

तेरो अर्ती कुरेर बसिराको जस्तो लाग्यो चिक्ने? माईन्ड योर औन फकिन बिज्नेस डिकहोल।

खेल्छस सिन्गल-सिन्गल ? आइज टेक्सस चिक्ने खेल्ने भे, तेरो चाकाँ बट्टर्नट श्क्वाश छिराएर फर्काउँछु मुजी।
butternut squash
· Snapshot 543
Like · Liked by · 0
Tero budi ko chaak ma chira jaa.
sexy in haku patasi
· Snapshot 749
Like · Liked by · 0
Ch ma bu butternot ta dheri hero huncha?
butternut squash
· Snapshot 899
Like · Liked by · 0
Yo harami haku lai chimaabu bahek kehi bhanna aaudaina yo naakku lai.. jaa ehh ganauney haku .. naak bata singaan faalera aayejo ...
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 24 · Viewed 7331 · Likes 2
· Posts 26 · Viewed 1805 · Likes 5
· Posts 1 · Viewed 55
· Posts 1 · Viewed 60
· Posts 1 · Viewed 107
· Posts 1 · Viewed 102
· Posts 2 · Viewed 218
· Posts 13 · Viewed 3410 · Likes 6
· Posts 8 · Viewed 2552
· Posts 2 · Viewed 206



Your Banner Here
Travel Partners
Travel House Nepal